spot_img

मोडल दुर्गेश थापाले काठमाडाैँमा, यती सुन्दर घर बनाए करोडौंको (तस्बिरहरू)

लोकप्रिय मोडल दुर्गेश थापाले करोडौ खर्चिएर काठमाडाैँमा घर बनाएका छन्। दुर्गेश थापाले आफ्नै घरसहितको तस्बिर सार्बजनिक गरेका छन ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

Durgesh Thapa

नेपाल अनलाइन पत्रिका – काठमाडौं। लोकप्रिय मोडल दुर्गेश थापाले करोडौ खर्चिएर काठमाडाैँमा घर बनाएका छन्। दुर्गेश थापाले आफ्नै घरसहितको तस्बिर सार्बजनिक गरेका छन । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

दुर्गेश दोहोरी क्षेत्रमा सर्बाधिक रुचाइएका मोडल हुन् । उनले पर्ची तामाङसँग बिहे गरेका हुन् । सुटुक्क अन्तरजातीय बिहे गरेका दुर्गेशले ३ बर्षपछि मात्रै जानकारी दिएका थिए।

छोरो जन्मिएपछि उनले फेसबुकमा बिहे भएको खुलासा गरेका थिए। यस अगाडी उनले ६० लाखको कार किनेको समचार निकै चर्चामा थियो भने अहिले करोडौको घर बनाएपछि उनको चर्चा चुलिएको छ।

बिबादमा रहेर चर्चामा रहने कलाकार हुन् थापा। बाग्लुङमा जन्मिएका थापा सर्जक बसन्त थापाको भाइ हुन्। सबैले बसन्त थापाको भाई भनेर उनलाई चिन्छन तर थापा आफ्नै भाइ भने हैनन् । उनि पारिवारिक सम्बन्धमा भाइ पर्छन ।

उनले फेसबुकमा लेखेका छन- मेरो छोरा ठिक ८ महिना पुगेसँगै जिवनलाई अझ व्यवस्थित बनाउने क्रममा आफ्नै निवास लिएको छु । यहाँसम्म आईपुग्न मलाई सधै साथ सहयोग दिने मेरो परिवार,दर्शक भगवानप्रती आभारी छु।

पछिल्लो समय कलाकारितमा नै लागेर घर गाडी जोड्ने कलाकारहरू बढिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार