spot_img

गोकर्ण विष्टसँग गुल्मीमा रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एमाले वि’भाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएपछि दुई पार्टीका नेताबीच एक अर्काका विरुद्ध टि’प्पणी सुरु भएको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमाले वि’भाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएपछि दुई पार्टीका नेताबीच एक अर्काका विरुद्ध टि’प्पणी सुरु भएको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

लामो समय माधव नेपालकै साथमा रहेका नेताहरु पनि नेपालको टिप्पणी गर्ने काममा अगाडी देखिन्छन् । उनीहरुले नेपाल पनि कुनै दिन एमालेमै फर्कन्छन् भन्दै अ’भिब्यक्ति दिँदै आएका छन् ।

एमाले विभाजन रोक्न अध्यक्ष केपी शर्मा ओलीले चालेको योजनामा फसेका १० भाई अहिले भने अ’प्टेरोमा परेका छन् । उनीहरुलाई पार्टीमा कुनै जिम्मेवारी दिइएको छैन । जेठ २ मा पार्टी फर्किएको भनिएपनि त्यसको कार्यान्वयन भएको छैन ।

यस्तो अवस्थामा अब कुनै बेला संगै ओली वि’रु’द्ध सं’घर्ष गरेका नेताहरुबीच नै आगामी निर्वाचनमा प्र’तिस्पर्धा हुने देखिएको छ । नेकपा एकिकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् ।

झाक्रीले गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवार हुने हुने घोषणा गरेसंगै त्यसको प्रत्यक्ष अ’सर गोकर्ण विष्टमा पर्ने देखिएको छ । गोकर्ण र झाँक्री कुनै बेला ओली वि’रु’द्ध संगै सं’घर्षमा थिए ।

पार्टी विभाजनका बेला झाँक्रीले नेपालको साथ छोडिनन् भने विष्ट ओलीलाई साथ दिन पुगे । जुन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्ट निर्वाचित भए त्यहीँ झाँक्रीले आफ्नो उम्मेदावरी दिने घो’षणा संगै सो क्षेत्रको आगामी निर्वाचन निकै रो’चक हुने देखिएको छ ।

आगामी निर्वाचन सम्म पाँच दलीय गठबन्धनले ता’लमे’ल कायम रह्यो भने झाक्रीलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलले समर्थन गर्न सक्ने आँकलन गरिएको छ । उता, विष्ट भने एमालेकै मतदाताको भर पर्नुपर्ने हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार