करिनाले १२ करोड पारिश्रमिक मागेको फिल्म सीतामा कंगना अनुबन्धित, उनले पारिश्रमिक कति लिइन् ?

करीना कपुरका बारेमा निकै चर्चा गरिएको फिल्म सीतामा अन्तत अभिनेत्री कंगना रनौत देखिने भएकी छन् । उनले सो फिल्ममा सीताको भूमिका गर्ने भएकी छन् ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। करीना कपुरका बारेमा निकै चर्चा गरिएको फिल्म सीतामा अन्तत अभिनेत्री कंगना रनौत देखिने भएकी छन् । उनले सो फिल्ममा सीताको भूमिका गर्ने भएकी छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

सुरुमा निर्माताले सो फिल्मका लागि करीनालाई अफर गरेको कुरा भारतीय मिडियाले उल्लेख गरेका थिए । करीनाले सो फिल्मका लागि १२ करोड रुपैया पारिश्रमिक मागेको चर्चा चलेको थियो ।

साथै सीता विशुद्ध हिन्दु धर्मको एक महत्वपुर्ण पात्र भएका कारण करीनालाई सो फिल्ममा सीताको भुमिका दिन नहुने भन्दै विरोध समेत गरिएको थियो । निर्देशक अलौकिक देशाइले फिल्म ‘सीता एक अवतार’को मुख्य भूमिकामा कंगना अनुबन्धित भएको पुष्टि गरेका छन् ।

‘सीता एक अवतार’को मुख्य कंगना नै सीताको भूमिकामा देखिने निर्देशक देशाइ र कंगनाले फेसबुकमार्फत् जानकारी दिएका हुन्। निर्देशक देसाइले सीताको सुटिङ आरम्भ भएको समेत उल्लेख गरेका छन्। ुब्रम्हाण्डले ती व्यक्तिलाई मद्दत गर्छन् जो विश्वास सहित समर्पित हुन्छन्। अहिलेसम्म नखोजिएको पवित्र चरित्रको सपना, जो वास्तविकतामा परिणत हुँदैछ। कंगनालाई सीताको रुपमा देख्न निकै उत्साहित छु,’ उनले लेखेका छन्।

सुरुमा करिना सीता बन्ने खबर आएपछि सामाजिक सञ्जालमा उनको विरोध समेत भएको थियो। अभिनेता सैफअली खानसँग विवाह गरेका कारण करिनाले सीता बनेमा हिन्दु धर्म र सीता माताको अपमान हुने भन्दै उनको विरोध गरिएको थियो। करिनाले ुसीताुको भूमिका निर्वाह गर्न नहुने भन्दै हिन्दु कट्टरपन्थी संगठनहरुले विरोध समेत गरेका थिए। कंगनाले सो फिल्मका लागि कति पारिश्रमिक लिइन् भन्ने खुलाईएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार