हातमा फिल्म नै फिल्म, भारतिय टिभि सिरियल ‘कुम कुम भाग्य’की बहिनि मृणालका

तमिल चलचित्र ‘थाडम’ को हिन्दी रिमेकमा अभिनेता आदित्य रोय कपुर र अभिनेत्री मृणाल ठाकुरको मुख्य भूमिकामा देखिने भएका छन् ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। तमिल चलचित्र ‘थाडम’ को हिन्दी रिमेकमा अभिनेता आदित्य रोय कपुर र अभिनेत्री मृणाल ठाकुरको मुख्य भूमिकामा देखिने भएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

भुषण कुमार र मुराद खेतानीले निर्माण गर्न लागेको यस चलचित्रको अहिलेसम्म नाम भने राखिएको छैन । यसअघि थुप्रै राम्रा चलचित्रमा काम गरिसकेकी अभिनेत्री मृणाल यस चलचित्रमा भने प्रहरीको भूमिकामा देखिने छन् ।

वर्धन केतकरले निर्देशन गर्ने यो चलचित्र अक्टोवरबाट छायांकनमा जाने तयारी रहेको छ । चलचित्र सत्य घटनामा आधारित रहेको निर्माण पक्षले जनाएको छ । चलचित्रमा काम गर्ने पक्का भएपछि अभिनेत्री मृणालले आफूले हालसम्म गर्दै आएको रोलभन्दा यो भिन्न हुने जनाएकी छन् ।

सौर्य दैनिकमा खबर छ । उनले भनेकी छन्, ‘जब मैले चलचित्रको कथा पढेँ, तत्कालै मलाई लाग्यो कि म यो चलचित्रको हिस्सा हुनुपर्छ । मेरो पात्र निकै रोचक रहेको छ र चलचित्रमा प्रहरीको भूमिकामा खेल्नु मेरो गर्नुपर्ने सूचीमा नै रहेको थियो ।’

भुषण कुमारले चलचित्रमा प्रहरीको भूमिकाबारे मुरादसँग कुराकानी गर्दा नै मृणालको नाम आएको बताए । उनले अभिनेत्री मृणालले आफ्ना चलचित्रमा निकै रमाइला रोलहरू खेलेको जनाउँदै भने, ‘त्यसमा उत्कृष्ट प्रदर्शन पनि गरेकी छन् । हामीलाई यो भूमिकामा उनी नै फिट हुन्छन् भन्ने लाग्यो । साथै, उनी पनि यो चलचित्र खेल्न त्यति नै उत्साहित छन् ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार