Viber Community
Nop Ads

भीम रावलले अध्यक्षमा भिड्न तयार छु भन्नुको कारण अर्कै !

नेकपा एमालेका प्रभावशाली उपाध्यक्ष भीम रावलले अध्यक्षमा भिड्न तयार छु भन्नुको कारण अर्कै रहेको खुलासा भएको छ । नेकपा एमालेको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको मिती नजिकिँदै जाँदा नेतृत्वका आकांक्षीहरुले भित्री दौडधुपलाई तिब्र पारेका छन् ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेका प्रभावशाली उपाध्यक्ष भीम रावलले अध्यक्षमा भिड्न तयार छु भन्नुको कारण अर्कै रहेको खुलासा भएको छ । नेकपा एमालेको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको मिती नजिकिँदै जाँदा नेतृत्वका आकांक्षीहरुले भित्री दौडधुपलाई तिब्र पारेका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

मंसिर १० देखी १२ सम्म चितवनमा हुने महाधिवेशनले आगामी पाँच बर्ष एमाले हाँक्ने लिडरहरु अनुमोदन गर्ने छ । आकाक्षीहरुले आफ्नो चाहना र सम्भावनालाई क्याल्कुलेसन गरेर तयारी सुरु गरिसकेका छन् ।

नवौँ राष्ट्रिय महाधिवेशन बाट अध्यक्ष बनेका केपी ओली दशौँ राष्ट्रिय महाधिवेशन बाट पनि अध्यक्ष बन्ने पक्का छ । सवाल यति मात्रै होकी उनी सर्वसम्मत अध्यक्ष बन्छन् या सो पदमा अरु कसैले पनि प्रतिष्पर्धा गर्छन् एमालेजनको प्रतिक्षाको बिषय बनेको छ ।

एमाले अध्यक्षमा केपी ओली ओली सँग प्रतिष्पर्धा गर्ने भनेर हालका उपाध्यक्ष भिम रावल र उपमहासचिव घनश्याम भुषालको नाम चर्चामा तर उनीहरुले फ्याट्टै मुख खोलेर बोल्ने हिम्मत गर्न सकेका छैनन् । उनीहरुको नाम घुइरो घुइरो मात्रै चर्चामा रहेको छ।

केहि दिन अघि गृहजिल्ला अछाम पुगेर भिम रावलले कार्यकर्ताको भावनालाई सम्मान गर्छु भन्दै अध्यक्ष उठ्ने घोषणा गरेका थिए तर उनले आफ्नो बोली फेरिसकेका छन् । आफुले अध्यक्षमा उठ्छु भनेर नभनेकोको कार्यकर्ताको भावनालाई सम्मान गर्छु मात्रै भनेका प्रष्टिकरण रावलले दिइसकेका छन् ।

भिम रावलले अझै पनि एमाले अध्यक्षमा लड्छु भेनेर भन्न सक्ने एक एमाले नेताले ओटीभी नेपाल डटकम सँग बताए । रावलले साँच्चै अध्यक्षमा लड्नका लागी होइनकी उपाध्यक्ष पद सुरक्षित गर्न अध्यक्षमा उमेदवारी दिन्छु भनेर हल्ला चलाएको ति नेताले जिकिर गरे ।

रावल जीलाई भूमिकामा नबस्दा कस्तो हुन्छ र ओली सँग अध्यक्षमा उमेदवारी साँच्चै दिने हो भने कस्तो अवस्थामा पुगिन्छ भन्ने राम्रो सँग हेक्का भएकाले उनले त्यो गल्ती नगर्ने ओटीभी नेपालको सम्पर्कमा आएको एमालेका एक उच्चतहका नेताको दावी छ ।

भिम रावलमा अहिले एक मात्र चिन्ता अहिलेको पोजिसन एमालेका कायम कसरी राख्ने भन्ने मात्रै रहेको उनको दावी छ । जे कुरामा पनि सामाजिक संजाल देखी मिडियामा गएर कराउँने र माथिल्लो ओहदामा बसेर अपरिपक्कता देखाउँने काम बन्द गरे उनलाई उपाध्यक्ष बनाएर जान ओली पनि नकारात्मक नरहेको ती नेताको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमालेले निष्कासन गरेका व्यक्ति राखेर संसद चल्न दिन्नौं - Kp Sharma Oli
01:17
Video thumbnail
पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्छ - Ram Chandra Poudel
01:47
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33

सम्बन्धित समाचार

गगन थापा: एमाले सौराहाबाट पञ्चायत बोकेर काठमाडौं फर्कियो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले नेकपा एमाले सौराहा महाधिवेशनबाट पञ्चायत बोकेर काठमाडौं फर्किएको टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपाल: पार्टीमा सबैको उचित मूल्याङ्कन हुन्छ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीमा विधि, पद्धति, क्षमता र योगदानका आधारमा सबै नेता तथा कार्यकर्ताको उचित मूल्याङकन गरिने बताएका छन् ।

कमल थापा र रेखा थापाबीच घम्साघम्सी !

