सोमवार, मंसिर १३, २०७८
spot_img

एकीकृत समाजवादीमा वंशीधर मिश्र र रामचन्द्र झा मनोनित

नेकपा एकीकृत समाजवादीले रामचन्द्र झालाई सचिवालय समितिमा मनोनित गरेको छ । आइतबार सकिएको केन्द्रीय कमिटी बैठकले झालाई सचिवालय सदस्यमा मनोनित गरेको हो ।

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

Ramchandra Jha

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एकीकृत समाजवादीले रामचन्द्र झालाई सचिवालय समितिमा मनोनित गरेको छ । आइतबार सकिएको केन्द्रीय कमिटी बैठकले झालाई सचिवालय सदस्यमा मनोनित गरेको हो । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

शुक्रबारको स्थायी कमिटीले झालाई सचिवालयमा मनोनित गर्न प्रस्ताव गरेको थियो । नेकपा एमाले पृष्ठभूमिका झा हाल नेकपा माओवादी केन्द्रमा थिए । एमाले विभाजन भएर एकीकृत समाजवादी बनेपछि झाले माओवादी छोडेका हुन् ।

एकीकृत समाजवादीले एमाले छोडेका वंशीधर मिश्रलाई स्थायी कमिटीमा मनोनित गरेको छ । माले छोडेर आएका कुलप्रसाद फुँयाल, शंकर पोखरेल र निलमणि बराललाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

फुयाल पूर्वसांसद हुन् । उनी पनि एमाले पृष्ठभूमिका नेता हुन् । २०५४ मा पार्टी विभाजन हुँदा फुयाल मालेतिर लागेका थिए । मालेबाटै आएका श्यामराज राईलाई केन्द्रीय परिषद सदस्य र कारिप्रसाद यादव प्रदेश–२ को सदस्यमा मनोनित भएका छन् ।

एमाले डडेलधुरा अध्यक्ष छोडेर एकीकृत समाजवादी प्रवेश गरेका डा. तारा जोशीलाई पनि केन्द्रीय कमिटीमा मनोनित गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार