spot_img

त्यसपछि झन् शाहरुखलाई झट्का लाग्यो…

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान क्रुज ड्र’ग्स काण्डमा जेल परेका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

sharukh khan

नेपाल अनलाइन पत्रिका – काठमाडौं। बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान क्रुज ड्र’ग्स काण्डमा जेल परेका छन् । भोलि अक्टोबर १३ मा पुनः उनको जमानतको सुनुवाई हुने भएको छ । उनका वकिल सतिश मानशिन्देले सेन्सस कोर्टमा उनको जमानतको लागि अपिल गरेका छन् । यसैबीच, शाहरुख खान छोराको भविष्यलाई लिएर चिन्तामा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

आर्यन खान बलिउडका सुपरस्टारका छोरा हुन् । आर्यन बलिउड उद्योगको चर्चित स्टार किडमा एक हुन् । आर्यन खानलाई लाइमलाइटमा खासै चासो छैन । उनी खासै मिडियामा देखिदैनन् । उनी अवार्ड शो पनि खासै देखिदैनन् । उनको सामाजिक सञ्जाल एकाउन्ट पनि लामो समयदेखि प्राइभेट गरिएको थियो ।

आर्यन प’क्राउ परेपछि अहिलेसम्म पूजा भट्ट, रवीना टंडन, राज बब्बर र अन्य बलिउड सेलिब्रेटीले उनको समर्थनमा सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गरेका छन् । तर, शाहरुख खानले अहिलेसम्म सामाजिक सञ्जालमा कुनै पनि बिचार व्यक्त गरेका छैनन् ।

इन्डिया टुडेले शाहरुख खानको परिवारका नजिकका व्यक्तिसँगको कुराकानीमा शाहरुख र गौरी आर्यनको विषयलाई लिएर चिन्तामा छन् । उनीहरुले यति लामो समयसम्म यो काण्ड चल्छ भन्ने सोचेका थिएनन् । सुत्रका अनुसार, ‘उनलाई यो विषय यति लामो समयसम्म चल्छ भन्ने लागेकै थिएन ।

आर्यन प’क्राउ परेपछि बलिउड उद्योगलाई नै आश्चर्यमा पारेको छ । आर्यन प’क्राउ परेपछि शाहरुखले देशका ठूला व्यक्तिहरुलाई फोन गरेर सल्लाह लिएका थिए । उनले सतिश मानशिन्देलाई फोन गरेर ल्याए । उनले शाहरुखलाई आर्यनको जमानत हुने विश्वास दिलाएका थिए तर, उनको जमानत हुन सकेन । त्यसपछि झन् शाहरुखलाई झट्का लाग्यो ।’ शाहरुख खानले एनसीबीसँग लगातार कुराकानी गरिरहेका उनको निकट स्रोतले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार