बुधबार, मंसिर २२, २०७८
बुधबार, मंसिर २२, २०७८
Viber Community
Nop Ads

बोझो खानुका फाइदै फाइदा !

घाँटीमा समस्या हुँदा प्राय: ले भेटे भने बोझो नै प्रयोग गरेको पाइन्छ। बोझोले औषधिको काम गर्छ भन्ने धेरैलाई जानकारी छ । तर, बोझोले कस्तो–कस्तो समस्यामा काम गर्छ भन्ने जानकारी कमैलाई होला ।

Viber Community

नेपाल अनलाइन पत्रिका

bhojo

नेपाल अनलाइन पत्रिका – काठमाडौं। घाँटीमा समस्या हुँदा प्राय: ले भेटे भने बोझो नै प्रयोग गरेको पाइन्छ। बोझोले औषधिको काम गर्छ भन्ने धेरैलाई जानकारी छ । तर, बोझोले कस्तो–कस्तो समस्यामा काम गर्छ भन्ने जानकारी कमैलाई होला । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

आयुर्वेदविज्ञ डा.राजेन्द्रकुमार गिरीले बोझोका फाइदाबारे केही जानकारी दिएका छन्ः प्राकृतिक बुटी बोझोको रसले मुख्य स्नायु प्रणालीमा प्रभाव पार्ने विभिन्न क्लिनिकल रिसर्चले पुष्टि गरेको छ ।

शरीर लठ्याउने औषधिमा बोझोको प्रयोग गर्न सकिन्छ । सामान्य अवस्थामा सुकाएर तयार पारिएको बोझो सेवन गर्दा शारीरिक दुखाइमा आराम दिन्छ । पेट दुख्दा बोझो चुस्दा आराम मिल्छ । यसमा हुने आर्सोन र बेटाआर्सोनको सम्मिश्रणले नसा मजबुत बनाउन मद्दत गर्छ ।

आयुर्वेद ग्रन्थहरूका अनुसार मेध्य, कण्ठ्य, वेदनास्थप, सुलहर र शोथहर कर्म गर्ने भएकाले मानसिक तनाव, हिस्टेरिया, अनिद्रालगायत स्नायुसम्बन्धी विभिन्न समस्या समाधानमा पनि बोझो एवं बोझोयुक्त सम्मिश्रण प्रयोग गरिन्छ ।

बोझोले स्मरणशक्ति एवं बुद्धि बढाउन मद्दत गर्ने आयुर्वेदिक ग्रन्थहरूमा लेखिएको छ । एउटा सानो टुक्रो मुखमा राखेर लामो समयसम्म नियमित चुस्दा फाइदा गर्छ । उच्च रक्तचाप भएकाहरूलाई बोझो निकै उपयोगी हुन्छ ।

जराको बोक्रोले रक्तस्तम्भको काम गर्छ । बोझो सेवनले श्वासप्रश्वासको गति कम गर्न पनि भूमिका खेल्छ । यसकारण दमरोगीहरूका लागि पनि बोझो उपयोगी जडीबुटी हो । बोझोको टुक्रा मुखमा राखेर चुस्दा घाँटीको कफ निकाल्न भूमिका खेल्छ । पेटको गडबडीमा पनि बोझो सेवन उपयोगी हुन्छ ।

पिसाब तथा दिसा खुलाउने, पेटमा असहज हुँदा बमिट गराउन, पेटमा अत्यधिक ग्यास भए निकाल्न बोझोलाई ‘कार्मिनेटिभ’ (पेटको ग्यास फालेर आरम दिने उपचार)को रूपमा प्रयोग गरिन्छ । पिलो, जोर्नीमा निम्तिने पीडालगायत कतिपय बाह्य समस्यामा पनि बोझोको रस प्रयोग गर्न सकिन्छ ।

केहि थप अनमोल भनाईहरु :

१. दुनियाँको दवावमा नबहकिनुस किनकी दुनियाँले अन्तिम सास सम्म पनि तपाइलाई बर्बाद पार्नमा नै लागिरहेको हुन्छ ।

२. समय र जिन्दगी दुनियाकै सर्वश्रेष्ठ शिक्षक हो , जिन्दगी ले समय को सदुपयोग सिकाउछ र समय ले जिन्दगी को मूल्य बताउछ ।

३. बाटो कहिल्यै बन्द हुदैन अक्सर मान्छेहरु हिम्मत हार्छन ।

४. प्रयास हमेसा जारी राख्नुस सफल हुनुभयो भने नेतृत्व गर्न सक्नुहुनेछ यदि असफल हुनुभयो भने मार्गदर्शन गर्न सक्नुहुनेछ।

५. सुन्दर तस्विर नेगेटिब बाट तयार हुन्छ र त्यो पनि अँध्यारो ठाउमा , त्यसैले तपाइको जिवनमा जब अन्धकार आउँछ तब सोच्नुस कि इश्वरले तपाइको भविष्यको लागि सुन्दर तस्विरको निर्माण गरिरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

‘दाइ, हामी पनि त्यहाँ बसौं ?’ फिटिङ्स जिन्स र टिसर्ट लगाएकी, अनुहारमा बढी नै मेकअप गरेकी, अन्दाजी २२-२५ वर्षकी युवती विनम्रताका साथ सोध्छिन्

‘दाइ, हामी पनि त्यहाँ बसौं ?’ फिटिङ्स जिन्स र टिसर्ट लगाएकी, अनुहारमा बढी नै मेकअप गरेकी, अन्दाजी २२-२५ वर्षकी युवती विनम्रताका साथ सोध्छिन्

यी ५ गल्ती नगर्नुहोस् नुहाउने वित्तिकै,नत्र जरा कम’जोर भएर देखिन’सक्छ यस्तो समस्या ?

दिनभर हामीले केही यस्ता गल्ती गछौँ, जसकारण कपाल झर्ने समस्या सुरु भएको हुन्छ। केही गल्ती यस्ता जस जुन धेरै व्यक्तिहरुले कपाल नुहाएपछि गर्ने गर्छन्।

ज्योतिष शास्त्र भन्छ– शनिवार यी चिज खाँदा शनिदेव रिसाउँछन्, पुग्छ हानी

ज्योतिष शास्त्र भन्छ– शनिवार यी चिज खाँदा शनिदेव रिसाउँछन्, पुग्छ हानी

छोराछोरी हुर्काउने यस्तो काइदा, प्रफेक्ट अभिभावक यसरी बनौ

आमाबुवा बन्नु आफैमा सुखद अनुभव हो । यद्यपी आमाबुवा बनेर पारिवारिक दायित्व निर्बाह गर्नु त्यती सजिलो छैन ।

१० बजेसम्म देउसीभैलो खेल्न पाइने

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै १० बजेसम्म मात्र देउसीभैलो खेल्न भनेको हो । पटका, आतसबाजी, झिरझिरे, भुइचँम्पा जस्ता विस्फोटक पदार्थ निषेध गरिएको छ । यसको प्रयोग र निकासी, ओसारपसार नगर्न प्रशासनको निर्देशन छ ।

एकै साथ मृत्यु, संगै बाच्ने संगै धर्ति छो’ड्ने भन्दै टिकटक बनाएका दाम्पत्यको दया भए RIP लेख्नुहोस्।

नेपाल अनलाइन पत्रिका - काठमाडौं। पूर्णबहादुर विष्ट आफ्नी पत्नी भीमा विष्टसँग धनकुटाको भेडेटारबाट फर्किने क्रममा थिए । इटहरी आइपुग्दा बेलुका भइसकेको थियो। त्यसैले घरमा रहेका...

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

एकै रातमा पाँच लाख होटेल बिल आएको भन्दै मन्त्री झाक्री चौतर्फी आलोचना, बास्तविकता यस्तो रहेछ

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेका प्रकृति रिसोर्टमा शुक्रबार साँझ अलि फरक दृष्य थियो ।

आजै अर्थमन्त्री जनार्दनले यस्तो घातक कदम चाले, देश नै धरापमा पर्यो !

नेपालमा हेजिङ गरिएको जलविद्युत् आयोजना कोरियन लगानीको माथिल्लो त्रिशुली १ (२१६ मेगावाट) मात्र हो । अघिल्लो नियमावली, २०७५ अनुसार १० वर्षका लागि माथिल्लो त्रिशुली १ को हेजिङ शुल्क प्रतिमेगावाट ८ करोड रुपैयाँ परेको देखिन्छ ।

भाजपा, एमाले, राप्रपा र राजाको अघोषित गठबन्धन, यस्तो गम्भिर सूचना कसरी बाहिरियो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको सत्तारुढ भारतीय जनता पार्टी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित पूर्वराजा ज्ञानेन्द्र शाहको अघोषित गठबन्धन भएको निष्कर्ष निकालेका छन् । उनले यो गठबन्ध देशमा धर्मनीरपेक्षता र गणतन्त्रविरुद्ध बनेको समेत उल्लेख गरेका छन् ।

ताजा समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको मकरु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी, प्राथमिकतामा यी हुन्

६ लाखमध्ये साढे तीन लाख आवेदक ट्रायल परीक्षा पास गरी लाइसेन्सको पर्खाइमा छन् । बाँकी तीन लाख आवेदकको परीक्षा भइरहेको छ । यस्तै, नयाँ १० लाखजनाले लाइसेन्सका लागि आवेदन दिएका छन् ।

अब स्कुलमै पाइने कक्षा १२ को प्रमाण पत्र

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search