spot_img

कांग्रेस पुर्व सांसदले गरे एमालेमा प्रवेश वडामै हारेपछि

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वडा तहमा नै पराजीत भएपछि नेपाली कांग्रेसका एक नेता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

KP oli sharma

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वडा तहमा नै पराजीत भएपछि नेपाली कांग्रेसका एक नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नेपाली कांग्रेसबाट २/२ पटक संविधानसभाका सदस्य भएका बिर्तामोड निवासी अमृतलाल राजवंशीलाई नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर नेकपा एमालेमा प्रवेश गराएका हुन् ।

राजवंशीले नेपाली कांग्रेस परित्याग गरेपछि उनलाई एमाले प्रवेश कार्यक्रममा झापाका पार्टी अध्यक्ष चिन्तन पाठक, झापा–काठमाण्डौं सम्पर्क मञ्चका अध्यक्ष सुरज काफलेलगायतका झापाली नेताहरुको उपस्थितिमा नेकपा अध्यक्ष ओलीले टिका लगाएर स्वागत गरेका थिए ।

एमालेमा प्रवेश गर्दै राजवंशीले नेकपा एमाले राजनीतिक स्थायित्व र विकासको पक्षमा रहेको, राष्ट्रिय एकता र राष्ट्रियताको पक्षमा रहेको एमालेले नेतृत्व भारतले लगाएको नाकाबन्दीमा राष्ट्रिय अडान लिएको बताएका छन् ।नेपाली कांग्ेसको १४ औं महाधिवेशनका लागि राजवंशी बिर्तामोड नगरपालिका ४ मा क्षेत्रीय प्रतिनिधि पदमा वडा राजु राजवंशी सन्तोषसंग पराजीत भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार