बुधबार, मंसिर २२, २०७८
बुधबार, मंसिर २२, २०७८
Viber Community
Nop Ads

आईफोनको पछाडि, यो कालो थोप्लाको काम के हो?

क्यामेरा एर्रे भित्रै रहेको हुँदा यसको काम के होला भन्ने अनुमान लगाउन तपाईँका लागि एउटा आधार चाहिँ हुनसक्छ । पक्कै पनि यो क्यामेरा नै हो । वास्तवमा यो स्क्यानर हो । लाइट डिटेक्सन र रिङ्गको लागि लिडार रहेको हुन्छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका


नेपाल अनलाइन पत्रिका – काठमाडौं। यदि तपाईंसँग आईफोन १२ प्रो तथा प्रो म्याक्स अथवा आईफोन १३ प्रो तथा प्रो म्याक्स प्रयोग छ भने पक्कै पनि क्यामेरा एर्रेसँगै कालो थोप्लो रहेको कुरा त पक्कै पनि विचार गर्नु भएकै होला । यदि तपाईंले ख्याल गर्नु भएको छैन भने यहाँ माथिको तस्वीरमा आईफोन १३ प्रो म्याक्स हेर्न सक्नुहुन्छ ।
क्यामेरा एर्रे भित्रै रहेको हुँदा यसको काम के होला भन्ने अनुमान लगाउन तपाईँका लागि एउटा आधार चाहिँ हुनसक्छ । पक्कै पनि यो क्यामेरा नै हो । वास्तवमा यो स्क्यानर हो । लाइट डिटेक्सन र रिङ्गको लागि लिडार रहेको हुन्छ । यसबाट इन्फ्रारेड लाइट जल्छ र आफ्नो वरिपरिको थ्रीडी तस्वीरका लागि उक्त लाइट प्रयोग गर्छ ।
आईफोनले पोट्रेट मोड जस्तै क्यामेरा ट्रिक्सको लागि डेप्थ म्याप तयार पार्न लिडार स्क्यानर प्रयोग गर्छ । जसले अटोफोकसको स्पिड बढाउन समेत सहयोग पुर्‍याउँछ । यति मात्र होइन, निश्चित एपअनुसार यसले थप धेरै काम पनि गर्न सक्छ । उदाहरणको लागि थ्रीडी स्क्यानर एपलाई नै लिनुहोस् ।
यसले स्क्यान गर्न, थ्रीडी फाइल एडिट गर्न, अब्जेक्ट मापन गर्न र अरुसँग थ्रीडी फाइल शेयर गर्ने जस्ता काम गर्छ । लिडार स्क्यानरलाई उपयोग गर्ने अर्को एप क्यानभासः लिडार थ्रीडी मेजरमेन्ट पनि हो । यदि तपाईं आफ्नो घरलाई रिमोडेलिङ अथवा पुनर्निर्माण गर्दै हुनुहुन्छ भने यो एपले मापनका लागि यसले तपाईंको थुप्रै समय जोगाइदिन सक्छ । प्रयोग गर्न सहज मात्र होइन, यसबाट नतिजा पनि गज्जबको निस्किन्छ ।
आगामी दिनमा एप्पलले एआर प्रविधिमा हात हालेपछि लिडार क्यामेराले थप काम गर्न सक्ने अपेक्षा गर्न सकिन्छ । तैपनि हालका लागि यस्ता थुप्रै एप छन्, जसले लिडार क्यामेरा प्रविधिको माध्यमबाट तपाईँका लागि थुप्रै नवीनतम् र आनन्ददायी सहजता दिन सक्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी, प्राथमिकतामा यी हुन्

६ लाखमध्ये साढे तीन लाख आवेदक ट्रायल परीक्षा पास गरी लाइसेन्सको पर्खाइमा छन् । बाँकी तीन लाख आवेदकको परीक्षा भइरहेको छ । यस्तै, नयाँ १० लाखजनाले लाइसेन्सका लागि आवेदन दिएका छन् ।

अब स्याटलाइटबाट जनगणना गर्ने

चिसो मौसम दैनिक बढ्दै गएको र सो क्षेत्रका स्थानीय लेकबाट जाडो छल्न बेँसी झर्ने गरिएकाले दार्चुलाको छाङरु र तिङ्करका स्थानीयवासीसँग प्रत्यक्ष रूपमा सम्पर्कसमेत गर्न सहज हुने रेग्मीले जानकारी दिए।

सीजी नेट यी ठाउँमा उपलब्ध छ

सीजी कम्युनिकेसन्सले जेठ महिनादेखि सुरू गरेको इन्टरनेट सेवा ‘सीजीनेट’ विभिन्न ठाउँमा विस्तार भइरहेको छ ।

गुगल सर्चका यी महत्वपूर्ण ट्रिक्स

कहिलेकाहिँ आफूले खोजेको कुराभन्दा धेरै जानकारी आएर तपाईं दिक्क हुनुहुन्छ होला, अथवा चाहेको कुरा खोज्दा नभेटिएको पनि हुनसक्छ ।

Vivo Y32 फोन 8GB सम्मको र्यामको साथ आउनेछ! स्पेसिफिकेशन र डिजाइन लीक

Vivo Y32 स्मार्टफोन कथित रूपमा चीनको TENAA वेबसाइटमा देखा परेको छ, जसमा यो Vivo Y33s जस्तै देखिन्छ। नयाँ Vivo फोनले वाटरड्रप स्टाइल डिस्प्ले नोच र ब्याक प्यानलमा मल्टी क्यामेरा सेटअप पाउन सक्छ।

एलन मस्क भए घरबारविहीन

अमेरिकाको सिलिकन भ्यालीमा रहेको आफ्नो घर बिक्री गरेसँगै एलन मस्क घरबारविहीन भएका छन् ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

एकै रातमा पाँच लाख होटेल बिल आएको भन्दै मन्त्री झाक्री चौतर्फी आलोचना, बास्तविकता यस्तो रहेछ

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेका प्रकृति रिसोर्टमा शुक्रबार साँझ अलि फरक दृष्य थियो ।

आजै अर्थमन्त्री जनार्दनले यस्तो घातक कदम चाले, देश नै धरापमा पर्यो !

नेपालमा हेजिङ गरिएको जलविद्युत् आयोजना कोरियन लगानीको माथिल्लो त्रिशुली १ (२१६ मेगावाट) मात्र हो । अघिल्लो नियमावली, २०७५ अनुसार १० वर्षका लागि माथिल्लो त्रिशुली १ को हेजिङ शुल्क प्रतिमेगावाट ८ करोड रुपैयाँ परेको देखिन्छ ।

भाजपा, एमाले, राप्रपा र राजाको अघोषित गठबन्धन, यस्तो गम्भिर सूचना कसरी बाहिरियो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको सत्तारुढ भारतीय जनता पार्टी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित पूर्वराजा ज्ञानेन्द्र शाहको अघोषित गठबन्धन भएको निष्कर्ष निकालेका छन् । उनले यो गठबन्ध देशमा धर्मनीरपेक्षता र गणतन्त्रविरुद्ध बनेको समेत उल्लेख गरेका छन् ।

ताजा समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको मकरु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी, प्राथमिकतामा यी हुन्

६ लाखमध्ये साढे तीन लाख आवेदक ट्रायल परीक्षा पास गरी लाइसेन्सको पर्खाइमा छन् । बाँकी तीन लाख आवेदकको परीक्षा भइरहेको छ । यस्तै, नयाँ १० लाखजनाले लाइसेन्सका लागि आवेदन दिएका छन् ।

अब स्कुलमै पाइने कक्षा १२ को प्रमाण पत्र

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search