spot_img

प्रचण्डले वाइसियलको धाक दिए पछि वरिष्ठ अधिवक्ताले सम्झाइदिए मात्रै एउटा कुरो त्यसपछि प्रचण्ड चुपचाप !

वाइसियलको कुरो झिकेर त्रसित बनाउँन खोज्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले स्वादिलो जवाफ दिएका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

नेपाल अनलाइन पत्रिका – काठमाडौं। वाइसियलको कुरो झिकेर त्रसित बनाउँन खोज्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले स्वादिलो जवाफ दिएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

अब पनि वाइसियलको धाक दिएर नहिडन् चेतावनी दिँदै वरिष्ठ अधिवक्ता भट्टराईले यस्ता कुरा गरेर हिड्दा अरुलाई होइन प्रचण्डलाई नै गारो पर्ने भट्टराईले बताए । २०६४ सालको जस्तो माओवादी बनाउँछु भन्नु प्रचण्डको दिवा सपना मात्रै भएको उनले ठोकुवा गरे ।

अब २०६४ सालको वाइसियल र माओवादी बनाउँन असम्भव भन्दै भट्टराईले कुनै हालतमा त्यो दिन आउँन नसक्ने जिकिर गरे । प्रचण्डलाई बोलीको ठेगान नभएको भन्दै यस्ता कुरा मानसिक विक्षिप्तताको उपज मात्रै भएको उनले बताए ।

१७ हजार मान्छे मारेर पनि संसदीय व्यवस्थामा आएको मान्छेमा यस्तो विचलन आउँनु स्वाभाविक हो भन्दै भट्टराईले यस्तो विक्षप्तता प्रचण्डमा अझै छिटो आउँनु पर्ने अझ ढिलो पो आयो त भनेर अचम्म मानेका छन् ।

प्रचण्ड जस्तो बोलीको ठेगान नभएको मान्छेको बारेमा कुरा गर्नु पनि बेकार भएको भन्दै वरिष्ठ अभिवक्ता भट्टराइले ठेगान नभएको मान्छेका बारेमा कुरा गरेर पनि केहि ठेगानमा पुग्न नसकिने बताए । प्रचण्डको बारेमा कुरा गर्नु भनेको समयको बर्वादी मात्रै भएको उनको ठहर छ ।

भट्टराईले वाइसियलको कुरा गरेर हिड्दा सत्य निरुपण .तथा मेलमिलाप अयोगमा प्रचण्ड सहितका नेताहरु विरुद्ध परेका ६० हजार उजुरीको बारेमा पनि ख्याल गर्न भनेका छन् । बेलायतमा पक्राउ परेका कर्णेल कुमार लामाको जस्तो हालत प्रचण्डको पनि हुने उनको मत छ ।वरिष्ठ अधिवक्ता विष्णु भट्टराई सँग ओटीभी नेपाल डक कमले गरेको भिडियो कुराकानी हेर्नुहोस् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार