spot_img

वास्तविकता बाहिरियो टिकटकबाट करोडौं कमाए भन्नेहरुको। बिजय शाही जस्तै दुनियाँ झुक्याउन खोजेका हुन त ? (भिडियो हेर्नुस)

यतिबेला टिकटक निकै लोकप्रिय बन्दै गईरहेको छ । टिकटकमा भिडियो बनाउसने कला देखाउने त छदैछ झनै हिजो आज लाईभ आएर गिफ्ट माग्ने, गेम खेल्नेहरुको लहर नै लागेको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

tiktok

नेपाल अनलाइन पत्रिका – काठमाडौं। यतिबेला टिकटक निकै लोकप्रिय बन्दै गईरहेको छ । टिकटकमा भिडियो बनाउसने कला देखाउने त छदैछ झनै हिजो आज लाईभ आएर गिफ्ट माग्ने, गेम खेल्नेहरुको लहर नै लागेको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

समान्य मान्छे मात्रै हैन देशका नाम चलेका सेलिब्रेटीहरु पनि टिकटक लाईभमा आएर गिफ्ट माग्दै खेल खेलिरहेका छन् । पछिल्लो समय केहि टिकटकबाट करोड कमाए भन्दै मिडियामा आएपछि पुण्य गौतम पनि लाईभमा आए । त्यसपछि लाईभ बस्नेहरुको लर्को नै लाग्यो । टिकटकबाटै पैसा कमाईने रहेछ भन्ने थाहा पाएर सबै यो लयमा छन् ।

धेरैलाई टिकटकबाट पैसा कमाइन्छ भन्ने कुरामा बिश्वास छैन । धेरैले यो नभएको हल्ला चलाएको भन्दै केहि लाईभ होस्टरहरुलाई गाली पनि पनि गरिरहेका छन् ।

कतिले बिजय शाहीले जस्तै नचाहिदो हल्ला चलाएको भन्दै यसलाई सरासर गलत भएको पनि बताउँदै छन् । यसैबिच शिशिर भण्डारीसँग कुरा गर्दै एक लाईभ होस्टरले वास्तविकता बताएका छन् । उनले आफ्नो दैनिक कमाई देखाउँदै यस्तो भने । भिडियो हेर्नुस

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार