spot_img

२० लाखमा तयार भएको वडा कार्यालय भवन ! यो भवनलाई २० लाख लाग्ला ? प्रतिक्रिया दिनुहोस

आज हामिले एउटा अचम्म को फेसबुक मा भेटिएको फोटो प्राप्त गरेका छौ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

house

नेपाल अनलाइन पत्रिका – काठमाडौं। आज हामिले एउटा अचम्म को फेसबुक मा भेटिएको फोटो प्राप्त गरेका छौ । यो फोटो माथी लेखिएको छ । एउटा सानो भवन लाई बनाउदा नेपालि रुपैया बीस लाख लाग्यो भनेर पोस्ट आएको छ । त्यो पोस्ट को तल रहेको कमेन्ट मा धेरै भन्दा धेरै गाली गलौज आएको थियो । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

कमेन्ट मा लेखिएको छ । जाबो यो भवन बनाउदा बीस लाख नहुने कुरा, होईन यो भवन हो कि घर हो ?, यो पुरै ठगै ठग ले भरिएको देश मा जे मन लाग्छ तेई गर्छ ।, यो भवन म एक लाख मा बनाईदिन्छु जस्ता धेरै कमेन्ट हरु आएका छन ।

तर हामिले पनि यो फोटो हेर्दा लाग्छ यो बीस लाख मा बनेको चै पक्कै होईन भन्ने त्यो सानो भवन ले देखाएको छ । कस्ले बनायो कहिले बनायो कसरी बीस लाख लाग्यो यो भने खुलाएको थिएन हामिले त त्यो फोटो को खास वास्तविक के हो बाहिर लेउन लाई मात्रै पोस्ट गरेका हौ ।

तपाईं हरु पनि एकछिन यो फोटोलाई हेर्नुहोस र आफ्नो मन मा लागेको कुरा तल दिइएको कमेन्ट बक्स मा गएर कमेन्ट गर्न सक्नुहुन्छ । साथै सक्दो सेयर गरेर सबैमाझ पुर्याउनु होला ।

ल हेर्नुहोस यसरी आएको थियो फेसबुक मा यो तस्बिर ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार