spot_img

लियोनल मेस्सी के फेरि बार्सिलोना नै फर्कदैछन् ?

विश्व चर्चित फुटबल खेलाडी तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्ड लियोनल मेस्सी पछिल्लो समय फेरि चर्चामा आएका छन् ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं।  विश्व चर्चित फुटबल खेलाडी तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्ड लियोनल मेस्सी पछिल्लो समय फेरि चर्चामा आएका छन् ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

केही समयअघि बार्सिलोना छाडेर पिएसजीमा आएका मेस्सी फेरि पुरानै क्लबमा फर्कने इच्छा व्यक्त गरेका छन् । उनी एक खेलाडी नभई टेक्निकल सेक्रेटरीको जिम्मेवारी सम्हाल्ने गरी बार्सिलोना फर्कने इच्छा व्यक्त गरेको बताइएको छ ।

उनी बार्सिलोना गएर खेल खेल्न भन्दा क्लबको व्यवस्थापन सम्हाल्न चाहान्छन् । उनले हालैको एक अन्तवार्तामा कुनै एक भूमिकाको लागि आफु बार्सिलोना फर्कन चाहेको बताए ।

उनले अन्तवार्तामा भने बार्सिलोनाले राम्रो गरोस् भनी म सहयोगी हुन चाहन्छु । म सुरुमा टेक्निकल सेक्रेटरी हुन चाहन्छु । म बार्सिलोनालाई माया गर्छु, त्यसैले कुनै न कुनै रूपले सहयोग गर्न चाहन्छु ।

बार्सिलोनाले केही समयदेखि आफ्नो क्लबमा प्रशिक्षक टिकाउन सकिरहेको छैन । यदि यस स्थानमा मेस्सी गएमा क्लबलाई उनले व्यवस्थापन गर्न सक्ने सबैले विश्वास पनि लिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार