spot_img

चीन दुःखी देउवा सरकार बनेकोमा: देउवालाई बालुवाटारबाट बुढानिलकण्ठ पुर्याउन यतिसम्म गरिरहेको खुलासा, प्रचण्डबाट पनि ग्रिन सिग्नल !

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेकोमा दुःख मान्दै चीनले प्रम देउवालाई बालुवाटार बुढानिलकण्ठ पुर्याउन ठूलै षडयन्त्र गरिरहेको खुलासा भएको छ ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

sher bahadur, prachanda, china

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेकोमा दुःख मान्दै चीनले प्रम देउवालाई बालुवाटार बुढानिलकण्ठ पुर्याउन ठूलै षडयन्त्र गरिरहेको खुलासा भएको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टी एकीकरण गराउन चलखेल गरिरहेको खुलासा भएको हो । स्रोतका अनुसार माओवादीले चीनको कुरा ठिकै हो भन्न थालेको छ ।

देउवासँग मिलेका प्रचण्डलाई ओलीसँग मिलाउन नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले काठमाडौंमा चलखेल गरिरहेकी छन् ।

नेपाल डायलग फोरमले आज मंगलवार भर्चुअल माध्यममा आयोजना गरेको कार्यक्रममा बोल्दै राजदूत यान्छीले नेपालका २ ठूला कम्युनिस्ट पार्टीहरू नेकपा एमाले र माओवादी केन्द्रलाई मिलेर अघि बढ्न सुझाव दिएकी छन् । दुबै कम्युनिस्ट शक्ति मिलेर नेपाली जनताको आकांक्षा पूरा गरेको हेर्ने चाहना रहेको यान्छीले बताइन् ।

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डको नाम नै लिँदै यान्छीले भनिन्, ‘नेपाली जनताको आकांक्षा पूरा गर्न तपाईंहरू मिल्नु जरुरी छ ।’

यसअघि तत्कालीन नेकपालाई विभाजन हुन नदिन समेत चीनले काठमाडौंमा खुबै चलखेल गरेको थियो । प्रधानमन्त्री देउवाले भारतसँग सम्बन्ध सुधार गर्न पार्टीको प्रतिनिधिमण्डल भारत भ्रमणमा पठाएको बेला चिनियाँ राजदूतले ओली र प्रचण्डलाई मिलाउन खोजेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीलाइ साफले खेल मैदानमा छिर्न प्रतिबन्ध लगायो
02:59
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार