spot_img

भेटिए नेपालमै- बलिउड हिरो अजय देवगणको हुबहु डुप्लिकेट । टिकटक भिडियो भाईरल भएर सक्कली अजय देवगणकै घरमा पुग्यो (भिडियो हेर्नुस)

कन्चनपुरका करण केसी बलिउड हिरो अजय देवगण जस्तै देखिन्छन् । टिकटकमा उनी देवगणकै फिल्मका डाईलग र गीतहरुमा टिकटक बनाउने गर्दछन् । उनलाई सबैले अजय जस्तै भनेर कमेन्ट दिन्छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

look like ajya

नेपाल अनलाइन पत्रिका – काठमाडौं। कन्चनपुरका करण केसी बलिउड हिरो अजय देवगण जस्तै देखिन्छन् । टिकटकमा उनी देवगणकै फिल्मका डाईलग र गीतहरुमा टिकटक बनाउने गर्दछन् । उनलाई सबैले अजय जस्तै भनेर कमेन्ट दिन्छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

उनको अनुहार, दाँत, हाउभाउ अजय देवगणसँग मिल्छ । करणले हालसम्म रिलिज भएका अजय देवगणका सबै फिल्महरु हेरेका छन् । जिमका पारखी करण हरेक फिल्मबाट अजयको नक्कलहरु सिक्छन् ।

उनलाई अजयको जस्तै आवाज निकाल्न भने आउँदैन । उक्त कुराको पनि उनी अभ्यास गर्दैछन् । कलाकारितामा पनि रुचि भएका करणका भिडियोहरु टिकटकमा धेरैले हरेका छन् । उनका केहि भिडियोहरु पाकिस्तानसम्म भाईरल पनि भएका छन् ।

अजयलाई आफ्नो गुरु मान्ने करण एकपटक अजय देवगणलाई भेटे उनलाई ढोग्ने बताउँछन् । उनी जस्तै देखिन करणले बिभिन्न चश्माहरु किनेका छन्, जुन अजयले बिभिन्न चलचित्रहरुमा लाएका छन् ।

आर्मीको कपडा पनि उनले किने । अजयले जस्तै गरी चुरोट खान सिक्दै करणले धुम्रपान नगर्ने व्यक्ति भएपनि टिकटक भने बनाएका छन् । अब उनी एक म्युजिक भिडियोमा छिट्ट्र देखिदैछन् । उनीसँग शिशिर भण्डारीको कुराकानी हेर्नुस

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार