छुट्ला है ५ करोडको आईपीओ: नजिकियो आवेदन दिने अन्तिम मिति, कति दिन बाँकी अब ?

सामलिङ्ग पावर कम्पनीको आईपीओमा आवेदन दिने मिति नजिकिएको छ ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

ipo share nepal
ipo share nepal

नेपाल अनलाइन पत्रिका – काठमाडौं। सामलिङ्ग पावर कम्पनीको आईपीओमा आवेदन दिने मिति नजिकिएको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

कम्पनीले भदौ १८ गतेदेखि ५ करोेड रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । उक्त आईपीओ असोज १ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई ५ लाख कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।

कुल सेयरमध्ये ३ लाख कित्ता आयोजना प्रभावित इलामका बासिन्दा र बाँकी २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका–८ र १०, माइजोममाई गाउँपालिका–४ र ५ का बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।

उक्त आईपीओमा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

आईपीओमा सि–आस्वा, नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार