शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
Viber Community
Nop Ads

देउवा स्वदेश फर्किएको भोलीपल्ट नै पार्टीभित्रै प्रचण्ड अल्पमतमाः आइलाग्यो महासंकट, के गर्लान् अब ?

कांग्रेस सभापती तथा प्रधानमन्त्री शेर बहादुर देउवा स्वदेश फर्किएको भोलिपल्ट नै अल्पमतमा परेका छन् । देउवाले प्रचण्ड र आफूले एमसीसीको पक्षमा हस्ताक्षर गरेर अमेरिका पत्र पठाइसकेको अभिव्यक्तीपछि दिएपछि माओवादीभित्र प्रचण्ड अल्पमतमा परेका हुन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

sher bahadur, prachanda

नेपाल अनलाइन पत्रिका – काठमाडौं। कांग्रेस सभापती तथा प्रधानमन्त्री शेर बहादुर देउवा स्वदेश फर्किएको भोलिपल्ट नै अल्पमतमा परेका छन् । देउवाले प्रचण्ड र आफूले एमसीसीको पक्षमा हस्ताक्षर गरेर अमेरिका पत्र पठाइसकेको अभिव्यक्तीपछि दिएपछि माओवादीभित्र प्रचण्ड अल्पमतमा परेका हुन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

यसैबीच यता नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य लिलामणी पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीका बिषयमा प्रचण्डलाई जोडेको बिषयमा जवाफ मागिने बताएका छन् ।

प्रचण्डका बारेमा देउवाले बोलेका कुराका बिषयमा नेता पोखरेल सँग प्रतिक्रियाका लागी ओटीभी नेपाल डटकमले कुराकानी गर्दा उनले कुरा के हो पहिला अध्यक्ष प्रचण्ड सँग परामर्श गरेपछि मात्रै बोल्दा उपयुक्त हुने बताए ।

नेता पोखरेलले प्रधानमन्त्री देउवाले भने जस्तो एमसीसी पास गर्छौैै भनेर आफ्नो पार्टीका अध्यक्षले हस्ताक्षर गरेर पठाए होला भनेर आफुले कल्पना नै गर्न नसक्ने बताए । प्रचण्डले त्यसो गर्नु भयो होला भनेर म त कल्पना पनि गर्न सक्दीन उनले भनेका छन् ।

प्रचण्डले पटक पटक सार्वजनिक रुपमा यथास्थितिमा एमसीसी पास हुँदैन भनेर भनेको भन्दै पोखरेलले पहिले पनि देउवाले एमसीसी पास गर्न प्रचण्ड पनि सहमत भएको भनेर भनेका थिए अहिले पनि त्यस्तै नभएको कुरा गरेको पनि हुन सक्छ उनले भनेका छन् ।

यति सार्वजनिक चासोको बिषय प्रचण्ड सँग पनि जोडेर आरोप लागी सकेपछि प्रचण्डले पनि यस बिषयमा जवाफ दिनुपर्ने पोखरेलले बताएका छन् । यस बिषयमा पार्टीमा पनि कुरा उठ्ने र पार्टी अध्यक्ष प्रचण्डले पनि जनतालाई सार्वजनिक रुपमै जवाफ दिनु पर्ने बताए ।

ओटीभी नेपाल सँगकै कुराकानीमा नेता पोखरेलले पार्टीले डेम्लोमेटिक रुपमा यथास्थितिमा एमसीसी पास हुँदैन भनेर भनको र आफु व्यक्तिगत रुपमा भने कुनै पनि हालतमा एमसीसी पास गर्नै हुँदैन भन्ने पक्षमा रहेको प्रष्ट पारेका छन् । पोखरेलले संशोधननै भए पनि एमसीसी पास गर्न नहुने अडानमा आफु प्रष्ट रहेको बताएका छन् ।

हिजो मात्रै प्रधानमन्त्री शेर बहादुर देउवाले एक साता लामो बेलायत भ्रमणबाट नेपाल फर्कना साथ एमसीसी पास गर्छौ भनेर प्रचण्ड र आफुले हस्ताक्षर नै गरेर अमेरिकालाई पठाइसकेको बताएका थिए । देउवाको यस्तो अभिव्यक्तीले एमसीसी विरोधीहरु जुरुक्क तातेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रचण्ड: दलहरुबीचको सहमतिबिना प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अवस्था छैन

सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलबीचको सहमतिबिना प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन्।

राजु गुरु: हिम्मत भए विष्णु पौडेल मसँग चुनाव लडेर जित्नु

नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टीमा आर्कषण बढ्दै गएको भन्दै कमजोर आकल नगर्न आग्रह गरेका छन ।

किन बोलाए संसद देउवले ? एमसीसी पास गर्नेदेखि जबरालाई महाअभियोग लगाउनेसम्म यस्तो छ तयारी

शेर बहादुर देउवा सरकारले संघीय संसदको नवौं अधिवेशन अन्त्य गरेको ४५ दिनपछि दशौं अधिवेशनको बैठक बोलाएपछि विभिन्न राजनीतिक दलले आशंकाको नजरले हेरेका छन् ।

ओलीकै अगाडी ९० वर्षीया भद्रकुमारी घलेको घोषणा, ‘षडयन्त्र गरेर ओली नेतृत्वको सरकार ढालिए पनि जनमतबाट पुनः सत्तामा ओलीको आगमल हुन्छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार पूरानी राजनीतिज्ञ ९० वर्षीया भद्रकुमारी घलेको मैतिदेवीस्थित निवासमापúेका थिए ।

केपी ओली: एक वर्षभित्रमा एमालेको सरकार बन्छ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

ओली: नटबोल्ट फुस्केर गए, एमाले सरकारमा आउन एक वर्ष पर्खिनु पर्दैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

यहि अबस्थामा चुनाव भए कांग्रेस १०३,एमाले ६०,माओवादी ५१ र समाजवादीले ४६ सिट जित्ने : सबैभन्दा ठुलो मत सर्भेक्षण

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

भीम रावल माधब नेपालको नेकपा एसमा प्रबेश गर्दैछन ?

नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिएका नेता डा भीम बहादुर रावल अध्यक्ष पदमा हारेपछि हाल मौन अवस्थामा छन्।

अब होमवर्क गर्न छोडिदिनुस्, भोलिदेखी विद्यालय अनिश्चितकाललाई बन्द !!

भारतीय राजधानी दिल्लीका सम्पूर्ण विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु प्रदूषणको विकराल अवस्थाको कारण यस्तो निर्णय गर्नुपरेको वातावरणमन्त्री गोपाल राईले बताए ।

ताजा समाचार

क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य एकैदिन १२.१४ प्रतिशतले झर्यो

क्रिप्टोकरेन्सीलाई विश्वभर सबैभन्दा अस्थिर मुद्राको रुपमा लिईन्छ र यसको मूल्यमा उतार चढाव आईरहन्छ। हालै विश्वको सबैभन्दा मूल्यवान क्रिप्टो बिटक्वाइनमा पनि त्यस्तै देखिएको छ।

अमेरिका: ताइवानविरुद्ध कुनै कदम चाले चीनले भयानक परिणाम बेहोर्नुपर्छ

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनले ताइवानमाथि अधिकार जमाउन कुनै पनि कदम चाले ‘भयानक परिणाम’को सामना गर्नुपर्ने चेतावनी दिएका छन्।

प्रचण्ड: दलहरुबीचको सहमतिबिना प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अवस्था छैन

सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलबीचको सहमतिबिना प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन्।

राजु गुरु: हिम्मत भए विष्णु पौडेल मसँग चुनाव लडेर जित्नु

नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टीमा आर्कषण बढ्दै गएको भन्दै कमजोर आकल नगर्न आग्रह गरेका छन ।

राति निन्द्रामा बर`बरराउदै हिड्नुकाे यस्ताे रहेछ कारण

राति निन्द्रामा बर`बरराउदै हिड्नुकाे यस्ताे रहेछ कारण ! प्राय मानिसहरुले दिउसको कुरा राति सपनामा देख्ने गरेका हुन्छन् ।

५ र्‍याम “मिथक र गलत धारणाहरू” जुन वास्तवमा सत्य होइनन्

यदि तपाइँ र्‍याम साइजको साइज मिलाउनुभयो भने के हुन्छ? वा र्‍याम मोड्युलहरूको पूर्ण रूपमा गलत बेमेल?
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search