मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८
Viber Community
Nop Ads

यति ठुलो पद उपहार दिए ओलिले भिम रावललाई !

नेकपा एमाले भित्रको बिबाद करिब सकिएको छ । उपाध्यक्ष भिम रावलनै ओलीकै लाइनमा उभिएपछि एमाले गुटविनाको पार्टी बन्न सफल भएको हो।

Viber Community

नेपाल अनलाइन पत्रिका

kp oli, bhim rawal

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमाले भित्रको बिबाद करिब सकिएको छ । उपाध्यक्ष भिम रावलनै ओलीकै लाइनमा उभिएपछि एमाले गुटविनाको पार्टी बन्न सफल भएको हो। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

विधानअनुसार दसौं महाधिवेशनबाट १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ७ सचिव गरी १५ पदाधिकारी निर्वाचित हुनेछन् । नवौं महाधिवेशनबाट निर्वाचितमध्ये १२ पदाधिकारी अहिले एमालेमा छन् । हाल कायम रहेका सबैजसो पदाधिकारी पदोन्नति हुने वा नभए सोही पदमा दोहोरिन चाहेका छन् ।

ईश्वर पोखरेल भने दुई कार्यकाल महासचिव बनेका कारण सोही पदमा आउन विधानले नै रोक्छ, अन्य पदाधिकारी भने दोहोरिन सक्छन् । नयाँ कमिटीको पदाधिकारीमा अन्य नेता पनि आकांक्षी भएकाले एमालेभित्र नेतृत्व व्यवस्थापनको विषय जटिल बन्ने देखिन्छ । अध्यक्ष केपी शर्मा ओलीनिकट मात्रै नभएर एकीकरणको प्रक्रियाबाट आएका पूर्वमाओवादी केन्द्रका नेताहरूको चाहना र दाबी पदाधिकारीमा छ ।

हाल एमालेभित्र अध्यक्ष ओली पक्ष, दसबुँदे सहमति गर्ने नेताहरू र पूर्वमाओवादी गरी तीन समूह अस्तित्वमा छन् । पदाधिकारीमा तिनै समूहका नेताको भिन्दाभिन्दै रणनीतिसहितको दाबी छ ।

ओली एकताको सन्देश दिने गरी शक्ति सन्तुलन पनि मिलाउने र अनुकूल टिम बनाउने योजनामा छन् । ओली समूहमै रहेका नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेलसहितका नेता पनि जोडघटाउमा सक्रिय देखिएका छन् ।

एमाले विधानले कुनै पनि पदाधिकारी दुई कार्यकालभन्दा बढी एउटै पदमा निर्वाचित हुन रोक लगाएका कारण महासचिव पोखरेललाई व्यवस्थापन ओलीका लागि चुनौती बनेको छ ।

पहिलेदेखि झिनो स्वरमा अध्यक्षमा दाबी गरेका पोखरेलले पछिल्लो समय भने ओली निर्विकल्प भएको बताउँदै आएका छन् । ओलीको सद्भाव पनि पोखरेलतर्फै रहेको नेताहरू बताउँछन् ।

आकांक्षी धेरै हुँदा सर्वसम्मत नेतृत्व चयन गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रयास जटिल बन्दै गएको छ । असन्तुष्ट र पूर्वमाओवादीलाई मात्र होइन, ओलीलाई आफ्नै समूहभित्र धेरै आकांक्षीको व्यवस्थापन गर्नुपर्ने चुनौती आइलागेको छ ।

सर्वसम्मत नेतृत्व चाहे पनि अहिलेसम्म ओलीले आफ्नो रणनीति निकट नेताहरूसँग समेत खुलाएका छैनन् । त्यसैले पदाधिकारीको नेतृत्वबारे अनिश्चितता अझै गहिरो देखिएको छ ।

अहिलेसम्म अध्यक्षले कसलाई के जिम्मेवारी दिनुहुन्छ भन्ने केही खोल्नुभएको छैन, अन्तिमसम्म सबै आकांक्षी हेर्ने र पार्टीभित्रको शक्ति सन्तुलन मिलाउँदै आफूअनुकूल टिम बनाउने उहाँको रणनीति देखिन्छ,’ एमालेका एक पदाधिकारीले भने, ‘तर आफ्नै समूहभित्र पनि पदाधिकारीका आकांक्षी धेरै छन्, त्यसैले टिम मिलाउन सहज छैन ।’

पार्टी विधानले केन्द्रीय कमिटीको निर्वाचनमा कम्तीमा एकतिहाइ महिलासहित नेपालको विविधता प्रतिविम्बित हुने गरी समावेशीकरण गर्ने व्यवस्था गरेको छ तर १५ सदस्यीय पदाधिकारीमा महिला राख्नैपर्ने बाध्यता छ ।

यस्तोमा सर्वसम्मत नेतृत्व चयन गर्दा पदाधिकारी समावेशी बनाउन सहज हुनेछ । महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीले ४५ सदस्यीय स्थायी कमिटी, अध्यक्षको नेतृत्वमा पदाधिकारी सदस्य रहेको केन्द्रीय सचिवालय, महासचिवको नेतृत्वमा उपमहासचिव र सचिवहरू सदस्य रहेको केन्द्रीय कार्यालय र केन्द्रीय विभागहरू गठन गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

माधब नेपाल: ओलीको विचार, सिद्धान्त सकिएछ, पिठ्युँमा टाटु लेखेर सही गर्ने दिन आए

उनले एमालेमा विचार र सिद्धान्त सकिएपछि टाटु बनाएर अध्यक्षले सही गर्ने दिन आएको बताए। विचार र सिद्धान्त सकियो।

कमल थापाले देखाए ‘मण्डले प्रवृति’, छाडेनन् अध्यक्षको कुर्सी !

पार्टीको महाधिवेशनले पार्टीभित्र लामो समयदेखि जडा गाडेर रहेको सिन्डिकेटको अन्त्य गरेको कतिपयको धारण छ ।

१५ लाख सदस्य बनाउन प्रदेश र जिल्ला अधिवेशनको ‘होमवर्क’मा एमाले

नेता तामाङका अनुसार मङ्सिर २५ र २६ गते बस्ने दोस्रो केन्द्रीय कमिटी बैठकले हालको १९ सदस्यीय पदाधिकारीमा २६ जना थप्दै ४५ सदस्यीय स्थायी कमिटी गठन गर्नेछ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा : अहिलेको गठबन्धन माघ १२ गतेसम्म मात्र हो

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् ।

ताजा समाचार

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

धिरजसँग जोडी जम्ने सुहानाको विश्वास

सुहानाले धिरजसँग आफ्नो जोडी जम्न सक्ने आशा गरेकी छन् । सुहानाका बुबा सुनिलकुमार थापाले चलचित्र ‘भागवत गीता’ बनाउने संकेत गरिसकेका छन् ।

यस्तो छ कट्रिना-विक्कीको बिहे सेड्युल : १२० पाहुनालाई गुलाबको वर्षाले हुनेछ स्वागत !

बिहेको सुरक्षालाई कडा तुल्याइएको छ । पहिले सुरक्षा जाँच पोस्ट होटेलको ढोका र अर्कोचाहिँ उक्त भिलेजको प्रवेश द्वारमा बनाइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search