spot_img

स्कटल्याण्डमा रहेको प्रधानमन्त्री देउवाले दुःखद खबर सुन्न पर्यो

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिमा भाग लिन स्कटल्याण्ड पुगेका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

Sher Bhadur Dheuba

नेपाल अनलाइन पत्रिका – काठमाडौं। प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिमा भाग लिन स्कटल्याण्ड पुगेका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

देउवाले त्यहाँ भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । नेपाल भारत सम्बन्धका विषयमा कुरा हुँदै गर्दा देउवाले नेपालबाट दुःखद खबर सुन्न परेको छ ।

दुई देशका प्रधानमन्त्री गफिदै गर्दा देउवाले नेपाली कांग्रेसका प्रभावशाली नेतहरु एमाले प्रबेश गरेको खबर सुन्न परेको हो । दैलेख जिल्लाको आठबीस नगरपालिकाका चर्चित नेताहरु एमाले प्रबेश गरेका हुन् ।

एमालेको पहिलो नगर अधिवेशन उद्घाटन सत्रमा आठबीस नगरपालिका– १ मा तीन कार्यकाल काँग्रेसबाट वडाअध्यक्षमा निर्वाचित भक्तबहादुर थापासहित नेताहरु एमाले प्रबेश गरेका हुन् ।

प्रबेश गर्नेमा सोही वडाका लालबहादुर थापा र वडा नम्बर ६ राँताका जगतप्रसाद आचार्य लगायत रहेका छन् । प्रभावशाली व्यक्तिहरुनै अर्को पार्टीमा प्रबेश गरेपछि कांग्रेसलाई दैलेखमा नराम्रो झड्का लाग्ने छ ।

नेकपा एमालेका नेता विनोदकुमार शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण तत्कालीन नेकपाको बहुमत आएकोसमेत बताएका थिए ।

आज आठबीस नगर कमिटीको पहिलो अधिवेशनलाई उदघाटन गर्दै नेता शाहले दुई पार्टीबीच कार्यगत एकता भएको र त्यसैमा ओलीको छविका कारण बहुमत आएको बताएका हुन् ।

अधिवेशनमा नगर अध्यक्षमा अमरबहादुर माझी, छिताराम विक, हर्कबहादुर शाही, पर्वसिंह विक, दिपेन्द्रराज खनाल, वीरबहादुर माक्र्सवादी, हिक्मत बस्नेत र हरि शाहीको दाबी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार