प्रचण्डले एक्लो हुन्छु कि भनेर भाषण गरेको दुई दिन नबित्दैं यस्तो सूचना भयो लिक, खुमलटारमा छायो सन्नाटा !

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। दुई दिन अघिको कुरा हो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक कार्यक्रममै एक्लो भईन्छ भन्ने सोच आउने गरेको भन्दैं डर अभिव्यक्त गरेका थिए । प्रचण्डको उक्त अभिव्यक्ति बाहिरिएको केही दिन नबित्दैं एउटा सूचना लिक भएको छ जसले खुमलटारलाई तरंगित बनाएको हो ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

प्रचण्डले एक्लो हुन सक्छु भन्ने अभिव्यक्ति बारे नेपालका लागि नेपाली पार्टीका अध्यक्ष बालकृष्ण न्यौपानले कठोर टिप्पणी गरेका छन् । प्रचण्डको हालत उनले भनेको भन्दा पनि अझै दयनिय हुने दावी न्यौपानेको छ ।

ओटीभी नेपाल डट कम सँगको विशेष कुराकानीमा नेपालका लागी नेपाली पार्टीका अध्यक्ष न्यौपानेले प्रचण्ड एक्लो हुने मात्रै होइन एक्लो पनि जेलमा हुने ठोकुवा गरेका छन् । प्रचण्डले जती अपराध र राष्ट्रधात यो देशमा अरु कसैले नगरेको भन्दै उनले हिसाब किताब हुने बताएका छन् ।

प्रचण्डले अब दुई बर्ष पछि आफु एक्लै हुने होकी भनेको कुरा एकदम सहि भएको भन्दै उनले दुर्ई बर्ष पछि भनेको चुनाव पछि राजनिति सकिने विश्लेषण प्रचण्डले गरेको बताए । आगामी चुनाव पछि प्रचण्डको हालत निकै नै खराब हुन्छ यदि नेपाली जनता मान्छे हुन् भने उनलाई भोट दिँदैनन् उनले भनेका छन् ।

कुराकानीका क्रममा अध्यक्ष न्यौपानेले आफ्नो पार्टीको पहिलो एजेण्डा नै पञ्चायत काल देखीको सार्वजनिक ओहदामा बसेकाहरुको सम्पत्ती छानविन गर्नु भएको भन्दै पहिलो नम्बरमा पुष्पकमल दाहाल रहेको पनि बताए । प्रचण्डले अहिले सम्म गरेका एकएक अपराधका फाइल खोलेर ठिक पार्ने पनि न्यौपानेले बताए ।

प्रचण्ड प्रति निकै आक्रामक देखीएका न्यौपानेले नेत्रविक्रम चन्द विप्लवको भने तारिफ गरेका छन् । विप्लवलाई देशभक्त कम्युनिष्ट भन्दै उनले विप्लव सँग मिलेर जाने तयारी भइरहेको र यस बारेमा विभीन्न चरणमा छलफल भएको पनि बताएका छन् ।

देश बच्यो भने मात्रै राजनिती गर्न सकिने भन्दै अध्यक्ष न्यौपानले अहिले एमसीसी र पछि अरु पनि राष्ट्रिय सवालहरुमा पनि विप्लवसँग मिलेर सहकार्य गरिने बताए । कम्युनिष्टहरु कोहि देशभक्त र कोही देश द्रोही रहेको भन्दै उनले विप्लव देशभक्त कम्युनिष्ट भएको बताए ।

प्रचण्डले काग्रेस, एमाले, भारत, अमेकिरा सबैलाई धोका दिइसकेको भन्दै अध्यक्ष न्यौपानेले अब प्रचण्ड एक दिन कमल थापा भन्दा चर्को राजावादी बनेर निस्कन सक्ने पनि बताए ।

सबै सँग ट्रायल गरेर सबैलाई धोका दिइसकेको र अब कमल थापा र प्रचण्डको मात्रै सहकार्य हुन बाँकी रहको पनि उनले बताए । ओटीभी नेपाल डक कमले नेपालका लागी नोपाली पार्टीका अध्यक्ष बालकृष्ण न्यौपाने सँग गरेको भिडियो कुराकानी हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार