बुधबार, मंसिर २२, २०७८
बुधबार, मंसिर २२, २०७८
Viber Community
Nop Ads

‘फुलन्देकी आमा’ : मैले जीतु नेपाललाई धोका दिएको छैन

Viber Community

नेपाल अनलाइन पत्रिका

Umesh-Rai-Fulande

नेपाल अनलाइन पत्रिका – काठमाडौं। कलाकार उमेश राई ‘फुलन्देकी आमा’ ले आफूले जीतु नेपाल र ‘मुन्द्रेको कमेडी क्लब’ लाई धोका नदिएको बताएका छन् । ‘मुन्द्रेको कमेडी क्लब’ बन्दको बिषयमा आफ्नो नाम मुछिन थालेपछि उनले बन्द हुनुको कारण आफू नभएको स्पष्ट पारेका हुन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

लोकप्रिय टेलिभिजन कमेडी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ सोमबारबाट बन्द भएको छ । कार्यक्रमका सञ्चालक जीतु नेपालले सोमबार पत्रकार भेटघाट गर्दै शो बन्द गरेका थिए । कार्यक्रममा निर्माण संस्था कि एभरटाइजमेन्ट र शोका मुख्य कलाकार उमेश राई ‘फुलन्देकी आमा’ को कारण शो बन्द गर्नुपरेको जीतुले गुनासो पोखेका थिए । सोही कार्यक्रममा जीतुले उमेशले आफ्नो कार्यक्रम रहँदै अर्काे कार्यक्रममा जानु गलत भएको भन्दै आफूलाई उनले धोका दिएको रुपमा धारणा राखेका थिए ।

एउटै एजेन्सीको काम भएकोले आफूले अर्काे कार्यक्रममा पनि सहभागी भएको राईले बताए । ‘मैले जीतु दाईलाई सोध्न जरुरी ठानिनँ । किनभने कार्यक्रमको बिषयमा एजेन्सीसँग जीतु दाईको पहिलै कुरो भैसकेको थियो । यस्तो कार्यक्रम आयो भने गर्दा हुन्छ भनेर उहाँले भन्नुभएको रहेछ’ राईले भने, ‘अहिले एकोहोरो कुरा गरेर मलाई नराम्रो गराइएको छ ।’ आफू यस अगाडि डान्सिङ स्टारमा जाँदा भने जीतुले आपत्ति नजनाएको राईले बताए ।

‘यस अगाडि अर्काे कार्यक्रममा जाँदा उहाँलाई पहिले आपत्ति भएन । अहिले किन भयो यो मैले बुझ्न सकिनँ,’ राईले थपे, ‘फरक कार्यक्रम र आफ्नो होस्टिङ स्केल पनि बढ्ने देखेर कार्यक्रममा भाग लिएको हुँ ।’ ‘बाहिरको कार्यक्रमबाट अफर आएको भए म १० चोटी सोच्थेँ । मैले जीतुलाई धोका दिएको पनि होइन र दिन्न थिएँ,’ राईले अगाडि भने, ‘मैले दुबै कार्यक्रम गर्छु । राम्रो कार्यक्रम बन्द नगरौं भनेर निकै अनुरोध गरेको थिएँ । उहाँले दुईटा कार्यक्रममा एउटा कलाकार हुँदै हुन्न भन्नुभयो ।’ अर्काे कलाकार लिएर कार्यक्रम गर्नसमेत आफूले अनुरोध गरेको तर जीतु दाइले नमानेको राईको भनाई छ ।

राई ‘मुन्द्रेको कमेडी क्लब’मा पहिलो भाग देखि नै जोडिएका कलाकार हुन् । उनी कार्यक्रममा ‘फुलन्देकी आमा’ को गेटअपमा थिए । शो मा अध्यक्षको भूमिकामा अभिनेत्री करिश्मा मानन्धर रहेकी थिइन् भने राजाराम पौडेल, राजेन्द्र नेपाली, लगायतका कलाकारको प्रस्तुति रहँदै आएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

धिरजसँग जोडी जम्ने सुहानाको विश्वास

सुहानाले धिरजसँग आफ्नो जोडी जम्न सक्ने आशा गरेकी छन् । सुहानाका बुबा सुनिलकुमार थापाले चलचित्र ‘भागवत गीता’ बनाउने संकेत गरिसकेका छन् ।

यस्तो छ कट्रिना-विक्कीको बिहे सेड्युल : १२० पाहुनालाई गुलाबको वर्षाले हुनेछ स्वागत !

बिहेको सुरक्षालाई कडा तुल्याइएको छ । पहिले सुरक्षा जाँच पोस्ट होटेलको ढोका र अर्कोचाहिँ उक्त भिलेजको प्रवेश द्वारमा बनाइएको छ ।

सप्तरङ्गमा महानायक राजेश हमाल लगायत चर्चित कलाकार सहभागी हुने

‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाई लाई जनमानसमा कला मार्फत प्रष्ट्याउनुनै ‘सप्तरङ्ग’को मूल आशय हो ।

देउवाबारे अमिताभले केबीसीमा सोधे प्रश्न : उत्तर मिलाएपछि छोरी र नातिनीले जिते १२ लाख ५० हजार भारु !

श्वेता र नभ्याले यो एसिपोडबाट कूल २५ लाख भारु नगद जिते । तर, उनीहरुलाई अमिताभले सोधेको नेपालबारे एउटा प्रश्नले भने १२ लाख ५० हजार भारु जितायो । सन् २०२१ मा पाँचौ पटक प्रधानमन्त्री हुने शेरबहादुर देउवा कुन देशका हुन् भनेर प्रश्न सोधिएको थियो ।

स्वस्तिमा: साउथको फिल्म नेपाल भित्रिनु ‘काल’ हो : अर्जुन, यो बहस बेकार छ

‘चपली हाइट ३’ रिलिजकै दिन नेपालमा दक्षिण भारतीय (साउथ) चलचित्र ‘पुष्पा’को हिन्दी डब नेपाल भित्रिँदैछ ।

विदेश जान लागेकी ज्याकलिनलाई मुम्बई विमानस्थलमा रोकियो

बलिउड नायिका ज्याकलिन फर्नान्डिजलाई आइतबार बेलुका मुम्बई विमानस्थलमा विदेश जानबाट रोकिएको छ । उनी सलमान खानको ‘द ब्याङ्ग’ टुरका लागि साउदी अरबको रियाद जाँदै थिइन् ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

एकै रातमा पाँच लाख होटेल बिल आएको भन्दै मन्त्री झाक्री चौतर्फी आलोचना, बास्तविकता यस्तो रहेछ

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेका प्रकृति रिसोर्टमा शुक्रबार साँझ अलि फरक दृष्य थियो ।

आजै अर्थमन्त्री जनार्दनले यस्तो घातक कदम चाले, देश नै धरापमा पर्यो !

नेपालमा हेजिङ गरिएको जलविद्युत् आयोजना कोरियन लगानीको माथिल्लो त्रिशुली १ (२१६ मेगावाट) मात्र हो । अघिल्लो नियमावली, २०७५ अनुसार १० वर्षका लागि माथिल्लो त्रिशुली १ को हेजिङ शुल्क प्रतिमेगावाट ८ करोड रुपैयाँ परेको देखिन्छ ।

भाजपा, एमाले, राप्रपा र राजाको अघोषित गठबन्धन, यस्तो गम्भिर सूचना कसरी बाहिरियो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको सत्तारुढ भारतीय जनता पार्टी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित पूर्वराजा ज्ञानेन्द्र शाहको अघोषित गठबन्धन भएको निष्कर्ष निकालेका छन् । उनले यो गठबन्ध देशमा धर्मनीरपेक्षता र गणतन्त्रविरुद्ध बनेको समेत उल्लेख गरेका छन् ।

ताजा समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको मकरु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी, प्राथमिकतामा यी हुन्

६ लाखमध्ये साढे तीन लाख आवेदक ट्रायल परीक्षा पास गरी लाइसेन्सको पर्खाइमा छन् । बाँकी तीन लाख आवेदकको परीक्षा भइरहेको छ । यस्तै, नयाँ १० लाखजनाले लाइसेन्सका लागि आवेदन दिएका छन् ।

अब स्कुलमै पाइने कक्षा १२ को प्रमाण पत्र

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search