शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
Viber Community
Nop Ads

‘कबड्डी ४’ को सुटिङमा हिम पहिरोको अवरोध

फिल्म ‘कबड्डी ४’ को सुटिङमा हिम पहिरोले अवरोध पुर्याएको छ । फिल्मको आइतबार बिहान मुस्ताङको सुटिङमा हिम पहिरोले अवरोध पुर्याएको हो । हिम पहिरो खसेपनि फिल्म युनिट कसैलाई नोक्सान नपुर्याएको फिल्मका निर्देशक रामबाबु गुरुङले बताए ।

Viber Community

नेपाल अनलाइन पत्रिका

Snow Avalanche

नेपाल अनलाइन पत्रिका – काठमाडौं। फिल्म ‘कबड्डी ४’ को सुटिङमा हिम पहिरोले अवरोध पुर्याएको छ । फिल्मको आइतबार बिहान मुस्ताङको सुटिङमा हिम पहिरोले अवरोध पुर्याएको हो । हिम पहिरो खसेपनि फिल्म युनिट कसैलाई नोक्सान नपुर्याएको फिल्मका निर्देशक रामबाबु गुरुङले बताए । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

‘हामी बिहानैदेखि फिल्म सुटिङ गर्दै थियौ । सुटिङ स्थल हिम पहिरो खसेको स्थानभन्दा केही पर थियो’ निर्देशक गुरुङले भने, ‘हिम पहिरो खस्न थालेपछि हामीले पनि सुटिङ स्थगित गर्यौ ।’ हिम पहिरोका कारण स्थानीयको सुझावमा निर्माणको पुरै युनिटसहित आफुहरु सुरक्षित स्थानमा सरेको गुरुङले सुनाए ।

हिम पहिरोका कारण आइतबार सुटिङ रोकिए पनि आजबाट फेरि छायाङ्कन सुरु भएको निर्देशक गुरुङले जानकारी दिए । ‘हिम पहिरो होला आज बिहान ढिलो मौसम खुल्यो’ गुरुङले भने, ‘अहिले भने फिल्मको छायाँकन धमाधम भइरहेको छ ।’

गुरुङले यस अगाडि ‘कबड्डी’ का ३ सिरिज मुस्ताङमै छायाँकन गरेका थिए । ‘कबड्डी ४’ मा दयाहाङ राई, बुद्धि तामाङ, सौगात मल्ल, विजय बराल, मिरुना मगर लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । फिल्मको छायाँकन अझै १० दिनसम्म मुस्ताङमै हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

भर्खरै: लमजुङ केन्द्र भएर गयो यति ठुलो भूकम्प

लमजुङमा आज साँझ ६ बजेर ४१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ ।

मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि डेढ अर्ब बजेट माग

१ असार, २०७८ मा आएको बाढीले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि खानेपानी तथा सरसफाइ मन्त्रालयले डेढ अर्बभन्दा बढीको स्रोत सुनिश्चितता मागेको छ ।

घरको गाह्रो भत्किँदा तीन जना घाइते

दाङमा घरको गाह्रो भत्किँदा तीन जना घाइते भएका छन् । घोराही-६ गुरुवागाउँको मिनु पुनको घर भत्काउने क्रममा शुक्रबार घरको गाह्रो भत्किँदा तीन जना घाइते भएका हुन् ।

‘मुस्ताङको तापक्रम अत्यधिक बढेको छ, हिमपहिराे घटना दोहोरिन सक्छ’

मुस्ताङको टुकुचे हिमालबाट आइतबार बिहान हिमपहिरो खसेपछि हिमाली क्षेत्र त्रासमा छ । विभिन्न अध्ययनले हिमाली क्षेत्रको तापक्रम बढ्दै जाँदा हिउँ पग्लने र हिमतालकाे संख्या बढ्ने गरेकाे देखाएकाे छ ।

गमगढी बजारमा लाग्यो आगो

मुगुको गमगढी बजारमा सोमबार राति लागेको आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आएको छैन ।

हिमताल र हिमपहिरो फुट्ने जोखिममा नेपाल

हिमपहिरो (एभेलेन्ज) वा ग्लेसियर पग्लिएर अप्रत्यासित ठूलो बाढी पहिरोको जोखिममा नेपाल रहेको विज्ञहरूले औंल्याएका छन् । अचानक आउने यस्ता विपत्तिबाट हिमाली क्षेत्र वा हिमनदीको तटीय क्षेत्रका बस्ती सधैं जोखिममा रहने भएकाले जोखिम न्यूनीकरणका लागि सरोकारवालाले निरन्तर आवाज उठाउँदै आइरहेका छन् ।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

यहि अबस्थामा चुनाव भए कांग्रेस १०३,एमाले ६०,माओवादी ५१ र समाजवादीले ४६ सिट जित्ने : सबैभन्दा ठुलो मत सर्भेक्षण

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

भीम रावल माधब नेपालको नेकपा एसमा प्रबेश गर्दैछन ?

नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिएका नेता डा भीम बहादुर रावल अध्यक्ष पदमा हारेपछि हाल मौन अवस्थामा छन्।

अब होमवर्क गर्न छोडिदिनुस्, भोलिदेखी विद्यालय अनिश्चितकाललाई बन्द !!

भारतीय राजधानी दिल्लीका सम्पूर्ण विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु प्रदूषणको विकराल अवस्थाको कारण यस्तो निर्णय गर्नुपरेको वातावरणमन्त्री गोपाल राईले बताए ।

ताजा समाचार

ओलीकै अगाडी ९० वर्षीया भद्रकुमारी घलेको घोषणा, ‘षडयन्त्र गरेर ओली नेतृत्वको सरकार ढालिए पनि जनमतबाट पुनः सत्तामा ओलीको आगमल हुन्छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार पूरानी राजनीतिज्ञ ९० वर्षीया भद्रकुमारी घलेको मैतिदेवीस्थित निवासमापúेका थिए ।

केपी ओली: एक वर्षभित्रमा एमालेको सरकार बन्छ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

ओली: नटबोल्ट फुस्केर गए, एमाले सरकारमा आउन एक वर्ष पर्खिनु पर्दैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

सलमानको बडी देखेर भुतुक्कै भइन् हलिउड अभिनेत्री किम कार्दशियन

हलिउडकी चर्चित अभिनेत्री तथा मोडल हुन् किम कार्दशियन । धेरैजसो हट फोटोशुटका कारण चर्चामा आइरहने किम बलिउडको फ्यान पनि हुन् ।

रवीन्द्र मिश्र : पृथ्वीनारायणको विरोध गरेर मार्क्स र माओलाई माला लगाउनेबाट देश बन्दैन

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पृथ्वीनारायण शाहलाई अपहेलना गरेर मार्क्स र माओलाई माला लगाउन जानेहरुबाट देश नबन्ने बताएका छन् ।

माधब नेपाल: चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ

नेकपा (एकीकृत समाजवादीं) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन् । उनले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search