spot_img

गायिका नेहा कक्कड आफ्नै भाइसँग रिसाएपछि…

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

नेपाल अनलाइन पत्रिका – काठमाडौं। बलिउडकी चर्चित गायिका नेहा कक्कड र उनका भाइ गायक तथा संगीतकार टोनी कक्कड पछिल्लो समय चर्चामा छन् । एकपछि अर्को फिल्मको संगीतमा व्यस्त यी दुईले पछिल्लो समय तयार गरेको काटा लगा बोलको गीत लोकप्रिय भइरहेको छ ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

पछिल्लो समय धनाढ्यमा पर्ने भए पनि उनीहरूको बाल्यकाल भने संघर्षपूर्ण नै थियो । भजन र कीर्तन गर्न यी दुई आफ्नो दिदी सोनु कक्कड र बुवाआमासँग जाने गर्थे । बाल्यकालमा नेहा निकै छुच्ची थिइन् । त्यसैले उनले एकपटक रिसले टोनीको थाईमा कलमले घोचिदिइन् ।

नेहालाई टोनीले केही कुरामा रिस उठाएपछि उनले यस्तो गरेको बताएकी छन् । एक टेलिभिजन शोमा अन्तर्वार्ता दिने क्रममा उनले भनिन्, ’बाल्यकालमा मलाई थाहा थिएन, त्यसैले त्यस्तो गरें ।

’ उनले पछि पछुतो लागेकोसमेत सुनाइन् । ‘मलाई पछि नराम्रो लाग्यो तर त्यतिबेला निकै रिसाएकी थिएँ’ उनले भनिन् । त्यसो त ठूलो भएपछि भने उनी आफ्नो परिवारको कुरा काट्दिनन् । ‘म घरकी आज्ञाकारी सदस्य हुँ’ उनले भनिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार