spot_img

वामदेव आउने बाटो हेरिरहेका माधव नेपाल हुनेभए हेरेको हेर्यै, यस्तो कदम अध्यक्ष ओलीले चाले !

वामदेव गौतम आफ्नो पार्टी एकीकृत समाजवादीमा आउने बाटो हेरेर बसेका सो पार्टीका अध्यक्ष माधव कुमार नेपाल हेरेको हेर्यै हुने सम्भावना बढेको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

नेपाल अनलाइन पत्रिका – काठमाडौं। वामदेव गौतम आफ्नो पार्टी एकीकृत समाजवादीमा आउने बाटो हेरेर बसेका सो पार्टीका अध्यक्ष माधव कुमार नेपाल हेरेको हेर्यै हुने सम्भावना बढेको छ । सत्तारुढ दल नेकपा एमालेले पार्टी विभाजनपछि केन्द्रीय कमिटीको विवरण निर्वाचन आयोगमा अद्यावधिक गरेको हो । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नेकपा एकीकृत समाजवादी ९एस० पार्टीतिर सनाखत गरेका केन्द्रीय सदस्यको नाम हटाएर एमालेले बाँकीको विवरण निर्वाचन आयोगमा पठाइएको छ । एमालेले अद्यावधिक गरेको विवरणमा उपाध्यक्ष बामदेव गौतम र सोमप्रसाद पाण्डे यतावत नै रहेका छन् । गौतमले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिइसकेका छन् भने पाण्डे एस पार्टीमा जान इच्छुक छन् ।

उपाध्यक्ष गौतमले एमाले छाड्न राजीनामा दिएपनि अध्यक्ष ओलीले गौतमलाई छाड्न सकेनन् । ओलीले गौतमको राजीनामा स्वीकृत नगरी बरु उनलाई एमालेमै कायम रहेको विवरण निर्वाचन आयोगमा पठाएका छन् ।

नेता पाण्डेले नेकपा एस रोज्न पाउँ भन्दै निर्वाचन आयोगमा सनाखत गर्न निवदेन दिए पनि आयोगले उनको सनाखत लिन अस्वीकार गरेको थियो ।

त्यसपछि निर्वाचन आयोगविरुद्ध पाण्डे र शारदादेवी भट्ट सर्वोच्चमा गएर सर्वोच्चले नेकपा एस रोज्न निवेदन दिएकै आधारमा कुनै कारवाही नगर्न अन्तरिम आदेश दिएको छ । नेकपा एसतिर गएका केन्द्रीय सदस्य विक्रम शाही समेत एमालेकै केन्द्रीय सदस्यका रूपमा यथावत रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार