Viber Community
Nop Ads

चिसोमा रुघाखोकीबाट जोगिन जिंक पाइने आहारा खानूस्

मौसम परिवर्तनसँगै रुघाखोकीको संक्रमण देखापर्छ । चिसो मौसम सुरु भएसँगै रुघाखोकीबाट बच्न थप सतर्कता अपनाउनु पर्ने बेला आएको छ । विज्ञहरुका अनुसार खानामा पाइने जिंकले रुघाखोकीबाट बच्न कम गर्छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। मौसम परिवर्तनसँगै रुघाखोकीको संक्रमण देखापर्छ । चिसो मौसम सुरु भएसँगै रुघाखोकीबाट बच्न थप सतर्कता अपनाउनु पर्ने बेला आएको छ । विज्ञहरुका अनुसार खानामा पाइने जिंकले रुघाखोकीबाट बच्न कम गर्छ ।

जिंकले दुई दिनमै रुघाखोकी निको हुनुका साथै टाउको दुख्ने, सिगाँन बग्ने र ज्वरो आउने लक्षण कम गर्छ । जिंकको सप्लिमेन्ट खाँदा २ दिनमा निको हुने पश्चिमा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुको दाबी छ ।

जिंकले संक्रमण कम गर्नुका साथै रोग लाग्नबाट पनि कम गर्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । तर यो कति मात्रा प्रयोग गर्ने भन्ने प्रष्ट भने भइसकेको छैन । वेस्टर्न युनिभर्सिटीका वैज्ञानिकहरुले श्वासप्रश्वासमा हुने संक्रमणको बारेमा अध्ययन गरेका छन् । अनुसन्धानमा जिंकले रुघाखोकी र रुघाखोकीका लक्षणलाई कम गर्नें देखाएको छ । यसले सिगाँन बग्ने, टाउको दुख्ने र शरिरको तापक्रम बढेको पनि कम गर्छ ।

जिंकले शरिरमा के गर्दछ ? जिंक एउटा पोषक तत्व हो जसले शरिरमा धेरै कामहरु गर्दछ । यसले शरिरको इम्यूनिटी बढाउने, पाचन प्रणालीमा सुधार गर्ने काम गर्दछ । जिंक मासु, माछा र चीजमा बढी मात्रामा पाइन्छ ।

बेलायतको स्वाथ्य एजेन्सी (एनएचएस) ले यो बताएको छ कि खानामा पुरुषले ९.५ मिलिग्राम र महिलाले ७ मिलिग्राम जिंक लिन्छन् । जिंक लिदा धेरै मात्रामा लिनुहुँदैन । जिंकको प्रयोग बढी भयो भने शरिरमा आइरनको कमी हुन्छ र हड्डी कमजोर हुन्छ ।

अनुसन्धानकर्ताले ५५० जनामा जिंकको २८ वटा परीक्षण गरेको थियो । रुघाखोकीका बिरामीलाई मुख वा नाकबाट स्प्रे गरेर जिंक खुवाउन सकिन्छ । अनुसन्धानको क्रममा जसलाई जिंक दिइएको थियो उनीहरुलाई २ दिनमा सधार भएको थियो । जिंक नदिएको बिरामीमा सात दिनसम्म लक्षण देखा परेको थियो । रुघाखोकीबाट गम्भिर बिरामी भएकालाई दैनिक जिंक सेवनले लक्षण कम नगरेपनि तीन दिनदेखि यसको प्रभाव देखिन थाल्छ ।

अध्ययनका अनुसार जिंकको साइड इफेक्ट भने देखिएको छैन । त्यसकारण जो चिसो–रुघाखोकीको उपचार खोजिरहेका छन् उनीहरुलाई जिंक एकदमै प्रभावकारी हुन्छ ।

यी पाँच कुरा खानाले जिंकको मात्रा पुरा हुन्छ ।

ओखर : ओखरमा जिंक र पोटासियम धेरै मात्रामा पाइन्छ । ओखरको वियालाई सुकाएर पिसेर खानामा मिलाएर खान सकिन्छ । यसका साथै दैनिक एक मुठ्ठी ड्राई फ्रुट खान सकिन्छ ।

माछा : यसमा जिंक, प्रोटिन बाहेक पोषण तत्व प्रशस्त मात्रामा पाइन्छ । माछा हप्तामा दुई पटक पकाएर खान सकिन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ ।

अण्डा : एउटा अण्डामा ५ प्रतिशतसम्म जिंक हुन्छ । विज्ञहरु भन्छन्ण्ज्ञछण् हरेक दिन डाइटमा अण्डा खाने गर्नुहोस् । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै मांसपेशीलाई पनि बलियो बनाउँछ ।

दुध : यदि नन भेज खाना खान रुचाउनु हुन्न भने दुध धेरै मात्रामा खान सकिन्छ । दुध, दही, चीजले जिंकको कमीलाई पुरा गर्दछ ।

डार्क चकलेट : यसले जिंकको कमी मात्र पूरा गर्दैन, महिलाहरुलाई महिनावारीमा हुने दुखाईलाई पनि कम गर्छ । डार्क चकलेटले मेटाबोलिज्मलाई सुधार्छ र मन मष्तिष्कलाई खुसी राख्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

प्रधानन्यायाधीश जबरालाई कोभिड निमोनिया, स्वास्थ्य अवस्था ‘स्थिर’

कोरोनाभाइरस संक्रमणपछि बलम्बुस्थित एपीएफ अस्पतालमा भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामा कोभिड निमोनिया देखा देखिएको छ । अहिले उनको अवस्था स्थिर रहेको अस्पतालले बताएको छ ।

दोहोरीएर जन्डिसको समस्या हुन्छ ? यी घरेलु उपायबाट पाउनुहोस् छुटकारा

जन्डिस भएपछि कलेजो विग्रने र भाइरल हेपटाइटिस हुने गर्छ जसको उपचार निकै कठिन मानिन्छ ।

ब्लड प्रेसर लो छ ? उसोभए अपनाइहाल्नुहोस् ५ यी उपाय !

शरीर स्वस्थ राख्न मुटु स्वस्थ हुनु जरुरी हुन्छ । तर, आजकाल अनियमित खानपान र अस्वस्थ दिनचर्याका कारण उच्च वा न्युन रक्तचापको समस्या दिनहुँ बढ्दो छ ।

विरोध खतिवडा : चुरोट सेवन गर्नेलाई डाक्टरले डर देखाइदिनुपर्‍यो

दिनप्रति दिन सूर्तिजन्य पदार्थ सेवन गर्नेहरुको संख्या बढ्दो क्रममा रहेपनि सरकारले नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको पाइएको छ। सूर्तिजन्य पदार्थ नियमनसम्बन्धी ऐन, कानुन बनेपनि कार्यान्वयनमा आउन सकेको छैन।

एयरपड औषधी ठानेर एक महिलाले निलेपछि…

बेला बेलामा एप्पलका उत्पादनसम्बन्धी रोचक खबरहरू सार्वजनिक हुने गर्दछन् । यस्ता प्रसङ्गहरूले अक्सर एप्पलका उत्पादनको मजबुत पक्ष दर्साउने गर्दछ ।

बेलुकाको खाना किन चाँडै खानुपर्छ ? यस्तो छ ८ कारण

समयमै खाना खानु स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । हामीले समयमै खाना नखाएका कारण अनेकौ रोगको सिकार पनि भइरहेका हुन्छौ ।

ट्रेन्डिङ समाचार

पूर्वमाओवादी नेताहरुलाई पराजित गर्ने: भिम रावलको योजना

नेकपा (एमाले)को १०औँ महाधिवेशनका अन्ततः निर्वाचन हुनेभएको छ । बन्द सत्रमा अधिकांश नेताहरुले सर्व सम्मतबाटै पदाधिकारीको टुंगो लगाउन अध्यक्ष ओलीलाई अधिकार दिएका थिए तर नेता भिम रावल र घनश्याम भूषालले निर्वाचनको माग गरेपछि अब निर्वाचन हुने पक्का भएको छ ।

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

भीम रावल र घनश्याम भुसाल आउट !

एमालेको निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका रोकेर मध्यरातमा ३०१ केन्द्रीय सदस्यको नाम हलबाट अनुमोदन गराएपछि अध्यक्ष केपी ओलीले बिहान साढे ३ बजे १९ पदाधिकारी छान्नुभएको छ ।

३०० जनाको नाम पढेपछि ओलीले सोधे : के गरौँ मेरो ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले तयार गरेको ३०१ जना केन्द्रीय सदस्यहरुको नाम बन्द सत्रमा पेस गरेका छन् ।

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

यतीसम्म गर्छन् आफ्नै बिश्वासपात्र नेम्वाङमाथि ओलिले भन्ने कुरा कसले पो सोचेको थियोे होला र ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार मध्यरातमा आफूसहित १९ जना पदाधिकारीको नाम बन्दसत्र हलमा प्रस्तुत गरेका छन् । ओलीले ‘सहमतिका लागि’ पदाधिकारीका यी नाम घोषणा गरिएको बताएका छन् ।

ताजा समाचार

निर्देशन ओलीको : सके बिर्स, नसके क्षमा गर

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने गरी कार्यकर्ता एकीकरण अभियान सञ्चालन गर्ने बताएका छन् ।

एमाले नेतालाई सभ्य र सरल हुन ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल मंसिर १५ गते बुधवार ई.सं.२०२१ डिसेम्बर १ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण द्धादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण द्धादशी तिथी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, सौभाग्य योग, कौलव करण ।

भीम रावलले देखाए उच्च राजनीतिक संस्कार, ओलीकै खास मान्छेहरुले समेत गर्न थाले मुक्तकण्ठले प्रशंसा !

नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भीम रावलले उच्च राजनीतिक संस्कार देखाएका छन् । रावलको कदमको ओली पक्षका नेताकार्यकर्ता समेत खुलेर प्रशंसा गरेका छन् । रावल ओलीसँगै मञ्चमा देखिएका हुुन्।

भीम रावलले जाँदाजाँदै भने : अब के गर्ने, भोलीदेखि सोचौंला !

एमालेमा अध्यक्ष पदका प्रत्याशी भएर पराजित बनेका भीम रावलले केन्द्रीय सदस्य बस्न अस्वीकार गरेका छन् । मत परिणाम आउनु अगाडि नै उनले आफू अध्यक्ष हारेमा पार्टीका कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका थिए ।

३३ जना प्रतिनिधिले गरे केपी ओली र भीम रावललाई बहिस्कार !

एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल दुवैलाई ३३ जना प्रतिनिधिले भोट नहालेर बहिस्कार गरेका छन ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search