कमल थापा र रेखा थापाबीच घम्साघम्सी चलेको छ । एजेण्डाको सन्दर्भमा दुई जनाबीच घम्साघम्सी चलेको हो ।

सुजाता कोइराला: यो नै मेरो अन्तिम चुनाव हुनेछ

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आफू अन्तिम पटक चुनावमा लड्ने बताएकी छिन् ।

प्रदेश एकमा मिलेका देउवा–सिटौला वागमतीमा मिलेनन, कर्णालीमा निधिका पनि उम्मेदवार

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले प्रदेशमा अधिवेशन भइरहेको छ । प्रदेश २ बाहेक ६ वटै प्रदेशमा अधिवेशन भइरहेको छ । बिहीबार अधिवेशन उदघाटन गरिएको थियो ।

पर्यटनमन्त्री आले: स्वरोजगार सिर्जना गर्न पर्यटन क्षेत्रको विकास हुनुपर्छ

नेपाल सरकारका सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले स्वरोजगार सिर्जना गर्न पर्यटन विकासका काम आवश्यक भएको बताएका छन् ।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

लालबाबुले मुख खोले एमाले छाडेर नेकपा एसमा प्रवेश गर्न लागेको समाचारले तहल्का मच्चाएपछि, यतिसम्म भनेपछि कोटेश्वरमा तनाव !

नेकपा (एमाले) का प्रभावशाली नेता लालबाबु पण्डितले पार्टी छाड्न लागेको समाचारले तहल्का मच्चाएपछि उनले मुख खोलेका छन् । उनले माधव नेपाल नै झस्किनेगरी प्रतिक्रिया दिएका हुन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

एमाले र राप्रपाबीच पार्टी एकता !

भनिन्छ नि असम्भव केहि छैन, यो भनाई अझ बढि राजनीतिमा लागु हुँदै आएको छ । भर्खरै मात्र नेकपा एमालेको १० औं महाधिवशेन सकिएको छ, अहिले राप्रपाको एकता महाधिवेशन चलिरहेको छ ।

प्रेम आलेलाई यस्ता कुरा कहाँ बाट आउँछ ?फेरी भए भाइरल

ओली सरकारकै पाला देखि भाइरल मन्त्रीको परिचय बनाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले आफ्नो अभिव्यक्तीका कारण बेलाबेलामा चर्चामा आइरहन्छन् ।

ताजा समाचार

शनि भगवानले सबैलाइ संकटबाट टाडा राखुन्, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस आज शनिबारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल मंसिर १८ गते शनिवार ई.सं.२०२१ डिसेम्बर ४ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण औँशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण औँशी तिथी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, सुकर्मा योग, नाग करण ।

गगन थापा: एमाले सौराहाबाट पञ्चायत बोकेर काठमाडौं फर्कियो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले नेकपा एमाले सौराहा महाधिवेशनबाट पञ्चायत बोकेर काठमाडौं फर्किएको टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपाल: पार्टीमा सबैको उचित मूल्याङ्कन हुन्छ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीमा विधि, पद्धति, क्षमता र योगदानका आधारमा सबै नेता तथा कार्यकर्ताको उचित मूल्याङकन गरिने बताएका छन् ।

कमल थापा र रेखा थापाबीच घम्साघम्सी !

कमल थापा र रेखा थापाबीच घम्साघम्सी चलेको छ । एजेण्डाको सन्दर्भमा दुई जनाबीच घम्साघम्सी चलेको हो ।

सुजाता कोइराला: यो नै मेरो अन्तिम चुनाव हुनेछ

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आफू अन्तिम पटक चुनावमा लड्ने बताएकी छिन् ।

प्रदेश एकमा मिलेका देउवा–सिटौला वागमतीमा मिलेनन, कर्णालीमा निधिका पनि उम्मेदवार

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले प्रदेशमा अधिवेशन भइरहेको छ । प्रदेश २ बाहेक ६ वटै प्रदेशमा अधिवेशन भइरहेको छ । बिहीबार अधिवेशन उदघाटन गरिएको थियो ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search