spot_img

यि बलिउड अभिनेता जसले श्रीमतीलाई असाध्यै माया गर्छन्

बागी ३’मा भिलेनको भुमिकामा देखा परेका रितेश देशमुखले आफुनो श्रीमतीलाई असाध्धै माया गर्दछन् । उनि फिल्म बागी ३ भिलेनको भुमिकामा देखा परेका हुन ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

Bollywood

नेपाल अनलाइन पत्रिका – काठमाडौं। बागी ३’मा भिलेनको भुमिकामा देखा परेका रितेश देशमुखले आफुनो श्रीमतीलाई असाध्धै माया गर्दछन् । उनि फिल्म बागी ३ भिलेनको भुमिकामा देखा परेका हुन । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

उनको त्यो अभिनयलाई असाध्धै रुचाइएको थियो । ५ वर्ष अगाडि रितेश र श्रद्धाले फिल्म एक भिलेन’ मा पनि काम गरेका थिए । उनि चलचित्र क्षेत्रका एक ससफल अभिनेता तथा चलचित्र निर्माता समेत रहेका छन् । रितेश महाराष्ट्रका पूर्व मुख्यमन्त्री विलासराव देशमुखका छोरा रहेका छन् ।

उनको विवाह सन २०१२ फेब्रुअरी ३ मा जेनेलि डिसुजा संग भएको हो । यिनिहरुको भेट फिल्म तुजे मेरी कसमको सुटिगमा भएको थियो ।

चलचित्र शुटिंगको क्रममा प्रेम प्रसंग शुरु भएका यी दुईले प्रेमलाई विवाहमा परिणत गरेका थिए। तर अहिले यिनले जेनेलिलाई धेरै माया गर्दछन् । आफ्नो पत्निको हरेक इच्छा पुरा गर्ने तत्पर तयार रहेका हुन्छन् । रितेश पत्नि जेनेलिलाई कुनै पनि कुरामा कमि हुन् दिदैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार