शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
Viber Community
Nop Ads

पाकिस्तानी कप्तान बाबर आजमले विराट कोहलीको विश्वरेकर्ड ध्वस्त पारिदिए

बाबर आजम टि–२० अन्तर्राष्ट्रियमा कप्तानको रुपमा खेल्दै सबैभन्दा छिटो १ हजार रन पूरा गर्ने खेलाडी बनेका छन् । आजमले कप्तानको रुपमा खेल्दै केवल २६ इनिङमा १ हजार रन पूरा गरेका छन् । यसअघि सबैभन्दा छिटो १ हजार रन बनाउने कप्तानको रेकर्ड विराट कोहलीको नाममा थियो ।

Viber Community

नेपाल अनलाइन पत्रिका


नेपाल अनलाइन पत्रिका – काठमाडौं। टि–२० विश्वकपमा पाकिस्तानले लगातार तेस्रो जित हात पारेको छ । शुक्रबार दुबइमा भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई ५ विकेटले हराएको हो । टिमको जितमा महत्वपूर्ण भूमिका खेलेका बाबर आजमले अर्धशतक बनाएका थिए । यो इनिङमा पाकिस्तानी कप्तान आजमले भारतीय कप्तान विराट कोहलीको विश्वरेकर्ड ध्वस्त पार्दै नयाँ रेकर्ड बनाएका छन् ।
बाबर आजम टि–२० अन्तर्राष्ट्रियमा कप्तानको रुपमा खेल्दै सबैभन्दा छिटो १ हजार रन पूरा गर्ने खेलाडी बनेका छन् । आजमले कप्तानको रुपमा खेल्दै केवल २६ इनिङमा १ हजार रन पूरा गरेका छन् । यसअघि सबैभन्दा छिटो १ हजार रन बनाउने कप्तानको रेकर्ड विराट कोहलीको नाममा थियो ।
कोहलीले ३० इनिङमा १ हजार रन पूरा गरेका थिए । यो सूचीमा कोहलीपछाडि दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस (३१), अस्ट्रेलियाका आरोन फिन्च (३२) र न्यूजिल्याण्डका कप्तान केन विलियमसन (३६) छन् । बाबरले टि–२० अन्तर्राष्ट्रियमा कप्तानको रुपमा सबैभन्दा धेरै अर्धशतकको रेकर्ड पनि बनाएका छन् ।
हिजो बाबरले कप्तानको रुपमा १३ औं पटक अर्धशतक बनाए । यससँगै उनी सबैभन्दा धेरै अधृशतक बनाउने कप्तानको सूचीमा विराट कोहलीसँगसँगै साझा रुपमा शीर्ष स्थानमा पुगेका छन् । कोहलीले पनि कप्तानको रुपमा अहिलेसम्म १३ अर्धशतक बनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

एम्बाप्पे भन्दा डेम्बे राम्रो खेलाडी: बार्सिलोनाका अध्यक्ष

हामी पनि उनी बसोस् भन्ने चाहन्छौँ किनकी उनी राम्रा खेलाडी हुन् ।’

कोन्टे: स्किप उत्कृष्ट मिडफिल्डर बन्न सक्छन्

‘उनी युवा छन्, र अझै आफूलाई सुधारेर उत्कृष्ट बन्ने मौका पनि उनीसँग छ ।’

एरिक्सन अचेल के गर्दैछन्?

डेनिस फुटबलर क्रिष्टियन एरिक्सन किशोर अवस्था हुँदा खेलेको क्लबमा एक्ल‌ै प्रशिक्षण गरिरहेको बिबिसीले जनाएको छ।

रोनाल्डोले पूरा गरे ८०० गोल

क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ८०० सय गोल पूरा गर्दा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा आर्सनलाई ३-२ ले पराजित गरेको छ ।

बराबरीमा रोकियो पीएसजी

फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) निससंग बराबरीमा रोकिएको छ ।

चीनका टेनिस प्रतियोगितामा प्रतिबन्ध: पूर्व उपप्रधानमन्त्रीमाथि यौन दुर्व्यवहारको आरोप लगाएपछि

महिला टेनिसको अन्तर्राष्ट्रिय सर्वोच्च निकाय वुमन्स टेनिस एसोसिएसन-डब्लूटीएले चीनमा हुने सबै अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामाथि प्रतिबन्ध लगाएको छ।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

यहि अबस्थामा चुनाव भए कांग्रेस १०३,एमाले ६०,माओवादी ५१ र समाजवादीले ४६ सिट जित्ने : सबैभन्दा ठुलो मत सर्भेक्षण

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

भीम रावल माधब नेपालको नेकपा एसमा प्रबेश गर्दैछन ?

नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिएका नेता डा भीम बहादुर रावल अध्यक्ष पदमा हारेपछि हाल मौन अवस्थामा छन्।

अब होमवर्क गर्न छोडिदिनुस्, भोलिदेखी विद्यालय अनिश्चितकाललाई बन्द !!

भारतीय राजधानी दिल्लीका सम्पूर्ण विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु प्रदूषणको विकराल अवस्थाको कारण यस्तो निर्णय गर्नुपरेको वातावरणमन्त्री गोपाल राईले बताए ।

ताजा समाचार

प्रचण्ड: दलहरुबीचको सहमतिबिना प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अवस्था छैन

सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलबीचको सहमतिबिना प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन्।

राजु गुरु: हिम्मत भए विष्णु पौडेल मसँग चुनाव लडेर जित्नु

नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टीमा आर्कषण बढ्दै गएको भन्दै कमजोर आकल नगर्न आग्रह गरेका छन ।

राति निन्द्रामा बर`बरराउदै हिड्नुकाे यस्ताे रहेछ कारण

राति निन्द्रामा बर`बरराउदै हिड्नुकाे यस्ताे रहेछ कारण ! प्राय मानिसहरुले दिउसको कुरा राति सपनामा देख्ने गरेका हुन्छन् ।

५ र्‍याम “मिथक र गलत धारणाहरू” जुन वास्तवमा सत्य होइनन्

यदि तपाइँ र्‍याम साइजको साइज मिलाउनुभयो भने के हुन्छ? वा र्‍याम मोड्युलहरूको पूर्ण रूपमा गलत बेमेल?

किन बोलाए संसद देउवले ? एमसीसी पास गर्नेदेखि जबरालाई महाअभियोग लगाउनेसम्म यस्तो छ तयारी

शेर बहादुर देउवा सरकारले संघीय संसदको नवौं अधिवेशन अन्त्य गरेको ४५ दिनपछि दशौं अधिवेशनको बैठक बोलाएपछि विभिन्न राजनीतिक दलले आशंकाको नजरले हेरेका छन् ।

ओलीकै अगाडी ९० वर्षीया भद्रकुमारी घलेको घोषणा, ‘षडयन्त्र गरेर ओली नेतृत्वको सरकार ढालिए पनि जनमतबाट पुनः सत्तामा ओलीको आगमल हुन्छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार पूरानी राजनीतिज्ञ ९० वर्षीया भद्रकुमारी घलेको मैतिदेवीस्थित निवासमापúेका थिए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search