Viber Community
Nop Ads

नेपाल VS भारतबीच घमासान फुटबल फाइनल खेल (लाईभ हेर्नुुहोस्)

नेपाल र भारतबीच साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रतिष्पर्धा चलिरहेको छ । मालदिभ्समा भइरहेको फाइनलमा दुवै टोलीले आक्रामक खेल खेलिरहेका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

nepal vs india football match

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाल र भारतबीच साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रतिष्पर्धा चलिरहेको छ । मालदिभ्समा भइरहेको फाइनलमा दुवै टोलीले आक्रामक खेल खेलिरहेका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नेपाल पहिलोपटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको हो । आजको दिनका लागि २८ बर्ष कुर्नु पर्यो नेपालले । यो प्रतीक्षालाई मिठासमा बदल्न नेपाली राष्ट्रिय फुटबल टोली माल्द्धिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा उत्रिसकेको छ । चीर प्रतिद्धन्द्धी भारतविरुद्धको खेल जितेर पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्न आतुर रहेको नेपाली टोली यही आशा बोकेर मैदानमा उत्रिएको छ ।

साफ च्याम्पियनसिप सुरु भएको २८ बर्ष पछि पहिलो पटक फाइनलमा उत्रिएको नेपालले यस अघि पाँच पटक सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । यसपटक पहिलो खेलमा आयोजक माल्द्धिभ्सलाई एक शून्यले , दोस्रो खेलमा श्रीलंकालाई ३ – २ ले पराजित गरेको नेपाल भारतसंग एक शून्यले पराजित भएको थियो । बंगलादेशसंगको खेल एक एकको बराबरीमा रोक्दै फाइनलमा उत्रिएको नेपालले भारतसंग यस अघि समूह चरणको खेलको गल्ती नदोहोर्याउने बताइसकेको छ ।

बंगलादेश र श्रीलंकासंग बराबरी खेलेपनि नेपाल एक शून्य र आयोजक माल्द्धिभ्सलाई ३–१ अन्तरले पराजित गरेर फाइनलमा उत्रिएको भारतले यस अघि सात पटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेको छ । विस्तारै लयमा देखिएको भारतले नेपाललाई कमजोर नआक्ने र भरपूर मेहनत गर्ने बताइसकेको छ ।

यता नेपालले पहिलो पटक उपाधि भित्र्याउन कुनै कसर बाँकी नराख्ने पनि बताइसकेको छ । आम नेपाली फुटबल प्र्रेमी पनि नेपाली राष्ट्रिय टोलीबाट बडा दशैंमा यही उपहारको प्रतीक्षामा छ ।

नेपाली फुटबल टोलीका अग्रपंक्तिका अञ्जन विष्ट आजको खेलमा देखिने छैनन् । दोहोरो पहेलो कार्डका कारण उनले खेल गुमाएका हुन् । विष्टले जारी साफमा नेपालका लागि २ गोल गरिसकेका छन् । तर नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई भने नियोजित रुपमा नै साफ फुटबल फेडरेशनले मैदानमा उपस्थित हुन नपाउने गरि प्रतिबन्ध लगाएको छ । जस्को सर्वत्र आलोचना भएको छ ।

भारतविरुद्ध उत्रने नेपाली टोलीमा कप्तान तथा गोलरक्षक किरण लिम्बू, दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र रोहित चन्द रहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03

सम्बन्धित समाचार

बेन्जेमाको गोलमा रियल विजयी : स्पेनिस ला लिगा

कप्तान करिम बेन्जेमाको निर्णायक गोलमा स्पेनिस ला लिगामा रियल म्याड्रिडले शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ ।

यी हुन् आईपीएलमा ‘रिटेन’ हुने आठ टोलीका २७ खेलाडी

आगामी इन्डियन प्रिमियर लिग ‘आईपीएल’ २०२२ का लागि आठ फ्रेन्चाइज टोलीले खेलाडी ‘रिटेन’ गरेका छन् ।

यो सिजन अझै पनि जित बिहीन न्यूक्यासल: प्रिमियर लिग

विवादास्पद पेनाल्टी गोलका बाबजुद न्यूक्यासल युनाइटेड प्रिमियर लिगको यो सिजनमा अहिलेसम्म जित बिहीन छ ।

युभेन्टस जितको लयमा फर्कियो

युभेन्टस इटालियन सिरी ए फुटबलमा जितको लयमा फर्किएको छ। लिग अन्तर्गत मंगलबार राति भएको खेलमा युभेन्टसले पुछारको क्लब सालेर्नितानालाई २–० ले पराजित गरेको हो ।

दोस्रो चरणका ६ विशेषता: ए डिभिजन लिग 

दोस्रो चरणमा लिगकै प्रतिक्षित खेलमध्ये एक साविक विजेता मछिन्द्र फुटबल क्लब र साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेल पनि भयो ।

बेलोन डी’ओर जिते सातौंपल्ट मेस्सीले

पेरिस सेन्ट जर्मेइन (पीएसजी) तथा अर्जेन्टिनाका सुपरस्टार स्ट्राइकर लियोनल मेस्सीले वर्षको उत्कृष्ट फुटबलरका रुपमा कीर्तिमानी सातौंपल्ट बेलोन डी’ओर अवार्ड जितेका छन् ।

ट्रेन्डिङ समाचार

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

देशभरका प्रहरीहरुका लागि निकै ठूलो खुसीको खबर आयो, सबैभन्दा ठूलो फाइदा तल्लो दर्जाकालाई !

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक ९बसई०, वरिष्ठ हबल्दार ९बह० र सहायक हबल्दार ९सह० गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्दैछन् !

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्र्न लागेको खबर छ । नेकपा एमालेका नेता लालबाबु पण्डितले चितवनमा जारी १० औँ महाधिवेशनप्रति असन्तुष्टि जनाएका छन् ।उनले महाधिवेशनबाट असन्तुष्ट बन्दै नेकपा एमालेको सबै कार्यकारी पदबाट विदा लिने घोषणासमेत गरेका छन् ।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ताजा समाचार

कामुको विषय टुंगो नलागेसम्म गोला तान्न अघि नबढ्नूस् : बारले भन्यो

नेपाल बार र सर्बोच्च बार एशोसियसनका अध्यक्षहरूले कार्यवाहक प्रधानन्यायाधीशको टुंगो नलागी इजलासमा नबस्न र गोला नतान्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् ।

पशुपतिमा बाला चतुर्दशी मेलाको तयारी पूरा

दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्न थालेको छ । बेलुकी बत्ती बालिने भए पनि आज पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले ठाउँको व्यवस्था गर्न बिहानैदेखि भक्तजन आएका हुन् ।

सभामुख अग्निप्रसाद : सर्वोच्चको समस्या समाधानका लागि उपाय खोज्छु

सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

लुम्बिनी प्रदेश समितिका लागि संस्थापनइतरले टुंग्यायो साझा उम्मेदवार (सूचीसहित)

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका लागि संस्थापनइतरका पदाधिकारी उम्मेदवारहरू टुंग्याइएको छ ।

प्रेम आले ‘ब्याक टु ब्याक’ कमाल गर्न थाले, फेरि देखाए अर्को धमाका !

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले ब्याक टु ब्याक कमाल गर्न थालेका छन् । उनले पछिल्लो समय जनताको मन जित्नेगरी काम गर्न थालेका हुन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search