spot_img

डेट फिक्स, माओवादीका यी मुख्यमन्त्रीले राजीनामा दिने !

नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले राजीनामा दिने डेट फिक्स भएको छ । उनले आगामी कार्तिक ५ गते पदबाट राजीनामा दिने भएका हुन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

Prachanda

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले राजीनामा दिने डेट फिक्स भएको छ । उनले आगामी कार्तिक ५ गते पदबाट राजीनामा दिने भएका हुन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नेपाली कांग्रेससँगको भद्र सहमतिअनुसार उनले पदबाट राजीनामा दिने भएका हुन् । शाहीले राजीनामा दिएपछि कांग्रेसका कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् ।

यसअघि मुख्यमन्त्री शाहीको सरकारलाई कांग्रेसले विश्वासको मत दिएर जोगाएको थियो । त्यतिबेला नै कांग्रेस र माओवादी केन्द्रबीच सरकारमा आलोपालो गर्ने सहमति बनेको थियो । २०७८ बैशाख २ गते कांग्रेस, माओवादी केन्द्र र माधव नेपाल समूह (तत्कालिन एमाले) बीच ११ बुँदे सहमति भएको बताईएको छ ।

त्यतिवेला तीन दलबीच मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने ६ महिनापछि सरकारको नेतृत्व कांग्रेसले गर्ने नै मूल सहमति भएको थियो । सोहीअनुसार आगामी कार्तिक ५ गते नै आफूले राजीनामा दिन लागेको मुख्यमन्त्री शाहीले पत्रकार ऋषि धमलालाई जानकारी दिए । उनले त्यसपछि सरकारको नेतृत्व जीवनबहादुर शाहीले गर्ने पनि जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार