Viber Community
Nop Ads

भारतीय पूर्व क्रिकेटर युवराज सिंह पक्राउ

भारतीय पूर्व क्रिकेटर युवराज सिंह पक्राउ परेका छन् । उनलाई भारतको हरियाणा प्रहरीले पक्राउ गरेको हो । स्पिनर यजुवेन्द्र चहलको विषयमा जातीगत टिप्पणी गरेका कारण उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

Yubraj Singh

नेपाल अनलाइन पत्रिका – काठमाडौं। भारतीय पूर्व क्रिकेटर युवराज सिंह पक्राउ परेका छन् । उनलाई भारतको हरियाणा प्रहरीले पक्राउ गरेको हो । स्पिनर यजुवेन्द्र चहलको विषयमा जातीगत टिप्पणी गरेका कारण उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको भारतीय मिडियाले उल्लेख गरेका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

उनलाई सोही घटनाबारे सोधपुछको लागि पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। समाचारमा उल्लेख गरिएअनुसार आइतबार सिंहलाई पक्राउ गरेपछि तीन घण्टाभन्दा लामो समय सोधपुछ गरिएको थियो। सोधपुछ सकिएपछि उनलाई अदालतको आदेशअनुसार जमानतमा रिहा गरिएको हो।

गत फेब्रुअरीमा युवराज सिंहमाथि इन्स्टाग्राममा चाहलको विषयमा भएको बहसमा दलित समुदायमाथि अपमानपूर्ण टीप्पणी गरेको भन्दै उजुरी दर्ता भएको थियो। सन् २०२० को जुनमा भारतीय टोलीका ओपनर रोहित शर्मासँग सिंहले इन्स्टाग्रामको लाइभ सेसनमा ‘जातीगत टिप्पणी’ गरेको आरोप छ।

त्यसलगत्तै युवराज सिंहले सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो टिप्पणीले कुनै विशेष समुदायका मानिसको भावनामा चो ट पुगेको भन्दै माफी पनि मागेका थिए।

उनले भनेका छन्, ‘म मेरा साथीहरुसँग कुरा गरिरहँदा मेरो केही गलत बुझाइ थियो भन्ने मलाई थाहा छ, जुन अनावश्यक थियो। यद्यपि एक जिम्मेवार भारतीय नागरिक भएकाले मेरो टिप्पणीले कसैको भावनामा ठेस पुगेको भए म त्यसका लागि क्षमाप्रार्थी छु।’ युवराज सिंहले यजुवेन्द्र चहलले टिकटक भिडियोको विषयमा कुरा गर्दै गर्दा उक्त टिप्पणी गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03

सम्बन्धित समाचार

त्रिविमा आन्तरिक प्रतियोगिताको विद्यार्थी संगठनहरुको विरोध

त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत जनशक्तिलाई आन्तरिक प्रक्रियाबाट स्थायी गराउन तयारी गरेकामा विभिन्न विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन्।

उपप्राध्यापक बनाउन खोजिएपछि त्रिविमा अखिलको तालाबन्दी : करारलाई स्वत

नेकपा (एमाले) निकट अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकले ऐन संशोधन गरेर अस्थायी र करार सेवामा कार्यरतले मात्रै उपप्रध्यापकमा प्रतिस्पर्धा गर्न पाउनेगरी बनाइएको नियमको विरोध गरेको छ । अनेरास्ववियुले त्रिविमा तालाबन्दीसमेत गरेको छ ।

आयोजकविरुद्ध रन्जितले दिए उजुरी, विवाहको बाजाले ६३ ओटा कुखुराका चल्ला मरे,

भारतमा एक अनौठो घटना भएको छ । भारतको पूर्वी उडिसा राज्यमा विवाहको बाजाका कारण ६३ ओटा कुखुरा मरेका छन् ।

चीन पठाइयो विभिन्न देशबाट पक्राउ परेका ६०० ताइवानीलाई

मानवअधिकारवादी समूह सेफगार्ड डिफेन्डर्सले एउटा अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सो जानाकारी दिएको हो । ताइवानको सार्वभौमसत्तालाई अवमुल्यन गर्न सो कदम चालिएको डिफेन्डर्सले चीनमाथि आरोप लगाएको छ ।

पशुपतिनाथ मन्दिर परिसरमा माछा, मासु, मदिरा तथा नशालु पदार्थको बिक्री वितरण र सेवनमा प्रतिबन्ध !

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपतिनाथ मन्दिर परिसरमा माछा, मासु, मदिरा तथा नशालु पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाएको छ ।

नागार्जुनमा रहेका राजालाई नारायणहिटी सारिदैं, यस्तो छ तयारी !

राप्रपाका अध्यक्ष कमल थापाले संसदमा सम्मानजनक स्थान र सडकमा रहेक दिन १ लाख कार्यकर्ता उतार्न सकेको दिन निर्वासनमा रहेका राजालाई नागार्जुनबाट नारायणहिटीमा ल्याएर राख्ने चेतावनी दिएका छन्।

ट्रेन्डिङ समाचार

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

देशभरका प्रहरीहरुका लागि निकै ठूलो खुसीको खबर आयो, सबैभन्दा ठूलो फाइदा तल्लो दर्जाकालाई !

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक ९बसई०, वरिष्ठ हबल्दार ९बह० र सहायक हबल्दार ९सह० गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्दैछन् !

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्र्न लागेको खबर छ । नेकपा एमालेका नेता लालबाबु पण्डितले चितवनमा जारी १० औँ महाधिवेशनप्रति असन्तुष्टि जनाएका छन् ।उनले महाधिवेशनबाट असन्तुष्ट बन्दै नेकपा एमालेको सबै कार्यकारी पदबाट विदा लिने घोषणासमेत गरेका छन् ।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ताजा समाचार

त्रिविमा आन्तरिक प्रतियोगिताको विद्यार्थी संगठनहरुको विरोध

त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत जनशक्तिलाई आन्तरिक प्रक्रियाबाट स्थायी गराउन तयारी गरेकामा विभिन्न विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन्।

उपप्राध्यापक बनाउन खोजिएपछि त्रिविमा अखिलको तालाबन्दी : करारलाई स्वत

नेकपा (एमाले) निकट अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकले ऐन संशोधन गरेर अस्थायी र करार सेवामा कार्यरतले मात्रै उपप्रध्यापकमा प्रतिस्पर्धा गर्न पाउनेगरी बनाइएको नियमको विरोध गरेको छ । अनेरास्ववियुले त्रिविमा तालाबन्दीसमेत गरेको छ ।

प्रधानन्यायाधीश हुँदा पनि बिवाद, नहुँदा पनि विवाद : सर्वोच्च रमिता

न्यायापालिकामा नेतृत्व नभएको भन्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा बहस पैरवी नगर्ने अडान लिएको छ ।

देउवाको भन्दा रामचन्द्रको छवि उज्वल : कांग्रेसको चौधौं महाधिवेशन

‘हाम्रा रामचन्द्रजी टाइम्स् अफ इन्डिया उल्टोपट्टिबाट पढ्नुहुन्छ, किन उल्टो पढेको भनेर सोध्यो भने नजान्नेलाई पो उल्टो र सुल्टोको बहाना चाहिन्छ, जान्नेलाई उल्टो होस् कि सुल्टो केही फरक पर्दैन भनूँला जस्तो गर्नुहुन्छ’ एक दिन बानेश्वरको लक्ष्मीदिदीको रेष्टुराँमा चिया पिउँदै किसुनजीले रामचन्द्रजीलाई यसैगरी उडाउनु भयो ।

कामुको विषय टुंगो नलागेसम्म गोला तान्न अघि नबढ्नूस् : बारले भन्यो

नेपाल बार र सर्बोच्च बार एशोसियसनका अध्यक्षहरूले कार्यवाहक प्रधानन्यायाधीशको टुंगो नलागी इजलासमा नबस्न र गोला नतान्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् ।

पशुपतिमा बाला चतुर्दशी मेलाको तयारी पूरा

दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्न थालेको छ । बेलुकी बत्ती बालिने भए पनि आज पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले ठाउँको व्यवस्था गर्न बिहानैदेखि भक्तजन आएका हुन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search