Viber Community
Nop Ads

खुसीको खबर आयो मालदिभ्सको रङ्गशालाबाट, नेपाली खेलाडीहरु बने झनै उत्साहित !

साफ च्याम्पियनसिप फुटबलमा नेपाल फाइनलमा पुगेपछि आज मालदिभ्समा रहेका कतिपय नेपालीले छुट्टी पाएका छन् । कतिपय छुट्टी लिएर फुटबल हेर्न जाने भएका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

nepali support in saaf football

नेपाल अनलाइन पत्रिका – काठमाडौं। साफ च्याम्पियनसिप फुटबलमा नेपाल फाइनलमा पुगेपछि आज मालदिभ्समा रहेका कतिपय नेपालीले छुट्टी पाएका छन् । कतिपय छुट्टी लिएर फुटबल हेर्न जाने भएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

आफ्नो देशको उपाधि भिडन्तका लागि खेल्न लागेको फाइनल प्रत्यक्ष उपस्थित हेर्ने नेपालीहरुको चाहनालाई दृष्टिगत गरी कतिपय कम्पनी र सरकारी निकायमा कार्यरतहरुले बिदा दिएका हुन् ।

मालदिभ्सको राष्ट्रपति कार्यालयमा कार्यरत २५ जना नेपालीले आज बिदा पाएका छन् । उनीहरुलाई फुटबल हेर्न बिदा दिइएको बुझिएको छ ।

फाइनलमा नेपाली दर्शक २ हजारसम्म हुने बुझिएको छ । १ हजारले टिकट समेत लिइसकेको बुझिएको छ । मालदिभ्समा १० हजार भन्दा बढी नेपालीहरु छन् । उनीहरु पर्यटन क्षेत्रमा बढी कार्यरत छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03

सम्बन्धित समाचार

बेन्जेमाको गोलमा रियल विजयी : स्पेनिस ला लिगा

कप्तान करिम बेन्जेमाको निर्णायक गोलमा स्पेनिस ला लिगामा रियल म्याड्रिडले शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ ।

यी हुन् आईपीएलमा ‘रिटेन’ हुने आठ टोलीका २७ खेलाडी

आगामी इन्डियन प्रिमियर लिग ‘आईपीएल’ २०२२ का लागि आठ फ्रेन्चाइज टोलीले खेलाडी ‘रिटेन’ गरेका छन् ।

यो सिजन अझै पनि जित बिहीन न्यूक्यासल: प्रिमियर लिग

विवादास्पद पेनाल्टी गोलका बाबजुद न्यूक्यासल युनाइटेड प्रिमियर लिगको यो सिजनमा अहिलेसम्म जित बिहीन छ ।

युभेन्टस जितको लयमा फर्कियो

युभेन्टस इटालियन सिरी ए फुटबलमा जितको लयमा फर्किएको छ। लिग अन्तर्गत मंगलबार राति भएको खेलमा युभेन्टसले पुछारको क्लब सालेर्नितानालाई २–० ले पराजित गरेको हो ।

दोस्रो चरणका ६ विशेषता: ए डिभिजन लिग 

दोस्रो चरणमा लिगकै प्रतिक्षित खेलमध्ये एक साविक विजेता मछिन्द्र फुटबल क्लब र साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेल पनि भयो ।

बेलोन डी’ओर जिते सातौंपल्ट मेस्सीले

पेरिस सेन्ट जर्मेइन (पीएसजी) तथा अर्जेन्टिनाका सुपरस्टार स्ट्राइकर लियोनल मेस्सीले वर्षको उत्कृष्ट फुटबलरका रुपमा कीर्तिमानी सातौंपल्ट बेलोन डी’ओर अवार्ड जितेका छन् ।

ट्रेन्डिङ समाचार

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

देशभरका प्रहरीहरुका लागि निकै ठूलो खुसीको खबर आयो, सबैभन्दा ठूलो फाइदा तल्लो दर्जाकालाई !

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक ९बसई०, वरिष्ठ हबल्दार ९बह० र सहायक हबल्दार ९सह० गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्दैछन् !

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्र्न लागेको खबर छ । नेकपा एमालेका नेता लालबाबु पण्डितले चितवनमा जारी १० औँ महाधिवेशनप्रति असन्तुष्टि जनाएका छन् ।उनले महाधिवेशनबाट असन्तुष्ट बन्दै नेकपा एमालेको सबै कार्यकारी पदबाट विदा लिने घोषणासमेत गरेका छन् ।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ताजा समाचार

सत्ता गठबन्धन : अब प्रधानन्यायाधीश जबरा बिदामा बस्नुपर्छ

सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् ।

सभामुख सापकोटा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल स्वदेश फिर्ता

अन्तरव्यवस्थापिका सङ्घ (आइपियु) को १४३ औँ सम्मेलनमा सहभागी भएर सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको संसदीय टोली आज बिहान स्वदेश फर्किएको छ।

लालबाबुले मुख खोले एमाले छाडेर नेकपा एसमा प्रवेश गर्न लागेको समाचारले तहल्का मच्चाएपछि, यतिसम्म भनेपछि कोटेश्वरमा तनाव !

नेकपा (एमाले) का प्रभावशाली नेता लालबाबु पण्डितले पार्टी छाड्न लागेको समाचारले तहल्का मच्चाएपछि उनले मुख खोलेका छन् । उनले माधव नेपाल नै झस्किनेगरी प्रतिक्रिया दिएका हुन् ।

सभामुख सापकोटा : संसद र सर्वोच्चको समस्या समाधानको उपाय खोज्छु

सभामुख अग्निप्रसाद सापकोटाले संसदको गतिरोध र सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।

आज सुनको मुल्य – कति छ आजकाे सुनको मुल्य हेर्नुहोस्

साताको पाँचौं दिन बिहिबार भने नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएकोमा बिहिबार स्थिर रहेर प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको हो ।

आयोजकविरुद्ध रन्जितले दिए उजुरी, विवाहको बाजाले ६३ ओटा कुखुराका चल्ला मरे,

भारतमा एक अनौठो घटना भएको छ । भारतको पूर्वी उडिसा राज्यमा विवाहको बाजाका कारण ६३ ओटा कुखुरा मरेका छन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search