शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
Viber Community
Nop Ads

कसरी हटाउने धेरै सोंच्ने बानी?

कसरी हटाउने धेरै सोंच्ने बानी? यस्ता छन् सजिला विधिहरु (भिडियाे हेर्नुस्) । वर्तमानलाई हेरेर भन्दा बढी हामी विगत र भविष्यलाई दिमाग राखेर बाँचिरहेका हुन्छौं ।

Viber Community

नेपाल अनलाइन पत्रिका

thinking girl

नेपाल अनलाइन पत्रिका – काठमाडौं। कसरी हटाउने धेरै सोंच्ने बानी? यस्ता छन् सजिला विधिहरु (भिडियाे हेर्नुस्) । वर्तमानलाई हेरेर भन्दा बढी हामी विगत र भविष्यलाई दिमाग राखेर बाँचिरहेका हुन्छौं । जसले गर्दा अनावश्यक सोंचहरु जन्मिन्छन् र हामीले आफ्नो जीवनलाई जटिल बनाउन पुग्छौं । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

फुर्सदिलो हुँदा या दिमाग खाली भयो भने दिमागमा अनेक सोंचहरु जन्मिन थाल्छन् । त्यसैले आफूलाई काममा व्यस्त राख्नुपर्छ । काममा व्यवस्त हुँदा दिमागमा सिर्जनात्मक सोंच जन्मिन्छन् । जसले गर्दा अनावश्यक सोंचहरुको लागि समय नै रहँदैन । हरेक कुरा ‘पर्फेक्ट’ हुनुपर्छ भन्ने मान्यता त्याग्नुपर्छ ।

आफूले अपेक्षा गरे अनुसारको, जस्ताको तस्तै न त कुनै परिस्थिति हुन्छ, न त वस्तु या मान्छे नै । त्यसैले आफ्नो अगाडी आएको कुरालाई स्विकार्न सिक्नुपर्छ । वर्तमानमा बाँच्नुपर्छ । व्यक्ति एक्लो हुँदा अनेक सोंच दिमागमा आउँछन् । त्यसैले एक्लै बसिराख्नु हुँदैन । सकारात्मक सोंच राख्ने साथीहरुको संगत गर्नुपर्छ । सामाजिक काम, समारोह आदि कार्यक्रममा सहभागी भइराख्नुपर्छ ।

मनोरंजनका साथै पुस्तकमा समय व्यतित गर्नु राम्रो हुन्छ । कुनै ठाउँमा बस्दा अनेक सोंच आएका छन् भने ठाउँ परिवर्तन गर्नुपर्छ । घरमा बसिरहेको समयमा अनेक सोंच आउन थाले भने घर बाहिर निस्कनुपर्छ । यसले गर्दा दिमाग ती सोंचहरुबाट अन्यत्र मोडिन्छ । आफ्नो मात्र एकोहोरो सोंच राख्ने, आफू मात्र सही छु भन्ने भावना ल्याउनु हुँदैन । अरु व्यक्तिको दृष्टिकोण पनि बुझ्ने प्रयास गर्नुपर्छ ।

कुनै कुराले सताएको छ भने अरु व्यक्तिको दृष्टिकोण अनुसार सुझाव लिनुपर्छ । दिमागमा धेरै कुरा खेल्न थाले भने आफ्नो रुचीको काम जस्तै, नाच्ने, चित्र बनाउने, लेख्ने, खेल्ने, मीठो परिकार बनाउने गर्नुपर्छ । यसो गर्दा दिमागमा नयाँ ऊर्जा आउँछ र अनावश्यक सोंच हराएर जान्छन् । शरीरमा कमजोरी महसुस भयो भने पनि दिमागमा नकारात्मक सोंच आउन थाल्छन् । त्यसैले खानपिनमा ध्यान दिनुपर्छ ।

त्यस्तै योग, मेडिटेसन, शारीरिक अभ्यासले अनावश्यक सोंच हटाउन मद्दत हुन्छ ।आफ्नो कोठा सफा गर्ने, आफू सफा रहने गर्नुपर्छ । आफ्नो ‘लुक्स’ मा समय-समयमा परिवर्तन गर्नुपर्छ , जस्तै कपाल काट्ने, लुगा फरक लगाउने आदि । मुस्कुराएर बोल्ने, कसैलाई देख्दा मुस्कुराउने गर्नुपर्छ । केही छिन हिंड्ने, हरियाली भएको ठाउँमा बस्ने गर्नुपर्छ । यी कुरा सानो लागेतापनि ठूला परिवर्तन ल्याउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

नेपाली मःम संसारकै स्वादिष्ट परिकारको सीएनएन सूचीमा

अमेरिकी टेलिभिजन सीएनएनले नेपाली परिकार मःमलाई संसारकै स्वादिष्ट खानको सूचीमा समावेश गरेको छ । संसारका स्वादिष्ट ३५ वटा परिकार समावेश गरिएको उक्त सूचीमा नेपालको मःमले पनि प्रवेश पाएको हो ।

मिलन नेवारको “सपना हजार ” सार्वजनिक

नेपाली सांगितिक बजारमा नयाँ– नयाँ सिर्जना सार्वजनिक हुने क्रममा भखरै चर्चित गायिका तथा द भ्वाइस अफ किड्स की कोच मिलन नेवारको आवाजमा रहेको “सपना हजार ” गीतको भिडियो सार्वजनिक भएको छ ।

ओलीमाथि प्रचण्डको कडा व्यंग्य – पार्टी तीन टुक्रा बनाउने र महाधिवेशनको नाम एकताको महाधिवेशन राख्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कडा व्यंग्य गरेका छन् ।

रणवीरले आलियाको लेहंगालाई लात हानेपछि…

बलिउडको सबैभन्दा राम्रो मानिएको जोडिमध्येमा पर्ने रणवीर कपूर र आलिय भट आउने वर्ष विवाह गर्दैछन्।

चिसो माैसमलाई चुनाैती दिदै सेतो पहिरनमा बोल्ड साम्राज्ञी (फोटो फिचर)

चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सकेपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ चलचित्रको काम गरेकी छैनन् ।

रोगीलाई अध्यक्ष बनाउनु हुन्न भनिएका केपी शर्मा ओली दोस्रो पटक अध्यक्ष बन्दै रचे इतिहास

चर्चित झापा विद्रोहका एक मुख्य पात्र खड्गप्रसाद शर्मा ओली (केपी ओली) उक्त विद्रोहकालीन एक मात्र जीवित नेता हुन् ।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

यहि अबस्थामा चुनाव भए कांग्रेस १०३,एमाले ६०,माओवादी ५१ र समाजवादीले ४६ सिट जित्ने : सबैभन्दा ठुलो मत सर्भेक्षण

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

भीम रावल माधब नेपालको नेकपा एसमा प्रबेश गर्दैछन ?

नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिएका नेता डा भीम बहादुर रावल अध्यक्ष पदमा हारेपछि हाल मौन अवस्थामा छन्।

अमेरिकाले दियो कसैलाई नदिएको कुरा केपी ओलीलाई, सबै आश्चर्यमा !

नेकपा एमालेका अध्यक्ष निर्वाचित भएपछि अमेरिकाले केपी शर्मा ओलीलाई खुलेर बधाई दियो । कम्युनिस्ट नाम सुन्न नचाहने अमेरिकाले ओलीलाई बधाई दिएपछि धेरैको चासो बढेको छ ।

ताजा समाचार

रवीन्द्र मिश्र : पृथ्वीनारायणको विरोध गरेर मार्क्स र माओलाई माला लगाउनेबाट देश बन्दैन

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पृथ्वीनारायण शाहलाई अपहेलना गरेर मार्क्स र माओलाई माला लगाउन जानेहरुबाट देश नबन्ने बताएका छन् ।

माधब नेपाल: चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ

नेकपा (एकीकृत समाजवादीं) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन् । उनले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताए ।

२०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

चर्चित पत्रकार रवि लामिछानेले आफ्नो कार्यक्रममा भनेका छन,०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

डा. बाबुरा भट्टराई: संविधान संशोधन गर्न पार्टी प्रतिबद्ध छ |

सत्ता साझेदार दल जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

प्रचण्ड: महाअभियोग राजनीतिक समझदारीमा भरपर्छ

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच सहमति नभई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन् । 

रेखाको अफर कुन्ति शाहीलाई- वैशाखमा फिल्म बनाउँदैछु, हिरोइनको त मिल्दैन आमाको रोल दिउँला

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्रीका उम्मेदवार रेखा थापा र कुन्ति शाही वाकयुद्धमा उत्रिएका छन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search