spot_img

एमालेका चर्चित नेतालाई यसरी डुबाए चुर्लुम्मै महानायक राजेश हमालले !

काठमाडौंका नेता केशव स्थापितले महानायक राजेश हमालको कारण काठमाडौंको एक वडामा निर्वाचनमा पराजित हुनु परेको भन्दै दुखेसो पोखेका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

नेपाल अनलाइन पत्रिका – काठमाडौं। काठमाडौंका नेता केशव स्थापितले महानायक राजेश हमालको कारण काठमाडौंको एक वडामा निर्वाचनमा पराजित हुनु परेको भन्दै दुखेसो पोखेका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

ललितपुरका शनिबार आयोजित एक कार्यक्रममा नेता स्थापितले गएको ७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा नायक राजेश हमाल माधव नेपालकोमा गएर म आफै प्रचारमा लाग्ने भन्दै आश्वसन दिएर निर्वाचन लड्न प्रतिनिधि पठाएको तर प्रचारको बेला सुटिङमा गएकाले निर्वाचनमा हार्नु परेको बताएका हुन् ।

नेता स्थापितले ती को प्रतिश्पर्धी थिए भन्ने विषयमा नखुलाए पनि हमालप्रति गुनासो पोखेका थिए ।नेता स्थापितले आउँदो निर्वाचनमा हजार वटा उपाय लगाएर हराउने अनि जितको सुनिश्चित गर्नुपर्ने बताए ।

उनले पार्टीमा माधव नेपाल, बामदेव र प्रचण्डलाई भाग बाड्नु पर्दा निर्वाचन हार्नु परेको भन्दै दुखेसो व्यक्त गरे । त्यसबेला एमालेले काठमाडौंमा १८ वटा वडा जितेको थियो भने १४ वटामा पराजित भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार