बिहिबार, माघ १३, २०७८
बिहिबार, माघ १३, २०७८
Poco C3

“एशिया प्रशान्तमा शीतयुद्ध बेलाको जस्तो तनावको स्थिति पैदा नहोस्” चिनियाँ राष्ट्रपतिको चेतावनी

‘भूराजनीतिक स्तरमा यो इलाकालाई साना गुटमा बाँड्ने कोसिस विफल हुनेछ ।’

Viber Community

नेपाल अनलाइन पत्रिका

china president

नेपाल अनलाइन पत्रिका – काठमाडौं। चीनका राष्ट्रपति शी जिनपिङले बिहिबार एशिया–प्रशान्त इलाकामा शीतयुद्ध ताकाको जस्तो तनावको स्थिति पैदा हुन नहुने चेतावनी दिएका छन् । न्यूजिल्याण्डमा भइरहेको एशिया–प्यासिफिक इकोनोमिक कोअपरेशनको सम्मेलनका बेला भएको एक बैठकमा भिडियो सन्देशमार्फत् शी जिनपिङले भने, ‘भूराजनीतिक स्तरमा यो इलाकालाई साना गुटमा बाँड्ने कोसिस विफल हुनेछ ।’

- Advertisement -Poco C3

उनले भने, ‘एशिया प्रशान्त इलाकामा संघर्षके स्थिति वा शीतयुद्धका बेला मतभेदको स्थिति बन्नु हुँदैन ।’ शी जिनपिङका अनुसार चीन एशिया–प्रशान्त इलाकाको आर्थिक विकासका लागि प्रतिबद्ध छ र यहाँ सबै मुलुकका लागि स्थिति फाइदाजनक भइरहोस् भन्ने चाहन्छ ।

आफ्नो सन्देशमा शी जिनपिङले कोरोना महामारीबाट बाहिर निस्कनका लागि जलवायु परिवर्तनसँग जुध्नका लागि सबै मुलुकलाई सँगै मिलेर काम गर्न अपिल गरे । उनले कोभिड भ्याक्सिनसम्म विकसित देशको पहुँच सहज गर्नेबारे कुरा गरे र मुलुकबीच खोप अभियानको खाल्डोलाई छिटोभन्दा छिटो पुर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘हामीले यो कुरामा सहमत हुनुपर्छ कि भ्याक्सिन विश्वव्यापी हितका लागि हो र हामीले सुनिश्चित गर्नुपर्छ कि यो समान रुपमा सबै मुलुकसम्म पुगोस् ।’ यता बिहिबार चीन र अमेरिका अचानक जलवायु परिवर्तनसँग जुध्नका लागि हातेमालो गर्र्दै काम गर्ने निर्णय गरेको छ ।

शी जिनपिङले जलवायु परिवर्तन साझा चुनौती भएको र यसको सामना गर्नका लागि सबै देश एकसाथ हुनुपर्ने आवश्यकता भएको बताएका छन् । अर्को हप्ता हुने अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति शी जिनपिङको भर्चुअल बैठकअघि भएको यो सम्झौतालाई निकै महत्वपूर्ण मानिएको छ ।

एशिया–प्रशान्त इलाकामा ताइवानको विषयमा अमेरिका र चीनबीच पछिल्ला केही दिनदेखि तनाव बढेको छ । ताइवानको सीमा नजिकै चीनले सैन्य गतिविधि बढाइदिएको छ ।

यसै वर्ष अक्टोबरमा ताइवानको वायुसीमामा चिनियाँ लडाकू उडान देखिएको थियो । यो मामिलामा बुधबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले अमेरिकाले ताइवान आफ्नो रक्षा गर्न सकोस् भनेर सुनिश्चत गर्ने बताएका छन् ।

ताइवान आफूलाई स्वशासित गणतन्त्र मान्छ जबकी चीनले उसलाई आफ्नो हिस्सा मान्छ ।

चीन दक्षिण चीन सागरको एउटा ठूलो हिस्सालाई पनि आफ्नो बताइरहेको छ । यहाँ उनीहरुको थुप्रै कृत्रिम द्वीप पनि बनाइएको छ । यो हिस्सा निकै महत्वपूर्ण समुद्री मार्गमध्ये एक् हो र हरेक वर्ष यो इलाकाबाट अर्बौं डलरको व्यापार हुन्छ । यो इलाकाको केही हिस्सामा ब्रुनेई, मलेसिया, फिलिपिन्स, ताइवान र भियतनामले आफ्नो बताउने गर्छ ।

यो इलाकामा चीनको बढ्दो प्रभुत्वसँग जुध्नका लागि हालै अमेरिका, बेलायत, अष्ट्रेलियाले अकस नामको एक नयाँ गठबन्धन बनाएको थियो जसअन्तर्गत अष्ट्रेलिया अमेरिकी प्रविधि भएको परमाणु पनडुब्बी खरिद गर्नेछ ।

यो सम्झौतामा चीन त रुष्ट थियो नै फ्रान्सले पनि यसमाथि कडा आपत्ति जताएको थियो । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले यसलाई पिठ्यूँमा छुरा घोपे सरह बताएका थिए ।

अष्ट्रेलिया फ्रान्सबाट पनडुब्बी खरिद गर्ने तयारीम थियो तर यो सम्झौतापछि उसले फ्रान्ससँग आफ्नो करार रद्द गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

एमसीसी रोक्न चीनद्वारा नेपालमाथि अघोषित ‘नाकाबन्दी’

एमसीसी रोक्न चीन लागेको देखिदैछ । अमेरिका भने एमसीसी कुनै हालतमा पारित गराउन सक्रिय छ । एमसीसी रोक्ने र बढाउने खेलले सत्ता राजनीतिमा समेत असर परेको खुलिसकेको छ ।

तेल किनेको पैसा तिर्न निगमलाई सरकारले १ अर्ब ८० करोड दिने

निगमले भारतीय आयल कर्पोरेसनलाई यहि जनवरी २३ मा १३ अर्ब रुपैयाँ तिर्न पर्ने बताएको छ ।

अमेरिकाको रिस नेपालमाथि पोख्दै चीनः नेपालमा एमसीसी कुनै हालतमा पास हुन नदिन लाग्यो हात धोएरै, नेपाल र नेपालीमाथि यतिठूलो घात गर्न थाल्यो !

अमेरिकाले एमसीसी अगाडि बढाउन खोज्दैछ । एमसीसी सम्झौता भएको ५ वर्ष पुग्न लाग्दा पनि संसदबाट पारित नभएकाले कार्यान्वयन हुन सकेको छैन । एमसीसी रोक्न चीन लागेको देखिदैछ ।

जापानी महिलाले वीर्यदातासँग २८ लाख डलर क्षतिपूर्ति मागिन्

परिचय नखुलाइएकी तथा राजधानी टोक्यो निवासी ३० वर्षीया ती महिलाले भनेकी छन्, ‘म र मेरो पति दोस्रो बच्चा जन्माउन चाहन्थ्यौँ ।

पाकिस्तानी प्रधानमन्त्री खान र रूसी राष्ट्रपति पुटिन बीच टेलिफोनवार्ता

उहाँ (पुटिन) को पहिलो पश्चिमी नेता हुनुहुन्छ जसले आफ्नो प्यारो पैगम्बरप्रति मुस्लिम भावनाप्रति सहानुभूति र संवेदनशीलता देखाउँनुहुन्छ।’

ट्रेन्डिङ समाचार

नारायणहिटी जोगाएका पर्यटनमन्त्री आले ननस्टप एक्सनमा, योगेश भट्टराई नै झस्किने गरी अर्को फाइलतिर लगाए आँखा !

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरू गरेका छन् ।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

फेरि ठूलो पहिरो एमालेमा, घनश्याम भुसाल र भीम रावलको अर्को पार्टी दर्ता ?

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

सत्तागठबन्धन तोड्ने ‘थ्रि प्लान’ले हावा खाएपछि के गर्दैछन् अब राजनीतिका चतुर खेलाडी ओली ?

कांग्रेस स्रोतका अनुसार नेकपाको बहुमत पक्षले आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेको स्थितिमा देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राख्न समेत उनले भ्याएका थिए।

गठबन्धन तोड्न ओली असफल भयपछी , बालकोटमा यस्तो रणनीति बन्दैछ

हक्की, कसैलाई नटेर्ने र एमालेको ‘वान मेन आर्मी’का रूपमा रहेका ओलीले यदि सत्तारूढ गठबन्धन तोड्न सकेनन भने पराजयको जिम्मेवारी एक्लै लिनुपर्नेछ ।

ताजा समाचार

ओलीको दुई रूप देखेर एमालेकै नेता तथा कार्यकर्ता चकित, चौतर्फी आलोचना !

तर, त्यही पार्टी अहिले चुनाव चुनाव भनेर नारा रटान गरिरहेको छ । कम्युनिस्ट पार्टीहरू संसदलाई उपयोग मात्रै गर्न चाहन्छन् भन्ने उदाहरण त ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै देखाइसकेका छन् ।

मोबाइल चोर प्रहरीहरूलाई झड्का, नेपाल प्रहरीले नै चलायो डण्डा !

प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ। ‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।

एसईई र कक्षा १२ को परीक्षा मिति किटान, तालिका नै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।

योगेश भट्टराई: प्रधानमन्त्रीको सम्बोधन लाजको पसारो

सचिव भट्टराईले सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा जस्तै आभाष भएको बताएका छन् ।

तयार रहनुस् आइपिओ भर्न, साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

यी सबै कम्पनीले ५ करोड ९३ लाख ६ हजार कित्ता आइपिओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ। सबै कम्पनीले ६ अर्ब ६० करोड ७६ लाख रूपैयाँको आइपिओ जारी गर्ने भएका हुन्।

नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर खुसीयाली छायो !

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Our App