spot_img

१५ वर्षीया पिडित बालिकाको बयान: नौ महिना सम्म २९ जनाले पालै पालै….

भारतमा क’र’णीका घटनाहरु दिनहुँ बढिरहेका छन्। हालै सार्वजनिक एक बलात्कारको घटना शरिर नै सिरिङ्ग हुने किसिमको छ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

rape

नेपाल अनलाइन पत्रिका – काठमाडौं। भारतमा क’र’णीका घटनाहरु दिनहुँ बढिरहेका छन्। हालै सार्वजनिक एक बलात्कारको घटना शरिर नै सिरिङ्ग हुने किसिमको छ। महाराष्ट्रको ठाणे जिल्लामा सामूहिक क’र’णीको एक दर्दनाक घटना सार्वजनिक भएको छ। यस वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म २९ जनाले १५ वर्षीया बालिकाको क’र’णी गरेको पाइएको छ। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

घटनामा संलग्न बालिकाका साथीले शुरुमा उनलाई क’र’णी ग’रे’र भिडियो बनाएका थिए। त्यसपछि सोही भिडियोमाफर्त ब्लाकमेल गरी उनले आफ्ना साथीहरुबाट पनि बालिकाको क’र’णी ग’राएका थिए। बुधबार मात्र प्रहरीमा उजुरी आएपछि यस घटनाको प’र्दा’फा’स भएको हो।

ठाणे चौकीका अतिरिक्त प्रहरी आयुक्त दत्तात्रेय करालेले मनपाडा प्रहरी स्टेशनमा गएर बालिकाले उजुरी दिएकी बताएका छन्। उनी नौ महिनादेखि बलात्कृत हुँदै आएको उनले जानकारी दिएका छन्।

नौ महिनामा २९ जनाले आफूलाई क’र’णी ग’रे’को किशोरीले बताएकी छिन्। जनवरीदेखि उनी २२ सेप्टेम्बरसम्म भिन्नभिन्न व्यक्तिबाट पटकपटक क’र’णी भ’एकी छिन्।

प्रहरीले विशेष अभियानमार्फत घटनामा संलग्नहरुको खोजी शुरु गरेको छ। हालसम्म २३ जना पक्राउ परेका छन्। तीमध्ये केही आरोपीहरु पीडित बालिकाको पहिचानका मान्छेहरु रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका उच्च अधिकारीले नै घटनाको अनुसन्धान जारी राखेका छन्। थप आरोपीहरुको खोजी भइरहेको बताइएको छ। हाल बालिकालाई अस्पताल भर्ना गरिएको छ। उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार