Viber Community
Nop Ads

अमेरिकी अधिकारीको सनसनी बयान चीनको हाइपरसोनिक मिसाइलबारे, मच्चियो खैलाबैला !

अमेरिकी रक्षा मन्त्रालयका एक बरिष्ठ अधिकारीले चीनले जसरी गुपचुप तरिकाले हाइपरसोनिक मिसाइलको परीक्षण गरेको छ त्यो रुसको स्पुतनिक लञ्च जस्तो भएको बताएका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

President of China and America

नेपाल अनलाइन पत्रिका – काठमाडौं। अमेरिकी रक्षा मन्त्रालयका एक बरिष्ठ अधिकारीले चीनले जसरी गुपचुप तरिकाले हाइपरसोनिक मिसाइलको परीक्षण गरेको छ त्यो रुसको स्पुतनिक लञ्च जस्तो भएको बताएका छन् ।

१९५७ मा रुसले स्पुतनिक स्याटेलाइन लञ्च गरेको थियो । त्यसपछि शीतयुद्धमा अमेरिका र रुसबीच हतियारको रेस सुरु भएको थियो ।

अमेरिकी सेनाको ज्वाइन्ट चीफ अफ स्टाफका प्रमुख मार्क मिलीले यी कुरा ब्लुमबर्ग न्यूजलाई दिएको एक अन्तरवार्तामा बताएका हुन् । उनले चिनियाँ सेनामा तीब्र रुपमा विकास भइरहेको बताएका छन् ।

मार्क मिलीले भने ‘हेमिले देख्यौं कि चीनले धेरै महत्वपूर्ण हाइपरसोनिक हतियारको परीक्षण गर्यो र ठूलो चिन्ताको विषय यो हो कि यो स्पुतनिकको घटनाजस्तै छ जसले हाम्रो पूरै ध्यान आफूतर्फ तानेको छ ।’

अमेरिकी पक्षले चीनको हाइपरसोनिक मिसाइल परीक्षणको बारेमा केही बोलेको यो पहिलो पटक हो । पेन्टागनका प्रवक्ता जोन किर्बीले भने जनरल मिलीको टिप्पणीमा कुही टिप्पणी गर्न अस्वीकार गरेका छन् । उनले भने ‘यो कुनै यस्तो प्रविधि होइन जसको बारेमा हामीलाई थाहा छैन ।’ किर्बीले अमेरिका आफ्नो सुरक्षा तन्त्र र हाइपरसोनिक प्रविधिमा काम गरिरहेको बताए ।

बेलायती अखबार फाइनान्सियल टाइम्सले केही समय पहिले एक समाचार प्रकाशित गर्दै चीनले अगष्ट महिनामा नै अन्तरिक्षबाट हाइपरसोनिक मिसाइलको गुपचुप परीक्षण गरेको खुलासा गरेको थियो ।

यो खबरले अमेरिकासहित विश्वका कैयौं देश चकित परेका थिए । यद्यपि चीनले यो कुरा अस्वीकार गरेको थियो र उसले यो कुनै मिसाइल परीक्षण नभइ अन्तरिक्षयानको परीक्षण भएको बताएको थियो ।

हाइपरसोनिक मिसाइलले आवाजको गतिभन्दा ५ गुणा गतिमा आक्रमण गर्न सक्छन् । यी मिसाइललाई एयर डिफेन्स सिस्टमबाट पहिचान गर्नु पनि निकै कठिन हुन्छ । गत हप्ता अमेरिकाले पनि हाइपरसोनिक मिसाइलको परीक्षण गरेका थिए । विश्वमा यो प्रविधि अहिले निकै कम देशहरुसँग मात्र छ ।

चीनको हाइपरसोनिक मिसाइल परीक्षणको तुलना रुसको स्पुतनिक परीक्षणसँग यसकारण गरिँदैछ किनकि शीतयुद्धको क्रममा १९५७ मा रुसले स्पुतनिक स्याटेलाइन लञ्च गरेर अमेरिकाको मनमा यो डर उत्पन्न गरिदिएको थियो कि ऊ प्राविधिक रुपमा धेरै उन्नत भएको छ ।

यसको तत्कालै पनि अमेरिकाका तत्कालीन राष्ट्रपति जोन एफ केनेडीले अमेरिकाले चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने घोषणा गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमालेले निष्कासन गरेका व्यक्ति राखेर संसद चल्न दिन्नौं - Kp Sharma Oli
01:17
Video thumbnail
पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्छ - Ram Chandra Poudel
01:47
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33

सम्बन्धित समाचार

आज एमसिसि फिर्ता हुन्छ ? अमेरिकामा यस्तो तयारी हुँदैछ !

अमेरिकाको वासिङटन डीसीस्थित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बोर्ड बैठक बस्दैछ।नेपालको संसद्‍मा एमसीसी टेबल हुन नसकिरहेका बेला वासिङटन डीसीस्थित मुख्यालयले बोर्ड बैठक बोलाएको हो।

एमसीसी पास गर्न २८ मंसिरमा संसद बैठक

अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गर्न २८ मंसिरका लागि संसद बैठक डाक्न सिफारिश भए अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको बैठक आव्हान गरेको खुलेको छ । उक्त दिनभित्र एमसीसीबारे टुंगो लगाउन अमेरिकाले समयसीमा दिएको छ ।

यसवर्ष संसारमा सर्वाधिक प्रयोग भएका दश उत्कृष्ट इमोजी

डिजिटल टेक्स्टको आधारमा २०१९ मा सबैभन्दा धेरै प्रयोग हुने १० मध्ये नौ इमोजीहरू यस वर्ष शीर्ष १० मा परेका छन्।

महिलालाई प्रतिबन्ध लगाउदा अफगानिस्तानलाई १ अर्ब डलर घाटा

अफगानिस्तानमा तालवानले यही अगस्टमा सत्तापलट गरेसँगै महिलाहरुलाई यसअघि गर्दै आएको काम गर्न प्रतिबन्ध लगाउदै आएको छ । तर, यो प्रतिबन्ध तालिवानकै लागि प्रत्युत्पादक साबित हुने देखिएको छ ।

माइक्रोसफ्टको चेतावनी गुगल क्रोम प्रयोग नगर्न

विण्डाेजमा हुने आफ्नै डिफल्ट वेब ब्राउजर ‘माइक्रोसफ्ट एज’ को प्रयोग बढाउन माइक्राेसफ्टले नयाँ उपाय रचेकाे छ ।

बालविवाह न्यूनीकरणका लागि मतदान

यहाँ बालविवाह न्यूनीकरण गर्नु ठीक कि बेठीक भन्दै मतदान भइरहेको छ । उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएको भन्दै विद्यार्थी, अभिभावक जनप्रतिनिधिहरू मतदानमा सहभागी भएका छन् ।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

लालबाबुले मुख खोले एमाले छाडेर नेकपा एसमा प्रवेश गर्न लागेको समाचारले तहल्का मच्चाएपछि, यतिसम्म भनेपछि कोटेश्वरमा तनाव !

नेकपा (एमाले) का प्रभावशाली नेता लालबाबु पण्डितले पार्टी छाड्न लागेको समाचारले तहल्का मच्चाएपछि उनले मुख खोलेका छन् । उनले माधव नेपाल नै झस्किनेगरी प्रतिक्रिया दिएका हुन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

एमाले र राप्रपाबीच पार्टी एकता !

भनिन्छ नि असम्भव केहि छैन, यो भनाई अझ बढि राजनीतिमा लागु हुँदै आएको छ । भर्खरै मात्र नेकपा एमालेको १० औं महाधिवशेन सकिएको छ, अहिले राप्रपाको एकता महाधिवेशन चलिरहेको छ ।

प्रेम आलेलाई यस्ता कुरा कहाँ बाट आउँछ ?फेरी भए भाइरल

ओली सरकारकै पाला देखि भाइरल मन्त्रीको परिचय बनाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले आफ्नो अभिव्यक्तीका कारण बेलाबेलामा चर्चामा आइरहन्छन् ।

ताजा समाचार

शनि भगवानले सबैलाइ संकटबाट टाडा राखुन्, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस आज शनिबारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल मंसिर १८ गते शनिवार ई.सं.२०२१ डिसेम्बर ४ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण औँशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण औँशी तिथी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, सुकर्मा योग, नाग करण ।

गगन थापा: एमाले सौराहाबाट पञ्चायत बोकेर काठमाडौं फर्कियो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले नेकपा एमाले सौराहा महाधिवेशनबाट पञ्चायत बोकेर काठमाडौं फर्किएको टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपाल: पार्टीमा सबैको उचित मूल्याङ्कन हुन्छ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीमा विधि, पद्धति, क्षमता र योगदानका आधारमा सबै नेता तथा कार्यकर्ताको उचित मूल्याङकन गरिने बताएका छन् ।

कमल थापा र रेखा थापाबीच घम्साघम्सी !

कमल थापा र रेखा थापाबीच घम्साघम्सी चलेको छ । एजेण्डाको सन्दर्भमा दुई जनाबीच घम्साघम्सी चलेको हो ।

सुजाता कोइराला: यो नै मेरो अन्तिम चुनाव हुनेछ

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आफू अन्तिम पटक चुनावमा लड्ने बताएकी छिन् ।

प्रदेश एकमा मिलेका देउवा–सिटौला वागमतीमा मिलेनन, कर्णालीमा निधिका पनि उम्मेदवार

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले प्रदेशमा अधिवेशन भइरहेको छ । प्रदेश २ बाहेक ६ वटै प्रदेशमा अधिवेशन भइरहेको छ । बिहीबार अधिवेशन उदघाटन गरिएको थियो ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search