यस्ता फ्यान रजनीकान्तका, जसले उनको पोस्टरमा रगत चढाए

दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तका यस्ता फ्यान छन् जसले कल्पना भन्दा बाहिरका कृयाकलाप गर्छन ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तका यस्ता फ्यान छन् जसले कल्पना भन्दा बाहिरका कृयाकलाप गर्छन । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

रजनीकान्तलाई केही फ्यानहरुले भगवानका रुपमा पुजा गर्छन । रजनीकान्तले दशकौंदेखि फ्यानमाझ आफ्नो वर्चस्व कायम गरेका छन् । रजनीकान्तलाई मनपराउने उनका फ्यानहरुले उनको तस्वीरमा भगवानको रुपमा पूजा गर्छन् ।

हालैमात्र अभिनेताको नयाँ फिल्म ‘अन्नाथाइ’बाट अभिनेताको पहिलो लुक्स सार्वजनिक गरियो । पोस्टर सार्वजनिक हुनासाथ उनका फ्यानले केही यस्ता काम गरे, जुन कल्पनाभन्दा बाहिरको कुरा थियो ।

आफूलाई रजनीकान्तको फ्यान बताउने एक समूहले फिल्मको पोस्टर सार्वजनिक हुनासाथ बाख्राको ब लि दिएका छन् । ब लि दिनासाथ त्यसको र ग त ले रजनीकान्तको पोस्टरमा ‘अभिषेक’ गरेका छन् ।

यसको भिडियो ट्वीटरमा भाइरल भएको छ । कतिपयले अभिनेतालाई भगवानको रुप मान्नु ठिक भए पनि उनको नाममा यसरी र ग त चढाउनु गलत भएको प्रतिक्रिया दिएका छन् ।

रजनीकान्तको फ्यान क्लब अल इण्डिया रजनीकान्त रासिकर मान्दरमका प्रशासक वीएम सुधाकरले घटनाको निन्दा गरेका छन् । यो विषयमा रजनीकान्तले कुनै प्रतिक्रिया दिएका छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार