spot_img

एमालेलाई वाइपास गर्दै सभामुख सापकोटा यस्तो भयङ्कर कदम चाल्ने तयारीमा, यसको परिणाम अब के होला ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई वाइपास गर्दै सभामुख अग्नि प्रसाद सापकोटा अघि बढ्ने भएका छन्।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

Kp Oli

नेपाल अनलाइन पत्रिका – काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई वाइपास गर्दै सभामुख अग्नि प्रसाद सापकोटा अघि बढ्ने भएका छन्। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेपछि सभामुख सापकोटा अघि बढेका हुन् । यसको परिणाम राम्रो नहुने भन्दैं एमालेका नेताहरुले चेतावनी समेत दिएका छन् ।

बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्दा पनि नमानेपछि सभामुख सापकोटाले कार्यसूची अगाडि बढाएका छन् । विगतजस्तै सोमबार बसेको प्रतिनिधिसभा बैठकको सुरूमै एमाले सांसदले नाराबाजी गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न गरिएको पत्र सभामुख सापकोटाले कायम नगरेको भन्दै एमाले सांसदले भदौ २३ गतेदेखि संसदमा निरन्तर नाराबाजी गर्दै आएका छन् ।

एमाले सांसदले संसदीय मर्यादा कायम गर भनेर नारा लगाएपछि सभामुख सापकोटाले अदालतमा विचाराधीन विषयमा संसदमा छलफल नहुने कुरा पुनः दोहोर्‍याएका छन् ।

एमालेको नाराबाजी चलिरहेपनि सभामुख सापकोटाले विनियोजन विधेयक प्रमाणीकरणसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका छन् । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट पारित भएका आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित भएको सन्देश सुनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार