spot_img

आईपीएलः कोलकात्तामाथि चेन्नईको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले कोलकात्ता नाइट राइडर्सलाई दुई विकेटले पराजित गरेको छ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

CSK vs KKR

नेपाल अनलाइन पत्रिका – काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले कोलकात्ता नाइट राइडर्सलाई दुई विकेटले पराजित गरेको छ।

युएईको अबुधाविमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकात्ताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७१ रन बनाएको थियो। कोलकात्ताका लागि राहुल त्रिपाठीले ४३, नितिश रानाले ३७, दिनेश कार्तिकले २६ र आन्द्र रसेलले २० रन जोडे।

बलिङतर्फ चेन्नईका जोश हेजलउड र शार्दुल ठाकुरले दुई–दुई तथा रवीन्द्र जडेजाले एक विकेट लिए। १७२ रनको लक्ष्यसहित जवाफी व्याटिङ गरेको चेन्नईले २० ओभर पूरै खेलेर लक्ष्य पूरा गर्‍यो।

चेन्नईका फाफ डु प्लेसिसले ४४, रुतुराज गाइक्वाडले ४०, मोइन अलीले ३२ र रवीन्द्र जडेजाले २२ रन बनाए। जितसँगै चेन्नई अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार