spot_img

पुन्य गौतमले भुवन के सि लाई सिधा फोन गरेर सोधे महानायक वास्तवमा को हो ? भुवन,शिव वा राजेश ? पुन्य जिल्ल जवाफ सुनेर- भिडियो हेरौ

नेपालमा महानायक विवा,द चर्किएको छ। नायक राजेश हमाललाई दिइएको ‘महानायक’ र नायिका करिश्मा मानन्धरलाई दिइएको ‘महानायिका’ उपाधिबारे विभिन्न टिकाटिप्पणी भइरहेका छन्।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपालमा महानायक विवा,द चर्किएको छ। नायक राजेश हमाललाई दिइएको ‘महानायक’ र नायिका करिश्मा मानन्धरलाई दिइएको ‘महानायिका’ उपाधिबारे विभिन्न टिकाटिप्पणी भइरहेका छन्। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

केही दिन अगाडि मात्र नायक भुवन केसी र शिव श्रेष्ठले नायिका गौरी मल्ललाई ‘महानायिका’को उपाधि दिएका छन्। भुवन केसीले शिव श्रेष्ठलाई महानायक मान्नुपर्ने बताएका छन्। नायक श्रेष्ठ भुवन केसी वास्तविक नायक भएको बताउँछन्।

नायक राजेश हमालले यो विषयमा खासै मुख खोलेका छैनन्। हमालले न आफूलाई सोझै ‘महानायक’ भनेका छन् अरु कसैलाई यो उपाधि दिएका छन्।

तर कसलै महानायक भनेर दिएको उपाधिलाइृ कसरी लिनुहुन्छ भनेर सोत्तदा उनी त्यसलाई दर्शकले दिएको माया भन्छन्। भुवन र शिवले ‘महानायक’को उपाधिमाथि नै प्रश्न सोझ्याउँदै एकअर्कालाई यो उपाधि दिइरहेको बेला नायक राजेश हमालले घुमाउरो शैलीमा यसको जवाफ दिन खोजेका छन्।

उनले लेखेका छन्, ‘कर्म सही गर, फल प्राप्त हुनेछ।’हमालको यो कुराले पनि राम्रो काम ग¥यो भने फल आफैं प्राप्त हुने भन्दै यसमा बोलिरहनु नपर्ने आशय व्यक्त गरेको छ।

कतिपयले यसलाई भुवन र शिवलाई राजेशले दिएको जवाफको रुपमा लिएका छन्। महानायक को बिषय मा पुन्य गौतम ले भुवन केसी लाई फोन गरेर पनि सोधे वास्तविक महानायक को हो त ? भनेर भुवन को जवाफ सुनेर पुन्य ले यसो भने हेरौ भिडियोमा

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार