spot_img

राधी हाइड्रोपावरलाई कारबाही गर्ने नेप्सेको चेतावनी

नेपाल स्कट एक्सचेञ्जले राधी जलविद्यत् कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ । लगानी सम्बन्धी विवरण बुझाउनु पर्नेमा तोकिएको समयमा नबुझाएको भन्दै नेप्सेल यथाशिघ्र बुझाउन र नबुझाएको खण्डमा कडा कारबाही गर्ने चेतावनी दिएको हो ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाल स्कट एक्सचेञ्जले राधी जलविद्यत् कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ । लगानी सम्बन्धी विवरण बुझाउनु पर्नेमा तोकिएको समयमा नबुझाएको भन्दै नेप्सेल यथाशिघ्र बुझाउन र नबुझाएको खण्डमा कडा कारबाही गर्ने चेतावनी दिएको हो ।

राधीको लगानीतर्का कम्पनी खारे ईन्भेष्टमेन्टको प्रबन्ध पत्र, नियमावली, सम्पूर्ण सञ्चालकहरुको विवरण लगायतका कागजातहरु नेप्सले माग गरेको थियो ।

पटकपटक कागजात माग गर्दा पनि पेश नगरिएपछि नेप्सेले अन्तिम चेतावनी स्वरुप राधीलाई तीन दिनको समयसीमा तोकेर २५ गते पत्राचार गरिएको थियो ।

आज आइतबार साझसम्म कागजात प्राप्त नभए धितोपत्र ऐन अनुसार कारबाही गर्ने नेप्सेका कामु सहायक प्रवन्धक सुवोध ढुंगेलले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार