spot_img

फेरी अर्को काण्ड, कर्णालीका मन्त्री कुर्मराज शाहीको

कर्णालीका कृषिमन्त्री कुर्मराज शाही केही समय यता निकै चर्चित छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

karma raj sharma

नेपाल अनलाइन पत्रिका – काठमाडौं। कर्णालीका कृषिमन्त्री कुर्मराज शाही केही समय यता निकै चर्चित छन् । उनको युवतीसंगको भिडियोको चर्चा सेलाउन नपाउँदै फेरी फरक हर्कतले चर्चामा आएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

पछिल्लो समय उनी सामाजिक सञ्जालमा निकै अराजक तरिकाले प्रस्तुत हुन थालेका छन् । मन्त्री जस्तो ब्यक्तिले पनि सामाजिक सञ्जालमा मर्यादा नै बिर्सिएर स्टाटस लेख्ने र अरुको टिप्पणी गर्ने गरेका छन् ।

त्यती ठूलो घटनामा विवाददित भएर पनि मुख्यमन्त्रीको संरक्षण पाएर पदमा बहाल रहेका उनले आइतवार राति फेसबुकमा आपत्तिजनक स्टाटस लेखे ।

एमालेका दुई नेता घनश्याम भुषाल र गोकर्ण विष्टप्रति लक्ष्यित गर्दै मन्त्री शाहीले निकै तल्लो स्तरमा ओर्लिएर स्टटास लेखेका थिए । तर सोही स्टाटसमा कमेन्ट गर्नेहरुले उनलाई नै आलोचना गरे । निकै आलोचना भएपछि उनले आफ्नो स्टटास फेसवुकवाट हटाएका छन् । तर उनको यस्तो ब्यवहारले मन्त्रीको गरिमालाई कायम राख्न नसकेको भन्दै उनको आलोचना भने जारी छ ।

सामाजिक सञ्जालमा उनले लेखेका दुई स्टाटसको अहिले चर्चा जारी छ । उनलाई राति करिब १० बजेतिर हालेका दुवै स्टाटसको अत्यधिक आलोचनापछि उनले हटाएका छन् ।

यसअघि पनि उनले सामाजिक सञ्जालमा त्यस्तै प्रकारका टिप्पणी लेख्ने गरेका थिए । खासगरी नेकपा एमालेका नेताहर प्रति उनी अलि बढी आ क्रो शित छन् ।

आइतवारको स्टाटसमा कमेन्ट गर्दै धेरैले उनलाई ‘र क्सी को ता लमा मनपरी नलेख्न’ सुझाव दिएका छन् । कतिले उनलाई विक्षिप्त बनेको भनेरसमेत टिप्पणी गरेका छन् ।

नेकपा एमालेका नेता मुगुका सांसद एवम पूर्वमन्त्री मोहन बानियाँले मन्त्री शाहीलाई ‘विना हैसियतको मान्छे’ भन्दै टिप्पणी गरेका थिए । उनले भनेका छन्, ‘कस्तो शिक्षा पढेको होला, कुर्मजीले छ्या‘ छ्या‘ विना लेवलको मान्छे ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार