सोमवार, मंसिर १३, २०७८
spot_img

भाटभटेनीले सञ्चालनमा ल्यायो नेपालकै पहिलो ‘बहुतले पार्किङ’

भाटभटेनी सुपरमार्केटमा नेपालकै पहिलो ‘स्मार्ट पार्किङ’ सञ्चालनमा आएको छ । भाटभटेनीको टंगालस्थित पूरानो आउटलेटमा नेपालकै पहिलो ११ तले बहुतले पार्किङ आइतबारदेखि सञ्चालनमा आएको हो ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। भाटभटेनी सुपरमार्केटमा नेपालकै पहिलो ‘स्मार्ट पार्किङ’ सञ्चालनमा आएको छ । भाटभटेनीको टंगालस्थित पूरानो आउटलेटमा नेपालकै पहिलो ११ तले बहुतले पार्किङ आइतबारदेखि सञ्चालनमा आएको हो ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

४ आना क्षेत्रफलमा बनेको ११ तले पार्किङमा ४४ वटा गाडी अटाउने बताईएको छ । चिनियाँ प्रविधिमा आधारित रहेर तयार पारिएको पार्किङ भारतीय प्राविधिकले निर्माण गरेका हुन् ।

उक्त बहुतले पार्किङमा सवारी (कार) पार्किङ गर्दा पार्किङस्थलमा पुगेपछि एउटा कार्ड पाइन्छ । उक्त कार्ड स्क्यान गरेपछि कुन ठाउँमा खाली छ त्यही ठाउँमा लगेर आफैँ गाडी पार्किङ हुनेछ । पछि फेरि सो कार्ड स्क्यान गरेपछि गाडी तल झर्छ ।

हाइड्रोलिक प्रणालीबाट सञ्चालनमा आएको स्मार्ट पार्किङले पार्किङको समस्या केही हदसम्म समाधान गर्ने विश्वास भाटभटेनीको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार