शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
Viber Community
Nop Ads

जबराको जब्बर अस्त्रले गर्यो कमाल, यस्तो बोल्ड निर्णय न्यायाधीशपछि वकिलहरुले पनि गरिदिए !

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको जब्बर अस्त्रले कमाल गर्ने संकेत देखिएको छ । जबराले एक विज्ञप्ति जारी गरी विरोधमा उत्रिएको नेपाल बार एशोशिएसनलाई वार्ताको आव्हान गरे ।

Viber Community

नेपाल अनलाइन पत्रिका

Cholendra

नेपाल अनलाइन पत्रिका – काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको जब्बर अस्त्रले कमाल गर्ने संकेत देखिएको छ । जबराले एक विज्ञप्ति जारी गरी विरोधमा उत्रिएको नेपाल बार एशोशिएसनलाई वार्ताको आव्हान गरे । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

उनले अदालतमा सुधारका लागि प्रस्तावसहित विज्ञप्ति जारी गरेपछि बारले भने राजीनामाको अडान कसेर वार्ता अस्वीकार गर्यो । तर, त्यो विज्ञप्ति अस्त्र बनिसकेको छ ।

जबराको अस्त्रले विद्रोहमा उत्रिएका सर्वोच्चका न्यायाधीशहरु विभाजित भए । १९ न्यायाधीशमध्ये ५ जना इजलास बस्ने निर्णयमा पुगे । अन्य न्यायाधीशहरु पनि निरन्तरको इजलास बहिष्कारको विपक्षमा उभिएका छन् । विद्रोही न्यायाधीशहरुको समूह कमजोर हुँदै गएको छ ।

नेपाल बार एशोशिएसनमा पनि वकिलहरु विभाजित भएका छन् । कतिपय पदाधिकारी र सदस्यले प्रधानन्यायाधीशसँग वार्तामा बस्नुपर्ने मत राखेका छन् । बार कोषाध्यक्ष रुद्र पोखरेलले वार्तामा जोड दिएका छन् । न्यायपालिका डुबाउने ठूलो षड्यन्त्र भइरहेको भन्दै सचेत हुन आग्रह गरे । बारभित्रै प्रधानन्यायाधीश जबराको विज्ञप्तिले फरक मतहरु आउन थालेका छन् ।

कानुन व्यवसायीहरुमध्ये नेपाली काँग्रेस र नेकपा एमालेनिकट अधिकांश बारको आन्दोलनप्रति असन्तुष्ट बन्दै गएका छन् । निरन्तरको इजलास बहिष्कारले नकारात्मक सन्देश गएको भन्दै आलोचना गर्न थालेका छन् । काँग्रेस र एमालेनिकट कानुन व्यवसायीहरुको संगठनले तिहार अगाडि नै विज्ञप्ति जारी गरी इजलास बहिष्कारको आलोचना गरेका थिए ।

अहिले प्रधानन्यायाधीश जबराको अस्त्रले एकै दिनमा फरक परिस्थिति विकास भएको छ । पूर्वन्यायाधीश फोरममा पनि जबराको राजीनामा माग्ने मत घट्दै गएको छ ।प्रधानन्यायाधीश मध्ये ४ जनाले मात्र राजीनामा मागेका छन् । अन्य प्रधानन्यायाधीशहरु मौन छन् । उनीहरु जबराको राजीनामाको विपक्षमा उभिएका छन् ।

यता जनता समाजवादी पार्टी ९जसपा०का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले एमालेलाई प्रतिगमनकारी शक्तिको संज्ञा दिएका छन् । संगठन सुदृढीकरण अभियानअन्तर्गत १५ दिने कार्यक्रम लिएर गोरखा आएका उनले सोमबार एमालेलाई टाउको उठाउनसमेत दिन नहुने तर्क गरेका हुन् ।

‘एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानलाई ध्वस्त पार्ने ढंगले विध्वंसात्मक दिशातिर लम्किरहेकाले उनलाई रोक्न अन्य पार्टीको तालमेल आवश्यक छु, उनले भने, ‘प्रतिगमनको हर्कत रोक्नका लागि पाँचै दल एकमत हुन नसके पनि जससँग सहमति हुन्छ, ती दल गठबन्धन गरेर प्रतिगमन शक्तिलाई टाउको उठाउन दिनुहुँदैन ।’

कांग्रेस, माओवादी केन्द्र, नेकपा ९एस०का नेताहरूले यो गठबन्धन चुनावसम्म जाने बताइरहे पनि नेता भट्टराईले भने यसबारेमा कुनै सहमति नभएको प्रस्ट पारेका छन् ।

‘सरकारमा रहेको पाँच दलीय गठबन्धन चुनावसम्म लैजाने विषयमा अहिलेसम्म सहमति भएको छैन । म यता आएपछि एक(दुई दिनयता भएको भए मलाई थाहा छैन । तर, गठबन्धन भइदिए हुन्थ्यो भन्नेचाहिँ मलाई पनि लागेको छ’, उनले भने । हाल मुलुकमा न्यायपालिकाको विवाद गिजोलिएर गएकाले व्यवस्थापिकाबाट समाधान खोज्नुपर्ने उनको तर्क छ ।

‘राज्यलाई अपांग बनाएर लामो समय राख्नुहुँदैन । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एकअर्काबीच समस्याग्रस्त हुँदा त्यसलाई समाधान गर्नका निम्ति राजनीतिक दलहरूले समाधानको पहल लिनुपर्छ । भित्रबाट मात्र हल भएन भने व्यवस्थापिकाबाट समाधान गर्नुपर्छ’, उनले भने ।

संगठन सुदृढीकरण अभियान लिएर २२ कात्तिकदेखि भट्टराई गोरखाको गाउँगाउँमा छन् । दुर्गम गाउँमा पैदल हिँडेर र तल्लो भेगमा गाडीमार्फत टोलटोलमा पुगेर उनले जनता भेटघाट गर्नुका साथै स्थानीय स्तरका समस्या, जनताको गुनासो सुन्ने, घरघरमा पुगेर सल्लाह लिने गरिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

ओली: नटबोल्ट फुस्केर गए, एमाले सरकारमा आउन एक वर्ष पर्खिनु पर्दैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

रवीन्द्र मिश्र : पृथ्वीनारायणको विरोध गरेर मार्क्स र माओलाई माला लगाउनेबाट देश बन्दैन

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पृथ्वीनारायण शाहलाई अपहेलना गरेर मार्क्स र माओलाई माला लगाउन जानेहरुबाट देश नबन्ने बताएका छन् ।

माधब नेपाल: चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ

नेकपा (एकीकृत समाजवादीं) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन् । उनले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताए ।

२०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

चर्चित पत्रकार रवि लामिछानेले आफ्नो कार्यक्रममा भनेका छन,०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

डा. बाबुरा भट्टराई: संविधान संशोधन गर्न पार्टी प्रतिबद्ध छ |

सत्ता साझेदार दल जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

प्रचण्ड: महाअभियोग राजनीतिक समझदारीमा भरपर्छ

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच सहमति नभई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन् । 

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

यहि अबस्थामा चुनाव भए कांग्रेस १०३,एमाले ६०,माओवादी ५१ र समाजवादीले ४६ सिट जित्ने : सबैभन्दा ठुलो मत सर्भेक्षण

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

भीम रावल माधब नेपालको नेकपा एसमा प्रबेश गर्दैछन ?

नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिएका नेता डा भीम बहादुर रावल अध्यक्ष पदमा हारेपछि हाल मौन अवस्थामा छन्।

अमेरिकाले दियो कसैलाई नदिएको कुरा केपी ओलीलाई, सबै आश्चर्यमा !

नेकपा एमालेका अध्यक्ष निर्वाचित भएपछि अमेरिकाले केपी शर्मा ओलीलाई खुलेर बधाई दियो । कम्युनिस्ट नाम सुन्न नचाहने अमेरिकाले ओलीलाई बधाई दिएपछि धेरैको चासो बढेको छ ।

ताजा समाचार

ओली: नटबोल्ट फुस्केर गए, एमाले सरकारमा आउन एक वर्ष पर्खिनु पर्दैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

सलमानको बडी देखेर भुतुक्कै भइन् हलिउड अभिनेत्री किम कार्दशियन

हलिउडकी चर्चित अभिनेत्री तथा मोडल हुन् किम कार्दशियन । धेरैजसो हट फोटोशुटका कारण चर्चामा आइरहने किम बलिउडको फ्यान पनि हुन् ।

रवीन्द्र मिश्र : पृथ्वीनारायणको विरोध गरेर मार्क्स र माओलाई माला लगाउनेबाट देश बन्दैन

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पृथ्वीनारायण शाहलाई अपहेलना गरेर मार्क्स र माओलाई माला लगाउन जानेहरुबाट देश नबन्ने बताएका छन् ।

माधब नेपाल: चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ

नेकपा (एकीकृत समाजवादीं) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन् । उनले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताए ।

२०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

चर्चित पत्रकार रवि लामिछानेले आफ्नो कार्यक्रममा भनेका छन,०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

डा. बाबुरा भट्टराई: संविधान संशोधन गर्न पार्टी प्रतिबद्ध छ |

सत्ता साझेदार दल जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search