spot_img

शंकर पोरखेल : अवको चुनावमा माओवादीले जमानत पनि जोगाउन सक्दैन

एमाले नेता शंकर पोखरेलले पुष्पकमल दाहाल, प्रचण्डको भ्रममा परेर पछि लाग्दै आफ्नो भविश्य बर्वाद नपार्न सवै माओवादी नेता कार्यकर्तालाई अपिल गर्नुभएको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

Shankar Pokhrel

नेपाल अनलाइन पत्रिका – काठमाडौं। एमाले नेता शंकर पोखरेलले पुष्पकमल दाहाल, प्रचण्डको भ्रममा परेर पछि लाग्दै आफ्नो भविश्य बर्वाद नपार्न सवै माओवादी नेता कार्यकर्तालाई अपिल गर्नुभएको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

गृहजिल्ला दाङस्थित नेकपा एमाले बबई गाउँपालिका कमिटीले आज आयोजना गरेको वडादशै, शुभ दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्वोदन गर्दै लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्रीसमेत रहनुभएका एमाले स्थायी कमिटी सदस्य पोखरेलले यस्तो सुझाव दिनुभएको हो ।

‘पहिलो संबिधानसभामा माओवादी जताततै छायो, दोस्रो संबिधानसभामा आउँदाखेरी हरायो, स्थानीय चुनावमा जिल्लाभरी खोज्दा पनि कँही भेटिएन, पाहाडको टाकुरामा भेटियो, अवको निर्वाचनमा माओवादीले जमानत पनि जोगाउन सक्दैन, यो सच्चाइ हो,’ पोखरेलले भन्नुभयो । पोखरेलले प्रचण्ड षडयन्त्र गरेर सदैव नेतृत्व हत्याउने काममै सिमित रहेकोले सो पार्टी जनताको लागि नभई प्रचण्डको लागि मात्रै भएको पोखरेलले बताउनु भयो ।

सधैभरी आफू नेता भइरहनका लागि प्रचण्डले षडयन्त्र गरेको र अहिले पनि त्यस्तै षडयन्त्रमा रहेकोले प्रचण्डबाट अव उज्यालो होइन, अध्याँरो मात्रै हात लाग्ने बताउनु भयो । प्रचण्डले उत्तराधिकार घोषणा नगर्ने हुँकार गरेर माओवादीमा आफू बाँचुञ्जेल पार्टी नेतृत्वमा रहने घोषणा गरेको र माओवादीमा अरुको हैसियत नरहेको बताउनु भयो ।

पोखरेलले मुलुकमा तथ्यले नै एमाले अध्यक्ष केपी शर्मा ओली नेताका रुपमा स्थापित हुनुभएको कारण उहाँबिरुद्ध सवै लागेको बताउनु भयो । बिकास र समृद्धिको काम अघि बढाउँदा साँठगाँठ र षडयन्त्र गरेर केन्द्र र प्रदेश सरकारबाट हटाएको भन्दै पोखरेलले अव चुनाव हुँदा जमाना जफत हुने ठोकुवा गर्नुभयो । उहाँले भुलभुलैयामा परेर माधव नेपालतिर लाग्नेहरुको भविश्य त झनै समाप्त हुने ठोकुवा गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार