spot_img

ह्वाइट हाउस बाहिरै उत्सव, मोदीलाई स्वागत गर्न यसरी उर्लियो जनसागर : अमेरिकामा देखियो मोदी क्रेज

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ह्वाइट हाउसमा भव्य स्वागत गरिएको छ । राष्ट्रसंघीय महासभामा माग लिने क्रममा अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रपति जो बाइडेन भेट्न ह्वाइट जाने क्रममा हजारौं नागरिकले बाहिर भव्य स्वागत गरेका हुन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

 

नेपाल अनलाइन पत्रिका – काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ह्वाइट हाउसमा भव्य स्वागत गरिएको छ । राष्ट्रसंघीय महासभामा माग लिने क्रममा अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रपति जो बाइडेन भेट्न ह्वाइट जाने क्रममा हजारौं नागरिकले बाहिर भव्य स्वागत गरेका हुन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

मोदी ह्वाइट हाउस ओर्लिँदा अमेरिकी नागरिकले उत्सव नै मनाएका छन् । मोदी आउने थाहा पाएपछि ह्वाइट हाउस अगाडि हजारौं अमेरिकी तथा भारतीय अमेरिकी नागरिक त्यहाँ स्वागतका लागि पुगेका थिए ।

त्यहाँ उपस्थित एक समर्थकले भने, ‘हामी यहाँ उनको स्वागत गर्न पाउँदा आफूलाई गौरवान्वित महसूस गरिरहेका छौं । उनी एक होनहार नेता हुन् । जो भारतलाई नयाँ उचाईमा पुर्याउन अग्रसर छन् ।’

प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति बाइडेनसँग डेढ घण्टा वार्ता गरेका छन् । ह्वाइटमा वार्ता सफल भएको र आतंकवाद तथा जलवायु परिवर्तन र अन्य सामरिक रणनीतिक योजनामा मिलेर अघि बढ्ने सहमति भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार