spot_img

नयाँ शौचालय बनाएको पैसा नदिएपछि, यसरी भ’त्काए ट्वाइलेट ठेकेदारले

अमेरिका कोलोराडो राज्यमा एक ठेकेदारले नयाँ शौचालय भत्काइदिएका छन्।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

नेपाल अनलाइन पत्रिका – काठमाडौं। अमेरिका कोलोराडो राज्यमा एक ठेकेदारले नयाँ शौचालय भत्काइदिएका छन्। घरधनीले ट्वाइलेट बनाएको पैसा दिन अस्वीकार गरेपछि रु’ष्ट ठेकेदारले हम्मरले हानेर आफूले बनाएको शौचालय भ’त्काइ दिएका हुन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

डेली मेलका अनुसार टेरी ग्रेगोरी नामका ठेकेदारले घरधनीसँग ४ हजार अमेरिकी डलर पारिश्रमिक र सामग्री खर्च माग्दा उनीहरुले त्यो दिन अस्वीकार गरेका थिए।

ड्रिम होम रिमोडल्सका ठेकेदार ग्रेगोरीका अनुसार हप्तौं लगाएर एम्बर ट्रक नाम गरेका व्यक्तिको शौचालय निर्माण गरिएको थियो। तर उनले पैसा नतिर्ने भनेपछि आफूहरु त्यो भत्काउन बाध्य भएको ग्रेगोरी बताउँछन्। भिडिओमा देखिएअनुसार एम्बरले अर्काको घर किन भत्काएको भनेर प्रश्न गरेका छन्। उत्तरमा ग्रेगोरीले पैसा तिरेको भए भत्काउँदिन भनेको सुन्न सकिन्छ।

ट्रकले यो घटनापछि आफूलाई शौचालय निर्माणको काममा चित्त नबुझेको बताएकी छिन्।उनले पैसा दिन ढिलाई गर्दा यस्तो भएको जनाएकी छिन्। अमेरिका कोलोराडो राज्यमा एक ठेकेदारले नयाँ शौचालय भत्काइदिएका छन्। घरधनीले ट्वाइलेट बनाएको पैसा दिन अस्वीकार गरेपछि रुष्ट ठेकेदारले हम्मरले हानेर आफूले बनाएको शौचालय भत्काइदिएका हुन्।

डेली मेलका अनुसार टेरी ग्रेगोरी नामका ठेकेदारले घरधनीसँग ४ हजार अमेरिकी डलर पारिश्रमिक र सामग्री खर्च माग्दा उनीहरुले त्यो दिन अस्वीकार गरेका थिए । ड्रिम होम रिमोडल्सका ठेकेदार ग्रेगोरीका अनुसार हप्तौं लगाएर एम्बर ट्रक नाम गरेका व्यक्तिको शौचालय निर्माण गरिएको थियो। तर उनले पैसा नतिर्ने भनेपछि आफूहरु त्यो भत्काउन बाध्य भएको ग्रेगोरी बताउँछन्।

भिडिओमा देखिएअनुसार एम्बरले अर्काको घर किन भत्काएको भनेर प्रश्न गरेका छन्। उत्तरमा ग्रेगोरीले पैसा तिरेको भए भत्काउँदिन भनेको सुन्न सकिन्छ। ट्रकले यो घटना पछि आफूलाई शौचालय निर्माणको काममा चित्त नबुझेको बताएकी छिन् । उनले पैसा दिन ढिलाई गर्दा यस्तो भएको जनाएकी छिन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार