कसरी जोगिए दुर्घटनामा बस मुनी पुगेका मोटरसाइकल चालक ?

सवारी साधन दुर्घटनामा विश्वमा लाखौं ब्यक्तिले ज्यान गुमाउँछन् । नेपालमा पनि दिनमा करिब एक दर्जन सवारी दुर्घटना हुन्छन् ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। सवारी साधन दुर्घटनामा विश्वमा लाखौं ब्यक्तिले ज्यान गुमाउँछन् । नेपालमा पनि दिनमा करिब एक दर्जन सवारी दुर्घटना हुन्छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

तर कहिले काँही यस्तो अनौठो घटना हुन्छन् जसले सबैलाई चकित बनाउँछ । बससँग ठो क्कि एर मोटरसाइकल चालक बसमुनि परेको अवस्थामा ज्यान जोगिने सम्भावना कमै हुन्छ । तर चमत्कार पनि हुनसक्छ ।

भारतको गुजरातस्थित दाहोद जिल्लामा राजमार्गमा यस्तै एउटा चमत्कार भएको छ । दुर्घटनामा मोटरसाइकल चालक बसमुनि परे तर अनौठो चमत्कार भयो । उनी सकुशल बाहिर निस्किए ।

राजमार्गमा बस गुडिरहेको बेला मोटरसाइकल चालककले स्पीड बढाएर बसलाई उछिन्न खोजेका थिए । त्यसक्रममा मोटरसाइकल दुर्घटना भएर चालक बसमुनि परे भने मोटरसाइकल ५ फिट अगाडि पुग्यो । दुर्घटनाका क्रममा बस चालकले ‘ब्रेक’ लगाइसकेका थिए ।

दुर्घटना भएर बस रोकिएपछि एकछिनमा मोटरसाइकल चालक बसमुनिबाट शरीरको माटो पुछ्दै बसबाहिर निस्किए । त्यति ठूलो दुर्घटनामा मोटरसाइकल चालक सकुशल बाहिर निस्किएपछि सबैले अचम्म माने ।

सकुशल बाहिर आएका मोटरसाइकल चालकलाई वरिपरिका मान्छेले मोटरसाइकल उठाउन सघाए । लगत्तै मोटरसाइकल चालक आफैं मोटरसाइकल चलाएर गन्तव्यतिर लागे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार