शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
Viber Community
Nop Ads

चिनले विनाशकारी हतियार तयार पारेपछि तनावमा ताइवान राष्ट्रपति !

चिनियाँ सेनाले हतियार र ट्यांकहरूलाई तयारी अवस्थामा राखेको भिडियो चीनको सामाजिक सञ्जाल वीबोमा भाइरल भएपछि ताइवानविरुद्ध आक्रमण गरिने आशंका व्यक्त गरिएको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। चिनियाँ सेनाले हतियार र ट्यांकहरूलाई तयारी अवस्थामा राखेको भिडियो चीनको सामाजिक सञ्जाल वीबोमा भाइरल भएपछि ताइवानविरुद्ध आक्रमण गरिने आशंका व्यक्त गरिएको छ ।

ताइवानमाथिको आक्रमणले तेस्रो विश्वयुद्ध शुरू हुने पनि हल्ला चलेको छ । पुष्टि नगरिएको भिडियोमा चिनियाँ सेनाले ठूला ट्रकहरूमा ट्यांक लगेको देखिन्छ । शहरका सडकहरूमा बख्तरबन्द गाडीको संख्या धेरै देखिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ताइवानविरुद्धको युद्धको अनुमान गरेका हुन् ।

आक्रमणको अनुमान चलेको भए पनि चीन र ताइवानबीचको तनाव चरममा छ । विगत केही महिनादेखि चिनियाँ वायुसेनाका विमानहरू लगातार ताइवना नजिकको हवाईक्षेत्रमा उड्ने गरेका छन् ।

ताइवानलाई चीनले आफ्नै प्रान्त मान्ने गरेको छ । त्यसलाई स्वतन्त्र देश घोषणा गरिएमा युद्ध हुने चीनले चेतावनी दिएको छ । यसैबीच अमेरिकी सेनाका प्रशिक्षकहरूले विगत एक वर्षदेखि ताइवानी सेनालाई गोप्य रूपमा प्रशिक्षण दिइरहेको खुलासा भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

भारतमा जनवरीभित्र अनुमति पत्रका लागि आवेदन दिने: मस्कको स्टारलिंकले

हामीले ३१ जनवरी २०२२ मा वा त्यो भन्दा पहिले व्यावसायिक इजाजतपत्रको लागि आवेदन दिने आशा गर्दछौं (जबसम्म हामीले केही प्रमुख अवरोधहरू झेल्ने छैनौं),

पहिलो ईलेक्ट्रिक भेहिकल आउँदै

इलेक्ट्रिक भेहिकल र कम्पोनेन्ट निर्माता सेरेस (SERES) ले आफ्नो नयाँ हाई इण्ड इनर्जी भेहिकल ब्रान्ड एआईटीओ (AITO) साथै इलेक्ट्रिक ड्राइभ विस्तारित दायरा प्लेटफर्म डिइआईको सुरुवातको घोषणा गरेको छ।

अब होमवर्क गर्न छोडिदिनुस्, भोलिदेखी विद्यालय अनिश्चितकाललाई बन्द !!

भारतीय राजधानी दिल्लीका सम्पूर्ण विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु प्रदूषणको विकराल अवस्थाको कारण यस्तो निर्णय गर्नुपरेको वातावरणमन्त्री गोपाल राईले बताए ।

अमेरिका: एमसीसीबारे यो नै अमेरिकाको फाइनल डिसिजन हो

अमेरिकाको वासिङटन डीसीस्थित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बोर्ड बैठक बस्दैछ।

पाकिस्तानमा एक विदेशी नागरिकको कुटीकुटी हत्या

पाकिस्तानको पन्जाब प्रान्तस्थित सियलाकोटमा ईशनिन्दाको आरोपमा एक कम्पनीका म्यानेजरलाई कुटपिट गरेर हत्या गरिएको छ ।

आज एमसिसि फिर्ता हुन्छ ? अमेरिकामा यस्तो तयारी हुँदैछ !

अमेरिकाको वासिङटन डीसीस्थित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बोर्ड बैठक बस्दैछ।नेपालको संसद्‍मा एमसीसी टेबल हुन नसकिरहेका बेला वासिङटन डीसीस्थित मुख्यालयले बोर्ड बैठक बोलाएको हो।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

यहि अबस्थामा चुनाव भए कांग्रेस १०३,एमाले ६०,माओवादी ५१ र समाजवादीले ४६ सिट जित्ने : सबैभन्दा ठुलो मत सर्भेक्षण

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

भीम रावल माधब नेपालको नेकपा एसमा प्रबेश गर्दैछन ?

नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिएका नेता डा भीम बहादुर रावल अध्यक्ष पदमा हारेपछि हाल मौन अवस्थामा छन्।

अब होमवर्क गर्न छोडिदिनुस्, भोलिदेखी विद्यालय अनिश्चितकाललाई बन्द !!

भारतीय राजधानी दिल्लीका सम्पूर्ण विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु प्रदूषणको विकराल अवस्थाको कारण यस्तो निर्णय गर्नुपरेको वातावरणमन्त्री गोपाल राईले बताए ।

ताजा समाचार

राजु गुरु: हिम्मत भए विष्णु पौडेल मसँग चुनाव लडेर जित्नु

नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टीमा आर्कषण बढ्दै गएको भन्दै कमजोर आकल नगर्न आग्रह गरेका छन ।

राति निन्द्रामा बर`बरराउदै हिड्नुकाे यस्ताे रहेछ कारण

राति निन्द्रामा बर`बरराउदै हिड्नुकाे यस्ताे रहेछ कारण ! प्राय मानिसहरुले दिउसको कुरा राति सपनामा देख्ने गरेका हुन्छन् ।

५ र्‍याम “मिथक र गलत धारणाहरू” जुन वास्तवमा सत्य होइनन्

यदि तपाइँ र्‍याम साइजको साइज मिलाउनुभयो भने के हुन्छ? वा र्‍याम मोड्युलहरूको पूर्ण रूपमा गलत बेमेल?

किन बोलाए संसद देउवले ? एमसीसी पास गर्नेदेखि जबरालाई महाअभियोग लगाउनेसम्म यस्तो छ तयारी

शेर बहादुर देउवा सरकारले संघीय संसदको नवौं अधिवेशन अन्त्य गरेको ४५ दिनपछि दशौं अधिवेशनको बैठक बोलाएपछि विभिन्न राजनीतिक दलले आशंकाको नजरले हेरेका छन् ।

ओलीकै अगाडी ९० वर्षीया भद्रकुमारी घलेको घोषणा, ‘षडयन्त्र गरेर ओली नेतृत्वको सरकार ढालिए पनि जनमतबाट पुनः सत्तामा ओलीको आगमल हुन्छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार पूरानी राजनीतिज्ञ ९० वर्षीया भद्रकुमारी घलेको मैतिदेवीस्थित निवासमापúेका थिए ।

केपी ओली: एक वर्षभित्रमा एमालेको सरकार बन्छ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search